Sonapur Minerals & Oil Ltd

के ‘सोना’को मूल्य १०० मुनि आउँछ ? यसो भन्छन् बजार जानकार

1698756341down.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल (सोना)को सेयरभाउमा आज तेस्रो दिन मंगलबार पनि नकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लाग्दै आएको हो।  आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता २५५.२ रुपैयाँ कायम भएको छ। कम्पनीले...

सोनापुर मिनरल्सको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1698556150nepse.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार आज (कात्तिक १२ गते)बाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसन सेयर किनबेच भएसँगै सोनापुर मिनरल्सको कारोबार नियमित सत्रका लागि खुलेको हो। प्रि–ओपनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको...

सोनापुर मिनरल्सको पौने ६ लाख बढी कित्ता सेयर कर्मचारीले किनेनन्, यसरी गरियो आईपीओ बाँडफाँट

16969965913702371862491573810472553443156466954490598n.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गरेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बिहान ९ बजे राखिएको थियो।  बाँडफाँडको नतिजा हेर्दा सोनापुर...

1695556604Online-Ad.gif

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट आज, करिब पौने १० लाख आवेदकले सेयर पाउने

1696986935sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट गर्न लागेको हो। आईपीओ बाँडफाँट कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको कार्याल्यमा बिहान ९ बजे राखिएको छ।  कम्पनीले गत असोज १४ गतेदेखि असोज...

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट बुधबार, कतिले पाउनेछन् सेयर ?

1696750742sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आउँदो बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँटको मिति टुंगो लगाएको हो। ‘यद्यपि बाँडफाँटको समय र स्थान भने टुंगो लागेको छैन’, क्यापिटलका एक अधिकारीले भने, ‘सोनापुर मिनरल्सका अधिकारीहरुसँग...

आज बैंकिङ समयपछि आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, अहिलेसम्म कतिले भरे ?

1696469092sona.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आज असोज १८ गते बैंकिङ समयम्म आवेदन दिन पाइने भएको छ।  गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा हिजो असोज १७ गते...

तोकिएकै समयमा हुन सक्छ सोनापुर मिनरल्सको आईपीओ पूर्ण सब्सक्राइब्ड ! किन थपियो म्याद ?

1696401685sonapurr.jpg
काठमाण्डौ । तोकिएको समयभित्र पूर्ण रुपमा सब्सक्राइब्ड नहुने अनुमानका बीच सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ।  गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओ निष्कासन बन्द...

लम्बियो सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद, अब कहिलेसम्म भर्न पाइन्छ ?

1696384457sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्बिएको छ।  गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज १७ गते बैंकिङ समयपछि भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका...

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

1695349251sonapur.jpg
काठमाण्डौ । सर्वसाधारणका लागि सोनापुर मिनरल्स एन्ड आयलले यही असोज १४ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ ल्याउनेछ। जसमा...

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी सोनापुर मिनरल्सको आईपीओ बाँडफाँड

1695128492Image.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबनधक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।  सोनापुर मिनरल्सले जारी पुँजी २ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ३५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ६२ लाख ६७...

सोनापुर मिनरल्सको आईपीओ भर्ने आज अन्तिम दिन

1694485476ipo.jpg
काठमाण्डौ । उद्योग प्रभावित स्थानीयका लागि सोनापुर मिनरल्स एन्ड आयलले जारी गरेको आईपीओ भर्ने आज भदौ २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीय आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक...

विदेशमा रहेका श्रमिकले सोनापुर मिनरल्सको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

1693190320sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन आज भदौ ११ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका...

सोनापुर मिनरल्सको प्रिमियममा आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?

1691979606sonapur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आज साउन २९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।  कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५...

साउन २९ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कसलाई कति ?

1691295450sonpur.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले पहिलो चरणमा यही साउन २९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।  कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी...

सोनापुर मिनरल्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति ?

1690973265ipo.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। यो कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ।  कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध