sana kisan bikas laghubitta bittiya sastha

कोरोना संकटबीच साना किसान लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, ईपीएस रु. ५४.८१

1597546598Profit-small-business.jpg
काठमाण्डौ। विश्व महामारी कोरोना संकटबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ११.५४ प्रतिशतले बढेको छ। गत वर्षको चौथो त्रैमासमा संस्थाले ५४...

साना किसान लुघवित्तको नाफा २५.७५% ले बढ्यो, ईपीएस रु. ५८

1589165616sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा २५.७५ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले गत वर्ष यही...

साना किसान विकास लघुवित्तले ६ महिनामै कमायो रु. ३०.१७ करोड, पीई रेसियो १५.४२

1581222472sana-kisan-profit.jpeg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ।  दोस्रो त्रैमास वित्तीण विरणअनुसार संस्थाले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २६.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

1695556604Online-Ad.gif

साना किसान, महुली र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

1577676101sana-123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि बोनस सेयर प्रस्ताव गरेका तीनवटा लघुवित्तका सेयरमूल्य सोमबार समायोजन गरेको छ । नेप्सेले साना किसान विकास लघुवित्त, महुली लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार साना किसानको प्रतिकित्ता ७८४.२८...

साना किसान र महुली सामुदायिक लघुवित्तको आकर्षक लाभांशको हकदार बन्ने आज अन्तिम मौका

1577595921sana-kisan123.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै लघुवित्तले भोलि सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम सेयरधनीहरुमात्र दुवै लघुवित्तको...

आकर्षक लाभांश पारित गर्न साना किसानले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

1576814123Sana-Kisan-AGM.jpg
काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सभामा संस्थाले...

राष्ट्रबैंकद्वारा साना किसान विकास लघुवित्तद्वारा प्रस्तावित आकर्षक लाभांश स्वीकृत

1576733563Sana-Kisan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको आकर्षक लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको प्रस्ताव लाभांश स्वीकृत भएको पत्र हिजो बुधबार संस्थालाई पठाएको हो । संस्थाले गत आर्थिक...

साना किसान विकास लघुवित्तद्वारा २८.६८% लाभांश प्रस्ताव

1574573678sana-kishan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको हिजो शनिबार भएको सञ्चालक समितिको बैठकले कुल २८.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजीको २७.२५ प्रतिशत बोनस सेयर र १.४३ प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) सेयरधनीहरुलाई वितरण...

साना किसान विकास लघुवित्तको खुद नाफा रु. १३.७७ करोड, प्रतिसेयर आम्दानी रु. ७०.१२

1573616372Sana-Kishan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.५१ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

साना किसान विकास लघुवित्तको खुद नाफा रु. ४९.१० करोड, जगेडामा ४१.७०%को छलाङ

1565666747sana-kishan11.jpg
काठमाण्डौ । मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा २४.९२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको...

साना किसानको नाफा २४.२६% ले बढ्दा समेत इपीएसमा गिरावट !

15570329032.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३४ करोड ५९ लाख खूद नाफा आर्जन गरेको छ।  अघिल्लो वर्षको तुलनामा यो नाफा २४.२६ प्रतिशतले बढी हो ।  अघिल्लो वर्षको यही अवधिमा ४२ करोड ५७ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ५४ करोड ३२ लाख पुगेको छ भने ५३ करोड २४ लाखमा सीमित खूद ब्याज...

अधिकांश सूचकमा साना किसान बैंकको छलाङ

1549340849profit3.jpg
काठमाण्डौ । साना किसान विकास बैंक लिमीटेड(साना किसान लघुवित्त वित्तीय संस्था)ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ । यो माइक्रोफाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफा ३९.३८ प्रतिशतले बढाई २३ करोड ९१ लाखको उचाईमा पुर्याएको हो । व्यवसाय बिस्तारमा समेत कम्पनीको...

सानाकिसान लघुवित्तको साधारणसभा माघ १८ मा, बुक क्लोज कहिले ?

1546748797AGM.jpg
काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी माघ १८ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गर्नेछ । साधारणसभाका अन्य...

साना किसान लघुवित्तले २६.३१६% लाभांश वितरण गर्ने

1542963309sana-kisan.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुलाई २६.३१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लघुवित्तको मंसिर ७ गते बसेको संचालक समितिको ३२९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध