Q1 2075/76

नाफा बढ्यो पोखरा फाइनान्सको, रिजर्ब भने खिइयो

1541131644pokhara.jpg
काठमाण्डौ । चालु आर्थिक  वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्स लिमीटेडको खूद नाफा बढेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा पोखरा फाइनान्सको खूद नाफा करिब २७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष १ करोड ४८ लाखमा सीमित नाफा बढेर १ करोड ८८ लाखको  उचाईमा पुगेको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ करोड  ३४ लाखमा सीमित संचालन नाफा...

लुम्बिनी विकास बैंकको नाफामा ४०२% को छलाङ, इपीएसमा कमालको प्रगति

1541049282profit.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । कम्पनीले खूद नाफातर्फ ४०२ प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो वर्ष यही अवधिमा १ करोड ६१ लाखमा सीमित रहेकोमा बढेर ८ करोड ११ लाखको उचाईमा पुगेको हो ।  अघिल्लो वर्ष ६६ लाख संचालन घाटामा रहेकोमा यो वर्ष ११ करोड ५० लाख संचालन नाफा आर्जन गरेको...

पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको कमालको प्रगतिः फ्री प्रफिट रु. ३८.६९ करोड, इपीएस्मा ४८% को फड्को

1541048197mbl-final.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक माछापुच्छ्रे बैंक बनेको छ ।  बैंकले रेगुलेटरी एडजेस्टमेन्टपछिको फ्री प्रोफिट ३८ करोड ६९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो प्रफिट २८ करोडमा सीमित थियो ।  एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी...

1695556604Online-Ad.gif

हाथ्वे फाइनान्सका प्रमुख सूचकमा पहिरै पहिरो

1540971864hathway.jpg
काठमाण्डौ । हाथ्वे फाइनान्स कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० लाख ९४ हजार खूद नाफा आर्जन गरेकोमा त्यो घटेर यो वर्ष ३७ लाख ७६ हजारमा सीमित बन्न पुगेको हो ।  अघिल्लो वर्ष २ करोड ४७ लाख संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ४१ लाख ५४ हजार संचालन...

तंग्रिन खोज्दै सिर्जना फाइनान्स, घाटालाई नाफामा रुपान्तरण

1540971840srijana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिर्जना फाइनान्स लिमीटेडले अघिल्लो वर्षको खूद घाटाको श्रृंखलालाई अन्त गर्दै नाफा कमाएको छ । यो कम्पनीले २ करोड १ लाख रहेको खूद घाटालाई यो वर्ष ४७ लाख नाफामा रुपान्तरण गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा २ करोड बढी संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ७३ लाख ८४ हजार संचालन मुनाफा...

इपीएस १.२८ रुपैयाँ रहेको कम्पनी चिन्नुहुन्छ ?

1540876757eps1.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख २२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २८ लाख ५२ हजार रहेको थियो ।  खूद नाफामा भारी गिरावट आए पनि बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १ करोड ७१ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २...

ग्लोबल आइएमई लघुवित्तको कमालको प्रगतिः इपीएस र खूद नाफामा १७९% र संचालन नाफामा २०७% को छलाङ

1540876556global-ime.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तले खूद नाफातर्फ छलाङ मारेको छ ।  कम्पनीले खूद नाफातर्फ १७८.५५ प्रतिशतको छलांग मारेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा २७ लाख रहेकोमा त्यो बढेर यो वर्ष ७६ लाख माथि पुगेको हो ।  कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ ।...

समता माइक्रोफाइनान्स: इपीएसमा २१% को प्रगति हुँदा रिजर्ब २५% ले खिइयो

1540876610samata.jpg
काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले खूद नाफातर्फ ४५ प्रतिशतको हाराहारीमा वृद्धिसँगै प्रतिसेयर आम्दानीमा पनि करिब २१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।  यो कम्पनीले चालु आर्थिक  वर्षको पहिलो त्रैमासमा २० लाख ८४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १४ लाख ४० हजारमा सीमित थियो ।  समीक्षा...

पीई २२६.७६ गुणा रहेको कम्पनीको खूद र संचालन नाफामा पहिरो !

1540790906fall.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको नाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४८ प्रतिशतले पहिरो गएको हो ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १६ लाख २३ हजार खूद नाफा आर्जन गरेकोमा यो वर्ष त्यो घटेर १२ लाख ४२ हजारमा सीमित हुन पुगेको हो ।  खूद नाफा घटे...

लक्ष्मी लघुवित्तको नाफामा झिनो प्रगति, रिजर्बमा छलाङ

1540527393profit.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति गरेको छ ।  कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड २५ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफातर्फ ३ प्रतिशतको हाराहारीमा मात्र प्रगति गरेको...

नेशनल माइक्रोफाइनान्सका खूद नाफातर्फ ३४.२१% को फड्को, इपीएस रु. ७०.३८

1540445160profit.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ ३४.२१ प्रतिशतको फड्को मारेको छ।  समीक्षा अवधिमा यो कम्पनीले २ करोड ६४ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १ करोड ९७ लाखमा सीमित थियो । यो कम्पनीले ३ करोड ९ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ४...

खूद नाफामा वोमी माइक्रोफाइनान्सको कमालको प्रगति, अन्य सूचकमा पनि फड्को

1540352491profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वोमी माइक्रोफाइनान्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा ७३ लाख १७ हजार खूद नाफा आर्जन गरेको यो माइक्रोफाइनान्सले समीक्षा अवधिमा १ करोड ८ लाख ७० हजार खूद नाफा आर्जन गरेको हो । यो भनेको ४८.५६ प्रतिशतको फड्को हो । वोमीको संचालन मुनाफामा समेत ४८.५५ प्रतिशतको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध