sebon

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ हजार ३८१ जनाको आवेदन रद्द

1698913116ip1.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज अर्थात् बिहीबार अपरान्ह भएको छ।  धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । नियमसंगत आवेदन दिएका मध्ये १० कित्ताका दरले ८५ हजार ९३० जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् ।कम्पनीको आईपीओमा २ हजार ३८१ जनाको आवेदन रद्द...

१६ वर्षदेखि नेप्से पुनरसंरचनाको काम अधुरो, यसपालि पनि अड्कियो अर्थ मन्त्रालयको घर्रामा

1698909362nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालको एकमात्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को पुनरसंरचनाको फाइल लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ । नेप्सेले सात महिना पहिले नै पुनरसंरचानाको खाका तयार पारेर अर्थ मन्त्रलयमा पठाएको थियो । त्यसो त नेप्सेको पुनरसंरचनाको गरेर नयाँ पार्टनर ल्याउने विषय २०६४ सालदेखि नै उठ्दै आएको छ ।...

प्रिमियममा आईपीओ : सेबोन र बीमा प्राधिकरणसँग सार्वजनिक लेखा समितिले सोध्यो स्पष्टीकरण

1698839483se.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणसँग स्पष्टीकरण माग गरेको छ।  सेयर लगानीकर्ताहरुले दिएको उजुरीका आधारमा सेबोन र बीमा प्राधिकरणसँग समितिले स्पष्टीकरण माग गरेको हो। ‘सेयर लगानीकर्ताहरुले नियम...

1695556604Online-Ad.gif

‘बजार १८०० को लाइनमा आउनुमा गभर्नर र सेबोन अध्यक्ष मुख्य दोषी’

1698835894upendra-pathak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयरधनी लगानीकर्ता संघका संस्थापक सल्लाहकार एवं बजार जानकार उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालका कारण सेयर बजार फेरि १८०० को लाइनमा झरेको आरोप लगाएका छन्।  पाठकले बजार यसरी दैनिक खस्नुको मुख्य कारण हकप्रद र...

बैंकमा लगानी गर्दै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान

1698808478sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ।  सेबोनको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागिएको हो। उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ।  इच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने...

के ‘सोना’को मूल्य १०० मुनि आउँछ ? यसो भन्छन् बजार जानकार

1698756341down.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल (सोना)को सेयरभाउमा आज तेस्रो दिन मंगलबार पनि नकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लाग्दै आएको हो।  आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता २५५.२ रुपैयाँ कायम भएको छ। कम्पनीले...

मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर धिबोले हिमालयन रिलाई रातारात आईपीओ अनुमति दिएको आरोप

1698729924sebon.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमालले नियम मिचेको लगानीकर्ताले आरोप लगाएका छन्।  दसैँ बिदाको बहानामा वर्षैंपहिले आबेदन दिएको मुक्तिनाथ कृषि कम्पनीलाई रोकेर कमिसनको लोभमा कानुन मिचेर हिमालयन रिइन्स्योरेन्सलाई सोही बेला हतार–हतार गरेर आईपीओ निष्कासनको अनुमति दिएको लगानीकर्ता तिलक...

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै,१२ हजार ३८१ जना भाग्यमानीले मात्रै पाउने

1698666507mirmere.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ ।अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा...

२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन

1698653493sebon.jpg
काठमाण्डौ । दुई ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय...

हकप्रद सेयर निष्कासन गर्दै एनएलजी इन्स्योरेन्स, धितोपत्र बोर्डमा दियो आवेदन

1698565853rightshare.jpg
काठमाण्डौ ।एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा कात्तिक २ गते आवेदन दिएको हो । कम्पनीले १० कित्ता शेयर बराबर ६.६ को अनुपातमा  ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।  बोर्डले अनुमति दिएपछि मात्र...

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ गतेदेखि बिक्रीमा

1698541936unnati.jpg
काठमाण्डौ ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले कम्पनीको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु...

११ अर्बभन्दा बढीको हकप्रद सेयर निष्कासन हुँदै, अधिकांश हाइड्रोपावर कम्पनी

1698461635rightshare.jpg
काठमाण्डौ । विभिन्न क्षेत्रसँग सम्बन्धित ११ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड(सेबोन) को पाइपलाइनमा हकप्रद सेयर निष्कासनका लागि १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंकले अनुमतिको प्रतिक्षामा छन् । जसअनुसार ती कम्पनीहरु ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर...

वेयर हाउजिङको आईपीओ आजदेखि बिक्रीमा,वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने

1698381141ipo.jpg
काठमाण्डौ ।नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ आज अर्थात् शुक्रबारदेखि बिक्री खुला भएको छ। पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणलाई...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा

1698369818muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो आज अर्थात् शुक्रबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १०...

सर्वोत्तम सिमेन्ट : बुक विल्डिङबाट आईपीओ निष्कासन [के हो बुक विल्डिङ विधि ?]

1698066738book.jpg
काठमाण्डौ ।धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी ढिला भएपनि सर्वोतम सिमेन्टले दसैँलगत्तै सेयर निष्कासन गर्ने भएको छ । विगत लामो समयअघिदेखि नै सार्वजनिक निष्सकासनमा बुक विल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयन गरेर नेपाल धितोपत्र बोर्डले ढिलै भए पनि बुक विल्डिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध