securtiy board of nepal

धितोपत्र बोर्डको अध्यक्षका लागि बोलकबोल: मूल्य रु. ४० करोडसम्म पुग्यो

1703650269vacancy.png
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । पुसको ठिहीका कारण मौसम झन्- झन् चिसो हुँदैछ । यहीबेला सेयर बजार भने प्रमुख नियामक निकाय धितोपत्र बोर्डको आगामी अध्यक्ष को होला भन्ने अनेकन बहसले तात्तिएको छ ।  धितोपत्र बोर्डमा अध्यक्षको रुपमा रहेर भ्रष्ट छवि बनाएका रमेश हमाल आज(बुधबार) देखि विदामा बस्दैछन् । यससँगै बोर्डको नयाँ अध्यक्ष खोजीका लागि...

हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुलायो, प्रतिकित्ता मूल्य रु. २०६

1702434015ipo.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज(बुधबार)देखि सर्वसाधारणका लागि निश्कासन भएको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।  कम्पनीको कुल जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ...

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

1701917945himalayan-re.png
काठमाण्डौ । चौतर्फी आलोचना भई अदालतमा मुद्दा समेत विचाराधीन रहेको भए पनि हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६...

1695556604Online-Ad.gif

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

1701656330iiipppooo.png
काठमाण्डौ । जोखिमपूर्ण लगानी भनेर चौतर्फी आवाज उठे पनि, अदालतमा मुद्दा परे पनि वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीहरुले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आइपीओ सबै खरीद गरिदिएका छन् ।  यो कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिने आज(मंसिर १८ गते) अन्तिम दिन हो ।  चरम विवादमा परेको र अदालतमा यो...

रमेश हमाल नदोहोरिए धितोपत्र बोर्डको भावी अध्यक्षमा दाबेदारी पेश गर्ने चन्द्रसिंह साउदको उद्घोष

1701250470css.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सरकारले नदोहोर्‍याए आफू बोर्डको भावी अध्यक्षको आकांक्षी रहेको बताएका छन् ।  बिजशालासँग कुरा गर्दै साउदले सरकारले बोर्ड अध्यक्ष हमाललाई दोहोर्याउने सम्भावना व्यक्त गर्दै यदि यो अवस्था आएन भने...

विवादास्पद हिमालयन रिइन्स्योरेन्सको आईपीओ रोकिनसक्ने, सर्वोच्चमा पर्‍यो मुद्दा

1700838732sc.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गर्न थालेको आईपीओ  तत्काल रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  लगानीकर्ताहरुको तर्फबाट  यमप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा निश्कासन थालेको आईपीओ रोक्न रिट दायर गरेका हुन् ...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा सुखद ओपनिङ, पहिलो दिन १२% बिक्री

1700534352ipo.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरेको छ ।  यो कम्पनीले प्रिमियम दरमा हिजोदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको थियो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा पहिलो दिन सोमबार ४ हजार ११ जना आवेदकले ३ लाख ५१ हजार कित्ता खरीदका लागि आवेदन...

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेकाले खरीद गर्नसक्ने, आवेदन दिने कि नदिने ?

1700447539himalayan-re.jpg
काठमाण्डौ । निकै विवादास्पद हिमालयन रिइन्स्योरेन्सको प्रिमियम दरका साधारण सेयरहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजदेखि खरीद गर्न पाउनेछन् ।  हिमालयन रि इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो ।  पहिलो चरणमा खुलाइएको...

हमाललाई 'नायक'को पगरी गुथाउने पुरानाहरु मौन बसेपछि नयाँ जागे, राखे यस्ता १४ माग

1698751244387646571655387396664621853999264339743052n.jpg
काठमाण्डौ । सेयर बजारमा प्यानिक गिरावट भइरहेको छ । ब्याजदर क्रमशः घट्दै गएको र केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमाको विषयमा हालै पुनरावलोकन गरे पनि त्यसले बजारमा खासै प्रभाव पार्न सकेन । बरु केन्द्रीय बैंकले संसोधित एकीकृत निर्देशन ल्याएपछि बजार लगातार घटिरहेको छ ।  चालु आर्थिक वर्षको सुरुवातदेखिको केही तस्विर हेर्ने हो भने...

धितोपत्र बोर्डका अध्यक्षद्वारा आन्तरिक लोकतन्त्रको कत्लेआम, छानबिन गर्न कर्मचारीको माग

1694004156hhhh.jpg
काठमाण्डौ । सन् १९३३ जनवरीमा हिटलरले नेतृत्व गरेको नाजी पार्टीले शासन गरेको जर्मनीमा जिउजहरूलाई ‘बाँच्न लायक नभएको पृथ्वीको भार’ मात्रै ठान्थे । चान्सलर बनेका हिटलरले आफ्नो सबै ध्यान जिउजहरूलाई नष्ट गर्ने काममा लगाउन थाले, किनभने उनले गरेका कामहरुको विषयमा जिउजहरुले प्रश्न उठाउँथे । सबैभन्दा पहिला उनले ‘डचाउ’ यातना शिविर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध