second quarter report

सरकारी स्वामित्वको बैंकको नाफामा सामान्य वृद्धि

1487071777RBB-BANK.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ सामान्य प्रगतिमा सीमित बन्न पुुगेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब २१ करोड नाफा कमाएको हो ।  अघिल्लो...

नबील बैंकको नाफा २ अर्ब नजिक !

1487071837nabil-bank-30-yrs-1.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा २९ प्रतिशत बढीले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ७० करोड कमाएको हो ।  व्यवसाय बिस्तार गरेका कारण यो बैंकले २ अर्ब ६५ करोड खूद ब्याज आम्दानी गरेको छ भने निस्क्रिय...

अपी पावरको आम्दानीमा ४ गुणाले वृद्धि

1486962359profit.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ।  यो कम्पनीले गत वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ४ गुणाले बढाएको हो ।  कम्पनीले सोमबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार अघिल्लो वर्ष ८४ लाख नाफामा...

1695556604Online-Ad.gif

सनराइज बैंकको नाफामा लोभलाग्दो प्रगति

1486698959Profit-grow.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ६० करोड ९७ लाखको उचाईमा पुुगेको हो ।  बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूूद...

कुमारी बैंकको नाफा २७.९३ करोड, घट्यो एनपीएल

1486614219profit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ ।  गत वर्षको यही अवधिमा बैंकको खूद नाफा २१ करोड १ लाख रुपैयाँ रहेकोमा करिब ३३ प्रतिशतले वृद्धि भएको हो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५ करोड ५० लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ४७ लाखमा सीमित थियो...

बजारको हटकेक बैंक खिइँदै, प्रमुख सूचक निराशाजनक

1486611657sc.gif
काठमाण्डौ । सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । कुनै बेला टप बैंकको सूचिमा पर्ने यो बैंकको दोश्रो त्रैमासको खूद नाफा तथा अन्य सूचक हेर्ने हो भने स्तर खस्किदै गएको देखिएको हो ।  केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक...

चिलिमेको खूद नाफा घट्यो, ब्याज आम्दानीतर्फ पहिरो

1486544725ChilimeHydropower.JPG
काठमाण्डौ । चिलिमे हाइडोपावर कम्पनीले लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५६ करोड १७ लाख खूद नाफा आर्जन गरेको यो जलविद्युत कम्पनीले यो वर्षको सोही अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको हो । कम्पनीले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार विद्युत बिक्री गरी यो कम्पनीले ६५ करोड ४२ लाख...

नेको इन्स्योरेन्सको खूद नाफामा लोभलाग्दो प्रगति

1486545053profit11.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ ।  अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो बिमा कम्पनीले खूद नाफा करिब १२० प्रतिशतले बढाएको हो ।  बुधबार प्रकाशित भएको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३ करोड...

लगानीकर्तालाई यसपटक पनि मालामाल बनाउने निर्धन उत्थानको संकेत

1486545088profit.jpg
काठमाण्डौ । गत वर्षको खूद नाफाबाट लगानीकर्तालाई सेयर र नगद लाभांशको डबल अफर दिएर मालामाल बनाएको निर्धन उत्थान बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  बुधबार  प्रकाशित कम्पनीको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १४ करोड १३ लाख खूद नाफा आर्जन भएकोमा यो...

कमजोर हुँदै एभरेष्ट बैंक, इपीएस घट्यो, एनपीएल बढ्यो

1486542088Everest-Bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा करिब २९ प्रतिशतले बढाए पनि प्रति सेयर आम्दानी(इपीएस)मा भने ठूलो गिरावट आएको छ ।  चुक्तापूँजीमा निकै ठूलो अन्तरको वृद्धि गर्नुपर्ने बाध्यता र पछिल्लो समय यो बैंकप्रति सर्वसाधारणको खस्कँदो विश्वासले समेत प्रति सेयर...

लगानीकर्तालाई मालामाल गरेको डिप्रोक्सको नाफामा फेरि उच्च प्रगति !

1486457713profit.jpg
काठमाण्डौ । अघिल्लो वर्षको खूद नाफाबाट लगानीकर्तालाई बोनस सयर र नगद लाभांशको डबल अफर दिएर मालामाल बनाएको डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ८ करोड ८५ लाख खूद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा बढाएर १४ करोड ७०...

किन घट्यो रिलायवलको खूद नाफा ?

1486457741profit-up.jpg
काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा ३८ प्रतिशत भन्दा बढीले घटेको हो ।  कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९९ लाख ४७ हजार खूद नाफा आर्जन भएकोमा यो वर्ष...

६ महिनामै नेपाल बैंकको नाफा २ अर्ब नजिक !

1486444344nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ । यो अवधिमा बैंकको खूद नाफा २ अर्ब नजिक पुुगेको छ ।  अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँमा सीमित खूद नाफामा करिब ८१ प्रतिशतको वृद्धि हासिल गर्दै यो वर्ष १ अर्ब ८९ करोड खूद नाफा आर्जन गरेको हो...

नाफा वृद्धिमा किन कमजोर भयो आरएमडिसी ?

1486371412rmdc.gif
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड(आरएमडिसी)को नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झिनो मात्र वृद्धि भएको छ ।  यो कम्पनीले सोमबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा ८ करोड १४ लाख रुपैयाँ रहेको खूद नाफा यो वर्ष वृद्धि भई ८ करोड ६६ लाख...

कृषि बैंकको नाफामा लोभलाग्दो फड्को

1486371469profit.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा १३४ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो वर्ष सो अवधिमा ३८ करोड ७५ लाख रुपैयाँ खूद नाफा रहेकोमा सो बढेर ९० करोड ६६ लाखको उचाईमा पुुगेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध