twitter

ट्विटर किनेपछि एलन मस्कको १०० अर्ब डलर स्वाहा, १९ अर्ब डलरले घट्यो सम्पत्ति

1698811453elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले धेरै विवादपछि गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए। तर, यो माइक्रोब्लगिङ साइट किन्नु उनका लागि महँगो साबित भइरहेको छ।  ट्विटर किनेदेखि मस्कको नेटवर्थ र उनको कम्पनी टेस्लाको बजारपुँजी पछिल्लो १ वर्षमा १०० अर्ब डलरले घटेको छ। यस अवधिमा मस्कको कुल सम्पत्ति १९ अर्ब डलरले घटेको छ भने...

ट्विटरमा छिट्टै अडियो–भिडियो कल सुविधा आउने, एलन मस्कले गरे यस्तो घोषणा

1693471693twitter.jpg
काठमाण्डौ । विश्व शीर्ष अर्बपति एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्। यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने मस्कले जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘एक्समा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदैछ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र...

ट्विटरले खातामा पठायो लाखौँ रकम, खुसीले झुमे प्रयोगकर्ता, यसरी गर्न सकिन्छ कमाइ

1691572368twitter.jpg
काठमाण्डौ । तपाइँले युट्युब हुने कमाइका बारेमा धेरैपटक सुन्नु भएको होला। तर, अब तपाइँ ट्विटरबाट पनि कमाउन सक्नुहुन्छ।  ट्विटर अहिले ‘एक्स’ बनेको छ। धेरैले यस प्लेटफर्मबाट बम्पर पैसा पाइरहेका छन्। यो पैसा एक्समा देखा पर्ने विज्ञापनहरुको बदलामा प्राप्त भइरहेको छ। जसरी युट्युबले क्रिएटर्सलाई विज्ञापन कमाइबाट भुक्तानी गर्छ, अहिले...

1695556604Online-Ad.gif

ट्विटर(एक्स)मा बम्पर कमाइको मौका, यस्ता छन् मनिटाइजेसनका सर्त

1690888325twitter.jpg
काठमाण्डौ । ट्विटरको नाम र लोगो अब ‘एक्स’ मा परिवर्तन भएको छ। यद्यपि वेब संस्करणको यूआरएल अझै पनि ट्विटर डट कम नै छ। तर, कम्पनीले अब आफ्नो पहिचान एक्समा परिवर्तन गरेको छ। यससँगै एलन मस्कले यो प्लेटफर्ममा एड रेभेन्यु सेयरिङको सुरुआत गरेका छन्।  अब प्रयोगकर्ताको ट्विटमा देखिने एडबाट प्राप्त पैसाको एक हिस्सा कम्पनीले क्रिएटर्सलाई...

ट्विटरपछि फेरिँदैछ अब ‘ट्विट’को नाम, यस्तो छ एलन मस्कको प्लान

1690699589twitter.jpg
काठमाण्डौ । एलन मस्कले भर्खरै माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका छन्। अब ‘ट्विट’को नाम पनि परिवर्तन गरिने भएको छ।  मस्कले गत सोमबार ट्विटरको लोगो परिवर्तन एक्स राखेका थिए। त्यसपछि उनले नाम पनि परिवर्तन गर्ने घोषणा गरेका थिए। पछिल्लो एक साताको अवधिमा कम्पनीले वेबदेखि एपमा धेरै परिवर्तन गरेको छ। यदि...

आजबाट परिवर्तन हुँदै ट्विटरको लोगो, अब नीलो चराको सट्टा ‘एक्स’ देखिने

1690174386twitter.jpg
काठमाण्डौ । एलन मस्कले आज माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन्।  आज साँझदेखि ट्विटरको लोगो ‘एक्स’ हुनेछ। मस्कले ट्विटर स्पेसमा ग्रेग नामका प्रयोगकर्तासँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्। मस्कलाई सोधियो कि उनी साँच्चै ट्विटरको लोगो परिवर्तन गर्न जाँदैछन्। उनले यसको सकारात्मक जबाफ दिएका छन्।...

एलन मस्कले तोके ट्विटरको भ्यु लिमिट, अब कसले कति वटासम्म ट्विट पढ्न पाउँछन् ?

1688280588elon.jpg
काठमाण्डौ । ट्विटरका नयाँ सीईओ एलन मस्कले अब ट्विटरमा ट्विट पढ्नका लागि सीमा तोकेका छन्।  मस्कले आफैँ ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। मस्कका अनुसार अब ट्विटरका ननभेरिफाइड प्रयोगकर्ताले एक दिनमा १ हजार ट्विटमात्र पढ्न सक्नेछन्। साथै, भेरिफाइड अकाउन्टमा १० हजार ट्विट पढ्ने सुविधा हुनेछ। सीमा तोकिएसँगै मस्कले एउटा ...

ट्विटरले क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्यायो, थपियो यस्ता अन्य सुविधा

1688037587twitter.jpg
काठमाण्डौ । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्याएको छ।  कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत क्यारेक्टर लिमिट बढाइएको जानकारी गराएको हो। यसका साथै प्रयोगकर्ताले अब क्यारेक्टरसँग इमेज पनि राख्न सक्नेछ।  ट्विटरले यी सुविधाको फाइदा ब्लु सब्सक्रिप्शन योजना लिने प्रयोगकर्तालाई मात्र...

कन्टेन्ट क्रिएटरलाई ट्विटरले पैसा दिने, मस्कले भने-‘पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ’

1686468837twitter.jpg
काठमाण्डौ । ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा भेरिफाइन्ड केन्टेन क्रिएटरहरुलाई भुक्तानी गर्न सुरु गर्ने भएको छ।  कम्पनीका मालिक एलन मस्कले शनिबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ‘एक्स÷ट्विटरले केही हप्तामा क्रिएरटहरुलाई जबाफ दिँदै देखाइएका विज्ञापनहरुका लागि क्रिएटरहरुलाई भुक्तानी गर्न थाल्नेछ। क्रिएटरहरुलाई पहिलो...

ट्विटरलाई टक्कर दिने योजनामा मार्क जुकरबर्ग, ल्याउँदैछन् नयाँ सोसल मिडिया एप

1685937756mark.jpg
काठमाण्डौ । एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। योसँगै मस्क सामाजिक सञ्जालको बजारमा प्रवेश गरे पनि अहिले मेटाले उनीसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।  केही समयता मेटाको नयाँ प्लेटफर्म छलफल भइरहेको छ। यो प्लेटफर्म इन्स्टाग्राममा आधारित हुन सक्छ। रिपोर्टका अनुसार मार्क जुकरबर्गको कम्पनी मेटाले चाँडै आफ्नो...

ट्विटरमा अब २ घन्टासम्मको भिडियो अपलोड गर्न सकिने

1684476110twitter.jpg
काठमाण्डौ । अब ट्विटरमा २ घन्टासम्मको लामो भिडियो अपलोड गर्न सकिने भएको छ।  ट्विटरको ब्लु टिकका साथ भेरिफाइन्ड सब्सक्राइबर प्लेटफर्ममा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ।  ट्विटरका सीईओ एलन मस्कले ट्विट गरेर यो नयाँ सुविधाबारे जानकारी गराएका हुन्। यद्यपि प्रयोगकर्ताले अधिकतममा ८जीबीसम्मको भिडियो अपलोड गर्न स...

प्रयोगकर्तालाई एलन मस्कको झट्का, अब ट्विटरमा खबर पढ्न पैसा तिर्नुपर्ने

1682913570twitter.jpg
काठमाण्डौ । ट्विटर प्रयोगकर्तालाई एलन मस्कले झट्का दिएका छन्। एलन मस्कले समाचार संस्था (मिडिया पब्लिसर)ले यो महिनादेखि यस सोसल मिडिया प्लेटफर्ममा आफ्ना लेखहरु पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिन सक्ने घोषणा गरेका हुन्। उनीहरुलाई प्रतिक्लिक चार्ज गर्न अनुमति दिइने मस्कले बताएका छन्।  यो सुविधा सुरु भएपछि मासिक सदस्यता नभएका र...

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको ?

1680237687twitter.jpg
काठमाण्डौ । के तपाइँलाई थाहा छ- ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ? तपाइँलाई ती व्यक्तिको नाम पक्कै पनि सुनेको हुनुपर्छ। ती व्यक्ति हुन् ट्विटरका मालिक एलन मस्क। मस्कको अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन्। मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३ करोड ३१ लाख फलोअर्स छन्। नयाँ फलोअर्स बढेका कारण मस्कले पूर्वअमेरिकी राष्ट्रपति...

ट्विटरको सीईओमा कुकुर ! एलन मस्कले भने–‘अन्य मानिसभन्दा राम्रो’

1676519613dog.jpg
काठमाण्डौ । एलन मस्कले गत वर्ष ट्विटर खरिद गरेपछि लगातार परिवर्तनहरु गर्दै आएका छन्। उनले यसअघि पनि आफू नयाँ ट्विटर सीईओको खोजीमा रहेको अर्थात् आफ्नो सीईओ पद छोड्न चाहेको बताएका थिए। अब मस्कले ट्विटरको नयाँ सीईओ घोषणा गरेका छन्। तर, नयाँ ट्विटरका सीईओ मानिस नभई कुकुर हुन्। मस्कले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।  यो मस्कको...

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

1674976169twitter.jpg
काठमाण्डौ । एलन मस्कको प्रवेशपछि ट्विटरमा हरेक दिन कुनै न कुनै नयाँ परिवर्तन भइरहेका छन्।  कम्पनीले अकाउन्ट निलम्बन गर्ने नीति परिवर्तन गरेको छ। कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको हो।  नयाँ परिवर्तन फेब्रुअरी १ देखि लागू हुँदैछ। यसअन्तर्गत प्रयोगकर्ताले आफ्नो अकाउन्ट निलम्बनका बारेमा अपिल गर्न सक्नेछन्। अकाउन्ट रिस्टोर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध