Q1 2075/76

नेपाल बैंकको खूद नाफा घट्यो, एफपीओका कारण रिजर्बमा ३१२% को छलाङ

1542167172nbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमीटेडको खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाल बैंकको खूद नाफा करिब ६ प्रतिशतले घटेको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९७ करोड १३ लाखमा सीमित खूद नाफा घटेर यो वर्ष ९१ करोड ३८ लाखमा सीमित बन्न पुगेको हो । बैंकको वितरणयोग्य मुनाफातर्फ भने झिनो मात्र...

एभरेष्ट बैंकको लाभांश क्षमतामा संकुचन, इपीएसमा गिरावट, एनपीएलमा सुधार

1542167403ebl-1.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडको लाभांश क्षमता घटेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड वितरणयोग्य मुनाफा गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७.७७ प्रतिशतले कम हो। वितरणयोग्य मुनाफा घटे पनि बैंकको खुद नाफा भने १९.१७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ५३ करोड १४ लाख रुपैयाँ रहेको...

कुमारी बैंकको लाभांश क्षमतामा १२४% को फड्को, अधिकांश सूचकमा छलाङ

1542165328kbl.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै सूचकमा कमालको छलाङ हानेको छ ।  यो बैंकको लाभांश क्षमता मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२४ प्रतिशतले बढेको छ । यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाखमा सीमित वितरणयोग्य मुनाफालाई बढाएर २५ करोड १० लाखको उचाई चुमाएको हो । बैंकको...

1695556604Online-Ad.gif

सतप्रतिशत बोनसले स्ट्याण्डर्डको रिजर्ब र इपीएसमा हिट, निक्षेपमा उल्टो गति

1542088110scb-final.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा ५० करोड २ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा(प्री प्रफिट) ५८ करोड ४५ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड १२ लाखमा सीमित थियो ...

ग्लोबल आइएमई बैंकको प्रगति नै प्रगति, सबै सूचक झन् बलियो

1542083526gbime.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले राम्रो प्रगति भएको वित्तीय विवरण पस्किएको छ ।  यो बैंकले रेगुलेटरी एडजस्टमेन्टपछिको फ्री प्रोफिटतर्फ ५२.४२ प्रतिशत, खूद नाफातर्फ ३६.३६ प्रतिशत र संचालन नाफातर्फ ४०.३४ प्रतिशतको प्रगति गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा ३३ करोड ९६ लाखमा सीमित फ्री प्रफिट बढेर यो...

फरवार्डको इपीएसमा गिरावट, एनपीएल बढ्यो

1542003614forward.jpg
काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा खूद नाफातर्फको वृद्धि सामान्य भएका कारण फरवार्ड माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफातर्फको प्रगति १८.५७...

प्राइमसँग बिलय हुनै लाग्दा ओमको नाफामा देखियो चमात्कारिक प्रगति !

1542003658om1.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग बिलय हुने सम्झौता गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो राष्ट्रिय स्तरको विकास बैंकले समीक्षा अवधिमा ८ करोड ६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा ३ करोड ७४ लाखमा सीमित थियो ।  ओम डेभलपमेन्ट बैंकले...

हकप्रद निश्कासन गर्ने घटे, आइपीओ जारी गर्ने बढे !

1541416808sebon.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धितोपत्र बोर्डले ३ वटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थालाई गरी १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।  समीक्षा अवधिमा जम्मा २५ वटा संगठित संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा अन्य २१ वटा अनुमतिकै...

नाफा बढ्दा पनि स्वरोजगार लघुवित्तको इपीएसमा किन गयो पहिरो ?

1541398981swarojgar.jpg
काठमाण्डौ । चुक्तापूँजीमा भएको बढोत्तरी अनुसार खूद नाफा बढ्न नसक्दा स्वरोजगार लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको चुक्तापूँजी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफामा भने ३२ प्रतिशतले मात्र बढोत्तरी हुँदा...

सिद्धार्थ बैंकको कमालको प्रगतिः अधिकांश सूचकमा फड्को

1541390742siddartha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंक लिमीटेडले कमालको प्रगति  गरेको छ । यो बैंकले खूद नाफा, संचालन मुनाफा र रेगुलेटरी एडजस्टमेन्टपछिको फ्री प्रफिटमा निकै राम्रो फड्को मारेको देखिएको हो ।  यो बैंकले समीक्षा अवधिमा ५२ करोड ५० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिभन्दा यो नाफा ४३.१० प्रतिशतले...

मुक्तिनाथ बैंकको अधिकांश सूचक थप बलियो: खूदनाफा ४८% ले बढ्दा इपीएसमा २२.४२% को वृद्धि

1541390932profit.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा करिब ४८ प्रतिशतले बढी हो ।  विकास बैंकमध्येकै तगडा यो बैंकले अन्य सूचकमा समेत कमालको फड्को मारेको देखिएको छ ।  अघिल्लो वर्ष १९ करोड ८४ लाखमा सीमित संचालन मुनाफामा ५७.११ प्रतिशतको बढोत्तरी भई...

कैलाश बैंकको खूद नाफामा सामान्य प्रगति, संचालन नाफामा छलाङ

1541312152kailash-bank.jpeg
काठमाण्डौ । कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ९ करोड ७२ लाखमा सीमित थियो । बैंकले संचालन मुनाफातर्फ भने ९८ प्रतिशत भन्दा बढीको छलाङ मारेको छ । अघिल्लो वर्ष ८ करोड ६४ लाखमा सीमित संचालन मुनाफा बढेर १७ करोड १३ लाखको उचाईमा पुगेको छ...

प्रभू बैंकले देखायो कमालको प्रगति, फ्री प्रफिट ६४.३१ करोड

1541306254prabhu1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभू बैंकले खूद नाफातर्फ करिब ७२ प्रतिशतले छलाङ मारेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ८७ लाख खूद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ५९ करोड ८४ लाख नाफा आर्जन गरेको हो ।  कम्पनीको रेगुलेटरी एड्जस्टमेन्टपछिको फ्री प्रफिट ६४ करोड ३१ लाख रुपैयाँको उचाईमा पुर्याएको छ...

मिथिला लघुवित्त: खूद नाफामा १४१% र इपीएसमा १०९% को छलाङ

1541131578profit.jpeg
काठमाण्डौ  । मिथिला लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफातर्फ १४१ प्रतिशतको हाराहारीमा प्रगति गरेको हो । अघिल्लो वर्ष १४ लाख ७५ हजार खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष ३५ लाख ५१ हजार नाफा आर्जन गरेको हो ।  कम्पनीको संचालन...

मेरो माइक्रोफाइनान्सको नाफामा सन्तोषजनक प्रगति, रिजर्ब भने घट्यो

1541131608mero1.....jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ  सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो वर्ष १ करोड ९० लाखमा सीमित खूद नाफालाई बढाएर २ करोड ७४ लाखको उचाई चुमाएको हो ।  अघिल्लो वर्ष यही अवधिसम्म २ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई समेत बढाएर ४ करोड २५ लाखको उचाईमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध