share investor forum

लिलामीको सेयरमा देशभरबाट आवेदन दिनसक्ने व्यवस्था गर्न लगानीकर्ताको माग

1509357303laganikarta.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले लिलामीमा आएको सेयरका लागि काठमाण्डौ बाहिरका सबै क्षेत्रबाट आवेदन दिनसक्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।  धितोपत्र बोर्डले आइतबार मातहतका सबै निकायलाई निर्देशन दिंदै आस्वा प्रणालीबाट समेत हकप्रद भर्न पाउने व्यवस्था गर्न र नबिकेको हकप्रद लिलामीबाट बिक्री गर्दा काठमाण्डौ बाहिरका ७ मुख्य...

लगानीकर्ता संघको निश्कर्ष–‘नेप्सेको भूमिका शंकास्पद, इन्भेष्टमेन्ट बैंकको पहिलो सूचना नै कार्यान्वयन हुनुपर्ने’

150470700342.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले नेपाल इन्भेष्टमेन्ट बैंकले नेप्सेमार्फत प्रवाह गरेको पहिलो सूचना अनुसारकै निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै नेपाल स्टक एक्सचेञ्जको भूमिकामाथि समेत प्रश्न उठाउँदै यस्तो माग गरेको हो । ‘पहिलो सूचनाको खण्डन गर्दै दोश्रो सूचना जारी गर्ने सम्बन्धित...

लगानीकर्ता संघमा हिलो छ्यापाछ्याप, एकअर्कामाथि ‘हण्डी’ खाएको आरोप

1504342796lagaani-karta1.jpg
काठमाण्डौ । गठनको एक वर्ष नपुुग्दै सेयर लगानीकर्ता संघ फूटेको छ । संघलाई लामो समयदेखि आफ्नै वरिपरि राखेका महासचिव नवराज सुवेदीले पूँजी बजार विकास र लगानीकर्ताको हितका लागि भन्दै यसअघि गठन भएका संघसंगठनहरु व्यक्तिगत स्वार्थमा लागेका आरोप लगाउँदै समग्र बजारको विकासका लागि भन्दै नयाँ संगठन स्थापनाको तयारी थालिएको दाबी गरेका छन्...

1695556604Online-Ad.gif

हाम्रो बैंकको ८०.७ हजार संस्थापक सेयर बोलकबोलबाट बिक्री हुने

1504330652hamro-bikas.jpg
काठमाण्डौ । हाम्रो विकास बैंक लिमीटेडले बिक्री नभएको(अबितरित) हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  यो बैंकले २०७४ जेठ ७ गतेदेखि असार ११ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थापक सेयरधनीले खरीद नगरेका कुल ८० हजार ७ सय ७०.७६ कित्ता सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।  यो बैंकले जोकोही प्राकृतिक व्यक्तिले...

लगानीकर्ता संघ र ब्रोकर एशोसिएसनबीच पानी बाराबार

1498993416conflict111.jpg
काठमाण्डौ । सेयर कारोबारको क्रममा तोकिएको ब्रोकर कमिसनमा भ्याट लगाउने सरकारी तयारीको बिषयलाई लिएर सेयर लगानीकर्ता संघ र स्टक ब्रोकर एशोसिएसनबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ ।  सेयरको कारोबारमा केही अघिसम्म कारोबार मूल्यको न्यूनतम ०.७ देखि अधिकतम १ प्रतिशतसम्म कमिसन शुल्क तोकिएको थियो । तर, लगानीकर्ताको लागत कम गर्न भन्दै...

एनआइसी एशियाको अर्को फट्याईं, धनीलाई थाहै नदिई सेयर बिक्री !

1486796997nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया लगायतका बैंकहरुले धितोको रुपमा ऋणिले राखेका धितोपत्र(सेयर) बिना जानकारी बिक्री गरिरहेका गम्भीर आरोप लागेको छ ।  सेयर लगानीकर्ता संघ नेपालले एनआइसी एशिया लगायतका बैंकहरुले कानूनविपरीत सेयरधनीलाई जानकारी नै नदिई उनीहरुले धितोको रुपमा राखेको सेयर बिक्री गरिरहेका भन्दै यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी...

जब लगानीकर्ताको जहाड डूब्यो, अनि बोल्यो संघ !

1485858415investor.png
काठमाण्डौ । ‘जब भयो राति अनि बुढी ताती’ भन्ने उखानलाई चरितार्थ गर्दै दुुई दिनको आन्दोलनपछि लामो समयसम्म रहस्यमय ढंगले निस्क्रिय देखिएको सेयर लगानीकर्ता संघ नेपालले लगानीकर्ताको अरबौ डूूबेपछि मुख खोलेको छ ।  बजारमा अनावश्यक चलखेल भई सयौ लगानीकर्ताको जहाज डूूबेपछि निदाएर ब्यूँझिएको झै सेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति जारी...

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

1484905419broker-license.png
काठमाण्डौ । वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने मुद्धा तत्कालका लागि तुहिने भएको छ । सेयर लगानीकर्ता संघको कमजोर खबरदारी, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्र बैंकबीचको समन्वय अभाव तथा अनिच्छा लगायतका कारणले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने मुद्धा तुहिने अवस्थामा पुुगेको हो ।  यो मुद्धामा पछिल्लो...

‘ललीपप’मै सुस्तायो लगानीकर्ता आन्दोलन, अगुवा नै रनभूल्लमा !

1484228413aandolan1.jpg
काठमाण्डौ । कारोबारमा स्वचालित अनलाइन प्रणाली लागूू हुनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने, ब्रोकरहरुको संख्या थपका लागि शाखा बिस्तार हुनुपर्ने लगायत ६ बुँदे माग राखी सेयर लगानीकर्ता संघले १५ दिनअघि नेपाल स्टक एक्सचेञ्ज घेराउ गर्दा भनिएको थियो–‘यी मागहरु पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’  त्यसको भोलिपल्ट नेपाल...

लगानीकर्ता आन्दोलनको अपडेट : सबै नियामकलाई एउटै मञ्चमा उतार्ने तयारी

14833513605.jpg
काठमाण्डौ । आम लगानीकर्ताहरुमा बजारलाई पूर्ण स्वचालित प्रणालीमा लैजान, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिलाउन, ब्रोकरहरुलाई शाखा बिस्तार गर्न दिन तथा सार्वजनिक निश्कासन, हकप्रद, बोनस सेयरको अस्पष्ट नीति लगायतका बिषयमा रहेका अन्यौलहरु हटाउने प्रयास थालिएको छ ।  सबै लगानीकर्ताहरुले नियामक निकायका जिम्मेवार अधिकारीहरुसँग आफ्ना कुरा र...

‘बैंकलाई ब्रोकर लाइसेन्स नदिन तीन निकाय तीव्र चलखेलमा !’

14829278552.jpg
काठमाण्डौ । अगुवा सेयर लगानीकर्ताहरुले पूँजीबजारमा ठूलो र गम्भीर चलखेल भइरहेको भन्दै त्यसलाई रोक्न सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।  उनीहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्रबैंक समेतको सहभागितामा लगानीकर्ताको हितमाथि तुषारापात गर्दै बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रियालाई धरापमा...

नेप्सेमा पोखियो लगानीकर्ताको आक्रोश, भोलि धितोपत्र बोर्ड घेर्ने(फोटो फिचर पनि)

14829279061.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज घेर्दै प्रदर्शन र विरोधसभा आयोजना गरे ।  बिहान १० बजे नै भेला भएका उनीहरुले हात हातमा प्लेकार्ड बोकी आफ्ना ६ बुँदे मागसहित प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा निकै ठूलो सहभागिता थियो । सेयर लगानीकर्ता संघको २ दिनअघि बसेको बैठकले बुधबारदेखि आन्दोलन थाल्ने घोषणा गरे बमोजिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध