Standard Chartered Bank Nepal Limited

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा पुस २४ मा, बुक क्लोज कहिले ?

1608174583standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो। सभा यही पुस २४ गते काठमाण्डौको नयाँबानेश्वरस्थित एभरेस्ट होटेलमा भर्चुअल भिडियो कन्फ्रेन्स माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

1604024453standard-chartered-bank-nepal.png
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो (कात्तिक १३ गते) बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश रहेको छ।  प्रस्तावित लाभांश...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १८.९१%ले घट्यो, लाभांश भने १९%सम्म वितरण गर्नसक्ने

1597372576Standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। बैंकको शुक्रबार सार्वजनिक गत आर्थिकको चौथो त्रैमास वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ। यो बैंकको चुक्तापुँजी ८ अर्ब १...

1695556604Online-Ad.gif

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कमायो रु. १.२२ अर्ब, खराब कर्जा अनुपातमा पनि सुधार

1581390448Standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.१२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांशमा हकदार बन्ने आज अन्तिम मौका

15745690691-standard-chartered.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । बैंकको गत कात्तिक २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर २२.५० रुपैयाँ नगद लाभांश वितरण गर्ने...

नेपाल बैंकद्वारा मानवकल्याण समाजलाई सहयोग

1574568126NBL-CSR.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ८३ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानवकल्याण समाज (सेवा घर) चाँगुनारायण भक्तपुरमा आश्रय लिइरहेका आमाबुवाहरुको स्वास्थ्य र सरसफाइका लागि रु. ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त राशिको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमास वित्तीय विवरण सार्वजनिक, कस्तो छ प्रगति ?

1573971315standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा ६.२८ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले ६० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा मंसिर २३ गते, यस्ता छन् अजेन्डाहरु

1573800635standard.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते गर्ते निर्णय गरेको हो । सभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको प्रतिसेयर २२.५०...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरुलाई २२.५०% नगद लाभांश वितरणको प्रस्ताव

1571647575standard-chartered-bank.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैंकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२.५० प्रतिशत नगद लाभांश वितरणको प्रभावत गरेको छ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २२% सम्म लाभांश बाँड्नसक्ने, खुद नाफा १३.३४% ले वृद्धि, प्रतिसेयर आम्दानी रु. ३१.१५

1565752097standard.png
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा १३.३४ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले २...

स्ट्याण्डर्ड चार्टर्डले यो वर्ष १८% सम्म लाभांश बाँड्नसक्ने, कस्ट अफ फण्ड र बेस रेट बढ्यो

1557202781scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्षका लगानीकर्तालाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने हैसियत बनाएको छ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने...

स्ट्याण्डर्ड चार्टर्डको सुस्त चालः निक्षेप परिचालन घट्यो, एनपिएल बढ्यो

1549946289scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफामा सामान्य मात्र प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा ९५ करोड ९४ लाखमा सीमित फ्री प्रफिट ४.०३ प्रतिशतले बढाई ९९ करोड ८१ लाखमा पुर्याएको हो ।  बैंकको खूद नाफा ६.७९ प्रतिशतले बढेर १ अर्ब ७ करोडबाट बढेर १ अर्ब १४ करोडको...

स्ट्याण्डर्ड चार्टर्डको १७.५०% लाभांश पाउने मन छ ? यसो गर्नुहोस्

1544326980scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको १७.५० प्रतिशत नगद लाभांश प्राप्तिको चाहना छ ? त्यसो हो भने तपाईले सकेसम्म चाँडो यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।  यो बैंकले आफ्नो ३२ औं वार्षिक साधारणसभासँगै बुक क्लोजको मिति समेत सार्वजनिक गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले आगामी माघ ७ गते आफ्नो वार्षिक साधारणसभा...

सतप्रतिशत बोनसले स्ट्याण्डर्डको रिजर्ब र इपीएसमा हिट, निक्षेपमा उल्टो गति

1542088110scb-final.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा ५० करोड २ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा(प्री प्रफिट) ५८ करोड ४५ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड १२ लाखमा सीमित थियो ...

स्ट्याण्डर्ड चार्टर्डले निराश बनायो लगानीकर्तालाई, पाँचवर्षयताकै कम लाभांश घोषणा

1541913643scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पनि अन्य वाणिज्य बैंकले झै नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ ।  यो बैंकको नोभेम्बर १० मा बसेको संचालक समितिको ३७६औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १७.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश करसहितको हो ।  यो निर्णय नियामक नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध