Q2 2076/77

देशकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमईद्वारा नाफामा ३७.१३%को छलाङ, ईपीएस रु. २२.५३

1581220641Global-Profit.jpg
काठमाण्डौ । जनता बैंक नेपाललाई गाभेपछि देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय सार्वजनिक गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३७.१३ प्रतिशतले बढी हो। गत वर्ष...

दोस्रो त्रैमाससम्म एनसीसी बैंकको वित्तीय अवस्था कस्तो छ ? हेरौँ

1581218932NCC-Bank-Bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोछ।  बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ७३ करोड ९८ रुपैयाँ खुद नाफा आर्जन गरेको थि...

एनएमबि बैंकद्वारा नाफामा ४७.४०%को छलाङ, रिजर्भमा ५१.१४%को बढोत्तरी

1581217961beneficio-profit.png
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ४७.४० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा...

1695556604Online-Ad.gif

सबै वित्तीय सूचकमा गरिमा विकास बैंकको सन्तोषजनक प्रगति, ईपीएस रु. २०.०७

1581216661profit.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १०.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन...

अधिकांश सूचकमा साधना लघुवित्तको फड्को, नाफामा २३४%को छलाङ

1581062606Profit-average-small-business.jpg
काठमाण्डौ ।  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३४ प्रतिशतले बढाउन सफल भएको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोढ ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ५६ लाख ८३ हजार रुपैयाँमा सीमित थियो ।  समीक्षा अवधिमा...

नेपाल फाइनान्सको नाफा १७.४१%ले घट्यो, पीई रेसियो १३.३

1581048954Nepal-Finance.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने १७.४१ प्रतिशतले घटी हो । गत वर्ष यही...

गुडविल फाइनान्सद्वारा ६ महिनामै नाफामा ८६.४४%को छलाङ, ईपीएस रु. ९.७२ ले बढ्यो

1581047180goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिसम्म ६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ८६.४४ प्रतिशतले बढी...

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, ब्याज आम्दानी बढ्यो

1581045354download.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने ३.७७ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा...

नेपाल इन्भेस्टमेन्ट बैंक अधिकांश वित्तीय सूचकमा कमजोर, खुद नाफा १५.६६%ले घट्यो

1581044045NIBLLogo-01.width-1024.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा गत वर्षको तुलनामा कमजोर प्रदर्शन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने १५.६६ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म...

एशियन लाइफको नाफामा ३१९%, बिमा कोषमा २८.७७% र बिमा शुल्क आर्जनमा ३१.७६% को छलाङ

1580964835alicl.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो ।  कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।...

महालक्ष्मीको कमाल: इपीएसमा ४२.८७% को छलाङ, खराब कर्जामा चमात्कारिक सुधार

1580963094mbbl.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २१ करोड १३ लाख रुपैयाँ बराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  समीक्षा अवधिमा बैंकले ३० करोड ५० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १९ करोड ७६ लाखमा सीमित थियो ।  अघिल्लो वर्ष यही अवधिमा २६ करोड २० लाखमा सीमित...

मुक्तिनाथका वित्तीय सूचक झनै सवल, छ महिनाको वितरणयोग्य नाफा रु ३४.३० करोड

1580961375proit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका वित्तीय सूचक कतिपय वाणिज्य बैंकको भन्दा पनि सवल बनेका छन् । यो बैंकले दिनप्रतिदिन प्रगति गर्दै आकर्षण वित्तीय विवरण पस्किन थालेको छ । यो क्रमले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि निरन्तरता पाएको छ ।  बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३४ करोड ३० लाख वितरणयोग्य मुनाफा आर्जन...

बंगलादेश बैंकको नाफामा झिनो प्रगति, ब्याज आम्दानी र रिटेन अर्निङ घट्यो

1580875578nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८० करोड ७७ लाख नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १.८२ प्रतिशतले मात्र बढी हो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८१ लाखमा सीमित बन्न पुगेको छ ।  यो अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ५ करोडबाट बढेर १ अर्ब १२ करोड...

हिमालयन बैंकको इपीएसमा २७.४६% को छलाङ, अधिकांश सूचकमा प्रगति

1580875631hbl11.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा हिमालयन बैंकले निकै राम्रो प्रगति गरेको छ । यो अवधिमा बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफामा २७.४६ प्रतिशतको फड्को हानी १ अर्ब ७४ करोडको उचाई चुमाएको हो । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ३६ करोडमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ९२...

फरवार्डको खूद नाफामा छलाङ, इपीएसमा भने २२.२८% को गिरावट

1580875695123.png
काठमाण्डौ । लघुवित्त कम्पनीमा राम्रो र बलियोमध्येको एक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २० करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.५६ प्रतिशतले बढी हो ।  यो कम्पनीले २४ करोड ३७ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ३१ करोड ५७ लाखको उचाई चुमाएको छ भने ३७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध