stock broker association of nepal

अन्ततः मिल्ने भए पुराना र नयाँ ब्रोकर, एउटै एशोसिएसन बन्ने

1697121829sban.jpg
काठमाण्डौ । छुट्टा–छुट्टै हिँड्दा कमजोर हुन थालेको र कतिपय स्वार्थ समूहले खेल्ने मौका समेत पाएका निश्कर्ष निकाल्दै पुराना र नयाँ सेयर ब्रोकरहरु एक हुन सहमत भएका छन् ।  स्टक ब्रोकर एशोसिएसन अफ नेपालले पुराना ५० ब्रोकर कम्पनीहरुकै तर्फबाट हालै लाइसेन्स पाई कारोबार सुरु गरेका ४३ ब्रोकर कम्पनीहरुको संगठन ‘धितोपत्र ब्रोकर एशोसिएसन...

लगानीकर्ता पुराना छाडेर नयाँ ब्रोकर जान थाले, ‘नयाँ चाख्ने दाऊ कि मार्केटिङको प्रभाव ?’

1696422395broker.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौं । नेपाली समाजमा नयाँ र पुराना विषय बस्तुका धेरै कथा छन् । दसैंमा नयाँ कपडा लगाउनु, नयाँ ठाउँ घुम्न जानु, पुरानै कोर्ट लगाएर भए पनि नयाँ किताब किन्नु आदि इत्यादि । पाएसम्म नयाँ पाएपछि पुरानो थन्क्याउने मानिसको चलन सामान्य नै हो । नयाँ–नयाँ मोबाइल र गाडी फेर्ने संसारमा मानिसको चाहाना नै हुन्छ । किनकी नयाँ...

नेप्सेले बजार संकुचित हुने गरी विनियमावली संसोधन गरेर पठायो: सापकोटा

1693314452sapkota.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरेको छ ।  नेप्सेले ‘धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५’ संशोधन गरेको हो । सो संसोधनमा गरिएको केही नयाँ व्यवस्थाहरुको विषयमा स्टक ब्रोकर एशोसिएसनले भने आपत्ति जनाएको छ ।  एशोसिएसनका...

1695556604Online-Ad.gif

अर्थमन्त्रीलाई ज्ञापन बुझाउँदा ब्रोकरलाई झुक्याइयो, आफैंविरुद्धको बुँदामा हस्ताक्षर गराइएपछि हङ्गामा !

16806094623379183911647060064693123235339353320684499n.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । अर्थमन्त्रीमा नियुक्त भएको दिनदेखि सेयर बजारका लगानीकर्ताको मनोबल उकास्ने रटान लगाइरहेका डा. प्रकाशशरण महतलाई बजारले पत्याइहालेको छैन ।  आफ्नो प्रभाव देखाउन नसके पनि समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धताका कारण नियुक्ति भएको दिनदेखि उनी स्वयम्को सक्रियता हेर्नलायक छ । अर्थमन्त्री...

ब्रोकरले प्रतिशाखा १.५ करोडका दरले पूँजी बढाउनुपर्ने, बाहिर ३ वटा खोलेपछि मात्र उपत्यकामा पाइने

1676624845nepse2.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकरेज कम्पनी)हरुले शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँको दरले चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।  नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । ब्रोकरले...

बजार सन्तुलनका लागि अक्सन मार्केट र सेटलमेन्ट ग्यारेण्टी फण्ड तत्काल ल्याउन ब्रोकरको माग

1676464538dharmaraj-sapkota.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा हुने खरीद र बिक्री सन्तुलनका लागि अक्सन मार्केट र सेटलमेन्ट ग्यारेण्टी फण्ड जस्ता प्रडक्टहरु तत्काल ल्याउनुपर्नेमा नेपाल स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जोड दिएका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष सापकोटाले नेपालको पूँजीबजारको विकासका लागि अक्सन मार्केट र...

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटाको जित, अन्य पदमा निर्विरोध

1673110548dharmaraj-thapa.jpg
काठमाण्डौ । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।  अध्यक्षका लागि स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा  र आर्यातारा सेक्युरिटिजका गुणनीधि भूसालले उम्मेद्वारी दिएका थिए । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै पाए ।  आज दिनभर नयाँ...

‘ब्रोकरको संख्या बढ्छ ?’ केही साताभित्रै अध्ययन प्रतिवेदन सार्वजनिक हुने

1653648725sock-broker.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा ब्रोकर कम्पनीको संख्या बढाउन आवश्यक छ कि छैन ? बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले यही विषयमा अध्ययन गर्न जिम्मा दिएको एक निजी कम्पनीले केही सातामै प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।  एक निजी कन्सलट्यान्ट कम्पनीले लगानीकर्ताको ब्रोकर संख्या थप्नुपर्ने मागमा...

बजारमा आतङ्क सिर्जना गर्ने प्रयास, 'नेप्से १५०० मा झर्छ' भन्दै लगानीकर्तालाई म्यासेज

1649770209giroha.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से) लगातार घटेर लगानीकर्ताहरु प्यानिक बनिरहेकै बेला संगठित गिरोहले थप आतङ्क सिर्जना गर्ने प्रयास थालेको छ ।  गिरोहहरुले विभिन्न व्यक्ति परिचालन गरी बजारमा अझ ठूलो पहिरो जाने भन्दै सर्वसाधारण लगानीकर्तालाई भएभरको सेयर बिक्री गरेर बाहिरिने सुझावसहितको म्यासेज गर्ने अभियान थालेको प्रमाण फेला परेको...

ब्रोकरलाई सेयर कारोबारमा रोक लगाउन सुझाव, अर्थले कार्यान्वयन गर्ला ?

1633006021broker1.jpg
काठमाण्डौ। अर्थमन्त्रालयलद्वारा गठित एक छानबिन समिति तथा सुझाव कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबार गर्न नदिने व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ ।  पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको विषयमा छानबिन गर्न गठित उच्च अदालतका एक पूर्व न्यायाधीश नेतृत्वको कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबारमा रोक...

ब्रोकरलाई रोकेर टिएमएस हत्याउने दाउमा सिडिएससीको पूर्व हाकिम नेतृत्वको समूह !

163099925411111.jpg
-अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताहरूको संख्या बढेसँगै टिएमएसमा बारम्बार समस्या आउने गरेको छ। लगानीकर्ताहरू ब्रोकरले टिएमएस बिगारेर चलखेल गरे भन्नेसम्मका आरोप लगाउँछन् । तर ब्रोकरहरू भने आफ्नै समस्यामा छन्। ब्रोकरहरू महिनौँदेखि आफ्नै टिएमएसको प्रतीक्षामा छन्। भाद्रबाट सञ्चालनमा आउने...

बजेटमा ब्रोकरका सुझाव: नेप्सेमा विदेशी साझेदार भित्र्याउनेदेखि क्लोजआउटको व्यवस्था हटाउनेसम्म

1619524426budget.jpg
काठमाण्डौ । सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले क्लोजआउटमार्फत राफसाफ गर्ने अहिलेको व्यवस्था भरसक हटाउन र लागू नै गर्नुपरे पनि खरीदकर्ताले प्राप्त गर्ने रकमलाई आकस्मिक लाभ मान्ने व्यवस्था खारेज गर्न माग गरेको छ ।  अर्थ मन्त्रालय अन्तर्गतको नेपाल राजस्व परामर्श समितिलाई आगामी आर्थिक वर्षको बजेटका लागि २१...

लगानीकर्ताको रु. १८.३२ करोड ब्रोकरद्वारा झ्वाम, क्लोजआउटको नाममा लूट–धन्दा

1615971899fraud.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । लगानीकर्ता सचेत नहुँदा क्लोजआउटका नाममा उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा जरीवानाबापत तिरेको १८ करोड रुपैयाँ भन्दा बढी रकम ब्रोकरहरुले झ्वाम पारेका गुनासो आएको छ ।  कारोबार भएको सेयरको समयमै राफसाफ नहुँदा क्लोजआउटको नाममा लगानीकर्ताले तिरेको १८ करोड ३२ लाख १७ हजार ९९० रुपैयाँको हिसाबकिताब गोलमाल...

बजार बढेको मौकामा चौका हान्ने गिरोह सक्रिय, महादलालको चंगुलमा परिएला नि ?

1612506287fraud.png
काठमाण्डौ । प्राथमिक बजारमार्फत् नयाँ कम्पनीका आइपीओ खरिद गरी बिक्री गर्नका लागि धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने लहर नै चलेको छ । सेयर बजारबाट पैसा छाप्ने सपना बोकेर दोश्रो बजारमा आउनेहरुको संख्या दैनिक सयौं हुन थालेसँगै बजारप्रति दैनिक हजारौंको चासो समेत हुन थालेको देखिन्छ ।  तर, प्राथमिक बजारमा लगानी गर्नु जति सहज हुन्छ,...

ब्रोकरको डिस्प्ले मिस गर्दै लगानीकर्ता, अविलम्ब खोल्न माग

1610458839without-display.jpg
काठमाण्डौ । सेयर बजारमा दैनिकजसो साना लगानीकर्ता थपिएसँगै ब्रोकर हाउसमा साना तथा ठूला सबै लगानीकर्ताले अब कोभिड–१९ को प्रभावले बन्द डिस्प्ले पनि खोल्नु पर्ने माग गरेका छन् ।  बाहिर अन्य सबै क्षेत्रहरु जस्तै शैक्षिक संस्था, फिल्म हल, र अन्य ठूला मलहरु सुचारु भएको अवस्थामा अब ब्रोकर हाउसमा बन्द रहेका डिस्प्ले पनि खोल्नु पर्ने माग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध