unilever nepal limited

एकघण्टाभित्र युनिलिभरका लगानीकर्ताको रु. ७६.८२ को सम्पत्ति करोड स्वाहा !

1548224992unl.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले बुधबार कारोबार सुरु भएको एकघण्टाभित्रै ७६ करोड ८२ लाख रुपैयाँ गुमाएका छन् ।  हिजोदेखि नै निरन्तर घटिरहेको यो कम्पनीको सेयर मूल्य बुधबार कारोबार सुरु भएको पहिलो एकघण्टाभित्र प्रतिकित्तामा ८ सय ३५ रुपैयाँले गिरावट आई २० हजार २७४ रुपैयाँमा सीमित बन्न पुगेको हो ।  यो कम्पनीको...

युनिलिभरको मूल्यमा पहिरो जाँदा लगानीकर्ताले एकैदिन गुमाए रु. १.६३ अर्ब

1548152372unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले मंगलबार एकैदिन प्रतिकित्तामा १७७४ रुपैयाँ सम्पत्ति गुमाएका छन् ।  यो दिन कम्पनीको सेयर मूल्यमा ७.७५ प्रतिशतले गिरावट आएको हो ।  कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि मूल्य घटेर प्रतिकित्ता २१ हजार १०९ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  नेपालको दोश्रो बजारमा युनिलिभर नेपाल...

युनिलिभरका सेयरधनीको खातामा आइतबारदेखि नगद लाभांश जम्मा हुने

1540528790unl2.jpg
काठमाण्डौ । सेयर बजारको सबैभन्दा महंगो मूल्य भएको युनिलिभर नेपाल लिमीटेडले आइतबारदेखि नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न थाल्ने भएको छ ।  यो कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै कात्तिक ६ गते सम्पन्न २५ औं वार्षिक साधारणसभाबाट पारित ७ सय प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न थालिने प्रष्ट्याएको हो ।  युनिलिभरको...

1695556604Online-Ad.gif

नेप्सेबाट संवेदनशील सूचना चुहिँदा युनिलिभरको सेयर मूल्यमा पहिरो !

1539521383unl.jpg
काठमाण्डौ । कम्पनीहरुको वर्गीकरण सम्बन्धी संवेदनशील सूचना नेपाल स्टक एक्सचेञ्ज भित्रैबाट चुहिएपछि त्यसले युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा नराम्ररी प्रभाव पारेको छ ।  नेप्सेले नयाँ मापदण्डका आधारमा कम्पनीहरुको नयाँ ढंगले वर्गीकरण गरिरहेको छ । जसअनुसार यसअघि ए(क) वर्गमा पर्दै आएको युनिलिभर कम्पनी यो पटक बी(ख)मा परेको छ । यही...

युनिलिभरलाई नेप्सेको चेतावनी:आइन्दा यस्तो गल्ती नगर्नू !

1537278426unl.jpg
काठमाण्डौ । इन्साइडर ट्रेडिङमा सहयोग हुने गरी लाभांश वितरणको निर्णय भएको १६ दिनपछि सार्वजनिक गरेको युनिलिभर नेपाल लिमीटेडलाई नेप्सेले आइन्दा यस्तो गल्ती नदोहोर्याउने शर्तमा माफी दिएको छ ।  नेप्सेले आइतबारदेखि निलम्बनमा राखेको युनिलिभरको कारोबार समेत फुकुवा गरिएको बताएको छ ।  नेप्सेले मंगलबार अपरान्ह एक सूचना जारी गर्दै...

लाभांशको निर्णयमा खेलेपछि युनिलिभरलाई २४ घण्टे स्पष्टीकरण, कारोबार पनि निलम्बित

1537075748inside.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले लाभांश सम्बन्धी निर्णयमा  खेलेर इन्साइडर ट्रेडिङ गरेको पाइएको छ ।  युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको निर्णयको निकै पछि मात्र नेप्सेलाई जानकारी गराएपछि इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले सहयोग गरेको देखिएको हो । युनिलिभर नेपाल लिमीटेडको...

युनिलिभरको लाभांशमा पहिरो, प्रतिकित्ता रु. ७०० प्रस्ताव

1536822757unl.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले सेयरधनीलाई प्रतिसेयर रु. ७०० को दरले नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको १५० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्दै सो अवधिमा भएको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता रु. ७०० को दरले लाभांश वितरणको निर्णय गरेको हो ।  यो कम्पनीले आगामी वार्षिक साधारणसभा आगामी अक्टोबर २३...

सर्वाधिक महंगो सेयरमूल्य भएको कम्पनीको नाफामा झिनो प्रगति, इपीएस कति ?

1535352983uniliver.jpg
काठमाण्डौ । नेप्सेमा सूचिकृत कम्पनीमध्येकै महंगो युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९९ करोड ९४ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष कम्पनीले ९६ करोड ५२ लाख खूद नाफा आर्जन गरेको थियो ।  आ.ब. २०७४/७५ को चौथो त्रैमासमा मात्र २९ करोड २८ लाख खूद नाफा आर्जन गरेको कम्पनीको चौथो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ रहेको छ ।...

दोस्रो बजारमा सबैभन्दा महंगो युनिलिभरको प्रतिशेयर आम्दानी कति ?

1526012822Unilever-Logo.jpg
काठामाडौँ । दास्रो बजारमा सबैभन्दा महंगो मूल्यमा खरीद विक्री हुन गरेको कम्पनीको वित्तीय विवरण सम्बन्धी चासो सबैलाई हुन्छ । प्रति कित्ता २६ हजारको हाराहारीमा दोस्रो बजारमा शेयर किनबेच भइरहेको कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिसम्ममा २५ करोड १९ लाख खुद नाफा आर्जन गरकेो छ । कम्पनीले शुक्रबार...

सबैभन्दा महङ्गो सेयरमूल्य भएको कम्पनीको अवस्था खस्कियो, नाफा र इपीएसमा गिरावट

1518063807unilever-nepal-limited.jpg
काठमाण्डौ । बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो मल्टिनेशन कम्पनीको नाफा १५ करोड ३० लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १८ करोड ७८ लाख थियो । यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २८ हजार...

युनिलिभरको कमाल, नाफा र इपीएसमा छलाङ

1510631309unilever-nepal-limited.jpg
काठमाण्डौ । सेयर बजारको हटकेक तथा प्रतिकित्ता सर्वाधिक मूल्य रहेको युनिलिभर नेपाल लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा र प्रतिसेयर आम्दानी(इपीएस)मा छलाङ मारेको छ ।  यो कम्पनीले ३० करोड १७ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा युनिलिभरको खूद नाफा १७ करोडमा सीमित थियो ।  यो कम्पनीको खूद संचालन आम्दानी...

युनिलिभरले कहिलेलाई तोक्यो बुक क्लोज ?

1505297319unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ ।  नेप्सेमा सूचिकृतमध्ये सबैभन्दा महंगो सेयर मूल्य रहेको यो कम्पनीले भदौ ३० देखि असोज २० गतेसम्मको अवधिलाई बुक क्लोजको मिति तोकेको हो । यो कम्पनीको पछिल्लो प्रतिकित्ता मूल्य ३० हजार रुपैयाँ रहेको छ ।  यो कम्पनीले असोज २० गते आफ्नो...

युनिलिभरले सेयरधनीलाई प्रतिकित्तामा १२७० रुपैयाँ लाभांश दिने

1503982313unl.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा करिब १६ करोडले नाफा घटे पनि युनिलिभर नेपाल लिमीटेडले साधारण सेयरमा प्रतिसेयर ११ सय रुपैयाँ र त्यसमा १७० रुपैयाँ विशेष लाभांश गरी कुल १२७० रुपैयाँ लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता ३० हजार १ सय रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीमध्ये...

युनिलिभरको नाफामा ऐतिहासिक छलाङ, प्रतिसेयर आम्दानीमा ७९५ रुपैयाँको बढोत्तरी

1471332672uniliver-Nepal.jpg
काठमाण्डौ । नेपालको इतिहासमै सेयरधनीलाई निकै राम्रो नगद लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ छलाङ मारेको छ ।  यो कम्पनीले खूद नाफा अघिल्लो आबको तुलनामा २३१.०१ प्रतिशतले बढाएको हो ।  यो बहुर्राष्ट्रिय कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार कम्पनीको खूद नाफा(करपछि) १...

युनिलिभरका सेयरधनी हुने भए मालामाल, एक कित्ता सेयर बराबर १०२० रुपैयाँ नगद लाभांश पाउँदै

1471007050unilever-nepal.png
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका सेयरधनी यो वर्ष पनि प्रफूल्लित हुने भएका छन् । हरेक वर्ष झै यो कम्पनीले यो वर्ष पनि आफ्ना सेयरधनीलाई उनीहरुले होल्ड गरेको प्रति सेयर बराबर १ हजार २० रुपैयाँको दरले नगद लाभांश वितरणको घोषणा गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाका अनुसार कम्पनीको साउन २८ गते बसेको संचालक समिति बैठकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध