stable market

ब्याजदर सहमति र एफपीओको प्रभाव बजारमा, कतिपय मौद्रिक नीतिको प्रतिक्षामा

1529573856stock.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदरलाई निश्चित सीमामा राख्न भएको भद्र सहमतिको सकारात्मक प्रभाव बजारमा देखिएको छ । आगामी दिनमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अन्त भई स्थिरता कायम हुने र यसले धितोकर्जाका लागि धेरै ब्याज तिर्नुपर्ने अवस्था अन्त हुने कुराले लगानीकर्तामा थोरै भए पनि आशाको सञ्चार भएको देखिएको छ । यहीकारण, बिहीबार...

नेप्से झिनो अंकले बढ्यो, दुई कम्पनीका लगानीकर्ताले पैसा छापे !

1528883026lounge.jpg
काठमाण्डौ । बुधबार अन्तिम समयमा बजारमा झिनो बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक २.८१ अंकले बढेर १२४२.०७ को विन्दूमा फर्किएको हो ।  नेप्से परिसूचकमा अन्तिम अवस्थामा झिनो सुधार भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा पहिरो गएको छ । यो दिन बजारमा २० करोड ८५ लाख भन्दा केही बढीको मात्र कारोबार भयो । मंगलबारको तुलनामा यो निकै कम हो...

नेप्से स्थिर, टर्नओभरमा ठूलो गिरावट !

1528795890stable.jpg
काठमाण्डौ । सेयर बजार स्थिर जस्तो देखिएको छ । मंगलबार नेप्से परिसूचक १.९३ अंकले घट्यो भने कारोबार रकम(टर्नओभर)मा भने निकै ठूलो गिरावट आयो ।  राजश्व सचिव शिशिर ढुंगानाले सोमबार एक कार्यक्रमबीच ७.५ प्रतिशत पूँजीगत लाभकरलाई नै सेयर बजारमा व्यक्तिको हकमा अन्तिम कर रहेको स्पष्ट पारेको खबरले लगानीकर्तालाई केही आश्वस्त पार्न खोजेको जस्तो...

1695556604Online-Ad.gif

पूँजीबजार कसरी गतिशील बनाइएला भन्ने लगानीकर्ताको जिज्ञासाले बजार अझै स्थिर

1527068953nepse.jpg
काठमाण्डौ । अधिकांश लगानीकर्ता सरकारको नीति तथा कार्यक्रममा समेटिएका बिषय बजेटमा कुन रुपमा समावेश हुन्छन् भनी प्रतिक्षामा बस्दा यसको असर सेयर बजारमा परेको छ ।  सरकारले नीति तथा कार्यक्रममार्फत पूँजीबजारलाई गतिशली बनाइनेछ भन्ने एक वाक्य हालेको छ, जसलाई लगानीकर्ताहरुले आ आफ्नै ढंगले विश्लेषण गरिरहेका छन् ।  नीति तथा कार्यक्रममा...

बजार बढ्ने बलियो आशा, अर्को सातादेखि यसकारण आउनसक्छ उछाल

1519294296stable.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सुधारको भरपर्दो आशा जगाउँदै बजार बन्द भएको छ । कारोबार रकमले बजारलाई निकै दरिलो साथ दिएपछि र बजारलाई बढाउने केही घटनाक्रमहरु समेत एकदुुई दिनमै विकास हुने संभावना रहेकोले आगामी सातादेखि बजारमा राम्रै बढोत्तरी हुनसक्ने अनुमान गरिएको छ ।  केपी ओली नेतृत्वको सरकारले शुक्रबारसम्ममा पूर्णता पाउँदैछ...

टर्नओभरले साथ दिंदैछ बजारलाई, लगानीकर्ताको आत्मविश्वास बढ्दै

1517752481stock.jpg
काठमाण्डौ । लामो समयसम्म स्थिर भई १४०० आसपासमै घुमिरहेको बजारलाई टर्नओभर(कारोबार)ले साथ बढाउँदै लगेको देखिएको छ । अघिल्लो साता बजार बन्द भएको दिनदेखि नै कारोबार रकमले बढाएको साथ यो साताको पहिलो कारोबार दिन आइतबार अझ बलियो बनेको छ । यो दिन निकै लामो समयपछि कारोबार रकम ४५ करोड माथिको उचाईमा पुगेको हो ।  नेप्से परिसूचक भने १.०१ को झिनो...

ओलीको बोलीले थामियो बजारको पहिरो, भ्याट अन्यौलले समस्या

1513592022bull-vs-bear.jpg
काठमाण्डौ । वेटिङ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सेयर बजारको बिषयमा दिएको अभिव्यक्तिले बजारको पहिरो थामिएको छ । ओलीको बोलीले बजार थामिए पनि भ्याट प्रकरणको अन्यौल र अस्पष्टताले बजार बढ्न भने सकेन । अधिकांश लगानीकर्ता भ्याट प्रकरण कसरी टुंगिन्छ भन्ने पर्खाईमा छन् । यस्तै, नयाँ सरकारले लिनसक्ने आर्थिक रणनीतिलाई...

बैकिङ समूहमा खण्डग्रास, बिमाको आकाश थोरै खुल्यो !

1502098546market.jpg
काठमाण्डौ । धेरै दिनदेखि ग्रहण लागेको बिमा समूह थोरै अंकले भए पनि सोमबार बढेको छ ।  बिमालाई गिरावट यात्रामा धकेली आफू अगाडि बढेको वाणिज्य बैंक समूहमा भने सामान्य ग्रहण देखिएको छ । तर, समग्र सेयर बजार परिसूचक २.८९ अंकले बढी नेप्से १६६७.९४ विन्दूमा पुुगेको छ भने वाणिज्य बैंकमा लागेको सामान्य ग्रहणको प्रभाव कारोबार रकममा परेको छ । निकै...

हकप्रद र बोनसको लोभमा बिमामा लगानीकर्ता झुम्मिए

1500802198equilibre1.jpg
काठमाण्डौ । सेयर बजारमा बिमा कम्पनीहरुको दबदबा कायमै छ । बिमा समितिको नयाँ निर्देशनपछि चुक्तापूँजी बढाउने होडबाजीमा रहेका बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयरको बाढी ल्याउने गरी पूँजीवृद्धि योजना बुुझाएका खबरका कारण बजारमा बिमाको दबदबा बढेको हो।  बिमा कम्पनीका सेयरको खरीदबिक्री बढेकै कारण कारोबार रकम आइतबार समेत एकअर्ब नाघेको छ ।...

यसकारण बिमा कम्पनीमा झुम्मिदैछन् लगानीकर्ता

1500548323insurance111.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजार स्थिर बनेको छ । बजारमा १.५२ अंकको झिनो गिरावट भई नेप्से परिसूचक १६३५.७५ विन्दूमा झरेको हो । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ ।  कारोबार रकम पनि बुधबारको भन्दा केही घटे पनि ९६ करोड माथिमै कायम रह्यो । धेरै कारोबार गर्नेमा बिमा कम्पनीहरु अगाडि देखिए । बिमा कम्पनीहरुले बिमा समितिमा...

आबको पहिलो दिन पनि बजारको उस्तै गति, कहिले बढ्ला ?

1500199104stable-markets.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो दिनको बजारले लगानीकर्तामा झिनो आशा जगाइदिए पनि बजारमा तत्काल उछाल आउने अवस्था देखिएको छैन । बजार परिसूचक ०.९ अंकले बढे पनि कारोबार रकम भने घटेको छ । शुक्रबार र शनिवारभरि नै सेयर कारोबार गर्दा भ्याट लाग्ने हल्लाका कारण लगानीकर्तामा निराशा छाएको थियो । आइतबार बिहानदेखि मात्रै भ्याट नलाग्ने खबर प्रवाह...

बजार स्थिर, अहिलेको समयमा यही नै ठूलो कुरा !

1499248511stable-market.jpg
काठमाण्डौ । बुधबार बजारमा ९.७८ अंकको सुधार देखिए पनि अपेक्षित बढ्न सकेन । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ । यसरी हेर्दा बुधबारको बजारको वृद्धिलाई सामान्य मान्नुपर्छ । विश्लेषकहरुले अहिलेको बजार स्थिर हुनुु नै ठूलो कुरा भएको भन्दै बुधबारको बजारको प्रदर्शनलाई सकारात्मक भनेका छन् ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा...

लिलामीमा सेयर फालाफाल, दोश्रो बजारको हुँदैछ बेहाल !

1498386622Stock-Market.jpg
काठमाण्डौ । हकप्रदका लागि पैसाको जोहो गर्नुपर्ने बाध्यता, नयाँ बिमा कम्पनीहरुका लागि पूँजी जुटाउनुपर्ने अवस्था र दोश्रो बजारमा सेयर किन्दा बुुझाउनुपर्ने ब्रोकर कमिसन र डिपी लगायतका खर्च नहुने भएपछि लगानीकर्ता बोल–कबोलबाट सेयर किन्न लालायित हुँदा नेप्से परिसूचकमा अझै अपेक्षित सुधार हुन सकेको छैन ।  आइतबार नेप्से परिसूचक ८.२३...

किन १५ सयकै स्तरमा अड्कियो नेप्से ?

1497434036stable-markets.jpg
काठमाण्डौ । अपेक्षा गरेजस्तो चुनावी वातावरण नबन्दा, बैंकको ब्याजदर बढेर निकै माथि पुगे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नियामक निकायहरुले ध्यान नदिंदा र यही बेला पूँजीवृद्धिको चाटारोले भएको सेयर समेत बिक्री गरेर लगानीकर्ताले हकप्रदमा ठूलो रकम लगानी गर्नुपर्दा दोश्रो बजारले गति लिन सकेको छैन । यिनै कारण केही दिनदेखि नेप्से परिसूचक १५...

सोमबारको बजार: शुभ कि अशुभ ?

1496665338stable-markets.jpg
काठमाण्डौ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कुल कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्यो भने त्यसले आगामी दिनमा बजार मजबुत हुने विश्लेषकहरु बताउने गर्छन । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घट्यो भने भविष्यमा बजार अझ घट्ने हो कि भन्ने पीरले सताउने गर्छ । उसो भए सोमबारको बजारको प्रवृतिलाई शुुभ मान्ने कि अशुुभ ? उत्तर सहज छ, सामान्य रुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध