पर्यटन

नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा, पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्नेमा जोड

1704113225ntb.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा प्रवेश गरेको छ । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहका बीच रजत महोत्सव मनाएको छ। नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने...

पर्यटन बोर्डद्वारा सचिव तथा अध्यक्षलाई स्वागत, ‘पर्यटनको प्रभावकारी बजारिकरणबाट प्रशस्त लाभ लिन सकिन्छ’

1703682816ntb.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा दिपक काफ्लेलाई स्वागत गरेको छ । कोशी प्रदेश सचिवका रुपमा रहेका डा काफ्ले केहि दिन अघिमात्रै मन्त्रालयमा सरुवा भएर आएका थिए ।  पर्यटन बोर्डमा बुधबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले उनलाई स्वागत...

पोखराको लेकसाइड आजदेखि २४ सै घण्टा खुल्दै, अन्तरराष्ट्रिय उडानको माग ( फोटो कथा)

16995224631.jpg
-अर्जुन तिमिल्सिना पोखरा । संसारका ठूला सहरहरु दिनमा भन्दा रातमा बढी चम्किन्छन् । लण्डन र न्यूर्योकका सहर पनि दिनमा भन्दा रातमा पर्यटकले भरिभराउ हुन्छन् । यसै विषयलाई ख्याल गर्दै बुधबार पोखरास्थित उच्च अदालतले पोखराको मूख्यकेन्द्र लेक साइड २४ सै घण्टा खोल्न दिन जिल्ला प्रसासन कार्यालय कास्कीका नाममा अन्तरिम आदेश दिएको छ । योसँगै...

1695556604Online-Ad.gif

अध्यक्ष ढकालको बेलायती लगानीकर्ता तथा साझेदारलाई आग्रह, ‘ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी गरौं’

1698828388dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पूँजी खोजिरहेको भन्दै विदेशी निजी लगानीकर्ता तथा विकास...

बहुदल ठाकूरको ७० रुपैयाँमा कपाल काट्ने सेवा, असक्त र अपांगलाई निःशुल्क

1698664194thakur.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अहिले महंगीले बजार भाऊ अचाक्ली बढेको छ ।  त्यसमाथि आर्थिकमन्दीले जनताको ढाड नै सेकेको छ । बहुदल ठाकूर त्यस्ता व्यक्ति हुन् जसले २०५८ सालदेखि पोखराको ग्रैहपाटनस्थित ( कास्की प्रहरी कार्यालय ) अगाडी शटर भाडामा लिएर ७० रुपैयाँमा जो सुकैको पनि कपाल काटेर सेवा दिन्छन् । उनले असक्त र अपांगलाई भने नि : शुल्क...

थाइ एयरवेजले पुन : शुरु गर्‍यो नेपालमा उडान, वित्तीय अवस्थामा सुधार !

1698574698thai.jpg
काठमाण्डौ। थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुन : नियमित उडान शुरु गरेको छ। कम्पनीले तीन वर्षपछि पुनः नेपालमा नियमित उडान शुरु गरेको हो। आइतबार अपरान्ह करिब ३ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थाइको जहाज अवतरण गरेको र लगत्तै थाइल्यान्ड फर्किने नेपाल उड्डयन प्राधिकरणले...

थपिँदै पाँचतारे होटल, बढ्दै छ रोजगारी सिर्जना

1698301277fivestar.jpg
काठमाण्डौ ।स्तरीय होटल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै मुलुकमा पाँचतारे होटलको संख्या बढ्न थालेको छ। हाल पाँचतारे होटलको संख्या १८ ओटा पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एउटा र पाँचतारे स्तरको होटल संख्या १७ पुगेको छ । काठमाडौं उपत्यकामा ११ वटा र उपत्यका बाहिर सातवटा छन्...

विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल पर्न सफल

1635480595nepal.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला सुखद् खबर सार्वजनिक भएको छ।  आगामी वर्ष सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको खबर सार्वजनिक भएको हो।  ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको हो। सूचीको...

पर्यटन प्रभावित हुँदा विश्व अर्थतन्त्रमा २.४ ट्रिलियन डलर घाटा हुन सक्ने

1625134802tourism.jpg
काठमाण्डौ। कोरोना महामारीका कारण विश्वभरको पर्यटन क्षेत्रमा पुगेको क्षतिले यो वर्ष विश्वभरको अर्थतन्त्रमा २.४ ट्रिलियन डलर घाटा हुन सक्ने देखिएको छ। भ्याक्सिनको असमान वितरणका कारण बाहिरी पर्यटकमा धेरै नै निर्भर रहने विकासशील देश यसबाट धेरै प्रभावित हुने अध्ययनले देखाएको छ।  ‘युनाइटेड नेशन्स कन्फ्रेन्स अन ट्रेड एण्ड ड...

कोरोना संकटले विश्व पर्यटनमा ३.२० खर्ब डलर घाटा

1595995202logo-UNWTO.jpg
काठमाण्डौ । कोरोनाभाइरस संकटले २०२० को पहिलो ६ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष ३ खर्ब २० अर्ब अमेरिकी डलरबराबरको राजस्व संकलनमा क्षति पुगेको छ। यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको छ।  संयुक्त राष्ट्रसंघको म्याड्रिडस्थित विश्व पर्यटन संगठनले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,  ‘सन् २०२०...

माल्दिभ्स विदेशी पर्यटकका लागि खुला

1594894151Maldives.png
काठमाण्डौ । कोरोना महामारीका कारण गत मार्च २७ देखि बन्द रहेको माल्दिभ्स विदेशी पर्यटकका लागि पुुनः खुुला गरिएको छ। विश्वका अन्य देशले विदेशी पर्यटकका लागि कडा कदमहरु उठाइरहेका बेला माल्दिभ्सले यसै साताबाट विदेशी यात्रुहरुका लागि परीक्षण गर्न नपर्ने र क्वारेनटिनमा पनि बस्नु नपर्ने व्यवस्थासहित आगमन खुला गरेको हो। माल्दिभ्स प्रवेश...

बेलायतीे पर्यटकलाई पोर्चुगलले स्वागत गर्ने

1591171843tourists-in-lisbon.jpg
काठमाण्डौ । पोर्चुुगलका विदेशमन्त्री अगस्टो सान्तोस सिल्भाले यो ग्रीष्मकालीन मौसममा बेलायतबाट पोर्चुुगल घुुम्न आउने सोच बनाएका जोकोहीलाई कोरोना महामारीका बीच स्वागत गरिने बताएका छन्।  सिल्भाले पर्यटकलाई सामुुद्रिक किनारहरुमा कति भीडभाड छ भन्नेबारे जानकारी प्रदान गरिने पनि बताए। ‘ता कि पर्यटकहरु भीडभाड भएका स्थानहरु जानबाट...

पर्यटन क्षेत्र पुनरुत्थान गर्न ‘भ्रमण दशक’ घोषणा गर्दै सरकार

1589092174tourism-ministry.png
काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटबाट सरकारले आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गर्ने भएको छ।  हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवद्र्धधन योजना ल्याउन तयारीमा सरकार लागेको हो। विश्व महामारी कोरोनाभाइरसकै कारण यसअघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित भइसकेको...

कोरोना कहर : पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

1588257280sulav.jpg
काठमाण्डौ । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका  उपायको खोजी शुरु भएको छ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा आज नेपाल पर्यटन बोर्ड,...

पुलको खुड्किलोमा बसेर कफी बनाउँदा पर्यटकलाई साढे ९ सय युरो जरिवारना

1563682040tourist.jpg
काठमाण्डौ । इटालीको भेनिस सहरस्थित एउटा पुलको खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ परेका दुईजना जर्मन पर्यटकलाई साढे ९ सय युरो जरिवाना तिराइएको छ ।  सार्वजनिक स्थलमा भोजभतेर गर्न लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै त्यसरी कफी बनाएको भन्दै भेनिस नगरले ती दुई पर्यटकलाई उक्त जरिवाना तिराउनुका साथै सहर छाड्न आदेश दिएको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध