who

कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने डब्ल्यूएचओको चेतावनी

1590488081WHO-logo.png
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको दोस्रो लहर सुुरु हुुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओले कोरोनाको संक्रमणमा कमी देखिएका विश्वका देशहरुमा चाँडो नै संक्रमणको दोस्रो चरण देखिने सम्भावना रहेको जनाएको छ। कोरोनाका संक्रमणहरु कम देखिएका देशहरुले लकडाउनलाई खुुकुुलो पारेपछि ती देशहरुमा संक्रमण दोस्रो लहर देखिन...

डब्ल्यूएचओद्वारा कोरोना संक्रमितको उपचारमा 'हाइड्रोक्सिक्लोरोक्विन' औषधि प्रयोगमा रोक

1590457675Hydrox.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकेको छ। डब्ल्यूएचओले थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ुअस्थायी रूपमाु रोकिएको जनाएको हो। हालैको एउटा...

डब्ल्यूएचओलाई अमेरिकाको सहयोग सदाका लागि बन्द गर्ने ट्रम्पको चेतावनी

1589875780Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब आउने ३० दिनभित्र मुुख्य उल्लेख्य सुुधारहरु नगरे अमेरिकाले प्रदान गर्दै आइरहेको सहयोगलाई सदाका लागि बन्द गर्ने चेतावनी दिएका छन्। डब्ल्यूएचओका डाइरेक्टर जनरललाई लेखेको पत्रमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। “यो महामारीप्रति...

1695556604Online-Ad.gif

विश्वका ६२ देशको एउटै माग– डब्ल्यूएचओका गतिविधिहरुको स्वतन्त्र र निष्पक्ष जाँच

1589770991WHO.png
काठमाण्डौ। कोरोनाभाइरसका विषयमा दिइएका जानकारीलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई विश्वका थुप्रै देशले सन्देहको दृष्टि हेर्न थालेका छन्। यो महामारीसँग जोडिएका आँकडा र सूचनाहरुका विषयमा डब्ल्यूएचओद्वारा जारी गरिने जानकारीलाई लिएर अस्ट्रेलिया र युरोपेली संघबाट स्वतन्त्र जाँचको माग आएको छ। जेनेभामा आज (मे १८) बाट सुरु...

कोरोनाबारे विश्वलाई जानकारी दिन ढिलाइ गर्न चीनले डब्ल्यूएचओलाई गरेको आग्रह 'निराधार'

1589101876WHO.jpg
काठमाण्डौ । चीनकै आग्रहमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वलाई बेलैमा खबर नगरी ढिला गरी जानकारी गराएको भन्ने आरोप गलत भएको दाबी गरिएको छ। डब्ल्यूएचओले आइतबार एक ट्विट गर्दै यस्तो दाबी गलत र निराधार भएको जनाएको हो। हालै जर्मनीको एउटा न्युज आउटलेटमा डब्ल्यूएचओले जानीजानी चीनकै आग्रहमा...

‘डब्ल्यूएचओलाई ध्यानपूर्वक नसुन्दा भयवाह अवस्था’

1588042883WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस ए गेहब्रेयससले गत जनवरीको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गर्दा डब्ल्यूएचओले दिएको सल्लाह विश्वभरका देशले ध्यानपूर्वक नसुन्दा अहिले यस्तो भयावह अवस्था आएको बताएका छन्।  विश्वमहारी कोरोनाभाइरस रोकथाममा लापरबाही गरेको आरोप लागेपछि प्रमुख...

कोरोनाविरुद्धको लडाइँमा अझै लामो यात्रा तय गर्न बाँकी : डब्ल्यूएचओ

1587610513WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन्। प्रमुख टेड्रोसले नियमित पत्रकार सम्मेलनमा आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न अमेरिकालाई पनि गरेका छन्। ‘स्वास्थ्य एजेन्सीको वित्तपोषण रोक्ने निर्णय अमेरिकाले...

आउँदा दिनमा कोरोनाले झनै डरलाग्दो रुप लिन्छ : डब्ल्यूएचओ

1587436845WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरससँग जोडिएका संकटहरु आउँदा दिन अझै डरलाग्दो रुपमा आउन सक्ने चेतावनी दिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा प्रतिबन्धहरु केही देशले खुकुल पार्न लागेको खबर आएसँगै टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। तर उनले...

डब्ल्यूएचओका एक्सपर्ट भन्छन्– ‘भ्याक्सिन बन्ने ग्यारेन्टी छैन, अब कोरोना संकटबीच जिउनुपर्छ’

1587288115vaccine.jpg
काठमाण्डौ । विश्वमा अहिले कोरोनाभाइरसको सन्त्रास कायमै छ। कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बनिनसकेकोले यसको संकट टरिसकेको छैन। लन्डनस्थित इन्पेरियल कलेजका ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड–१९ का लागि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) का दूत डेभिड नैबारोले भ्याक्सिन बन्ने ग्यारेन्टी नभएकोले अबका दिनमा मानिसहरुले कोरोनाको...

डब्ल्यूएचओको फन्ड रोक्ने ट्रम्पको निर्देशन ‘खतरनाक’, डब्ल्यूएचओका गतिविधि (सूचीसहित)

1586937840WHO-1.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न दिएको निर्देशन ‘खतरनाक’ भएको प्रतिक्रिया आएको छ।  माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले डब्ल्यूएचओलाई राष्ट्रपति ट्रम्पले आर्थिक सहायता रोक्न दिएको निर्देशन खतरनाक भएको प्रतिक्रिया...

ट्रम्पद्वारा डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्न निर्देशन

1586917708donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाए। उनले आफ्नो...

डब्ल्यूएचओले विनाप्रमाण कोरोना रोकथामका लागि ‘बीसीजी’ भ्याक्सिन सिफारिस नगर्ने

1586859521BCG.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस रोकथामका लागि बीसीजी भ्याक्सिन उपयोग हुने कुनै प्रमाण फेला नपरेको जनाएको छ। विभिन्न सञ्चारमाध्यमहरुले बीसीजी भ्याक्सिन कोरोना रोकथामका लागि फाइदाजनक भएको समाचार प्रकाशित गरिरहेकै बेला डब्ल्यूएचओको यस्तो वक्तव्य आएको हो। कुनै प्रमाणिक तथ्य फेला नपरेकोले डब्ल्यूएचओले...

कोरोना स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक : डब्लूएचओ

1586831846WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु (एच१एन१) भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा प्रमुख गेब्रिएससले अहिले कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा...

हतारमा लकडाउन हटाउने निर्णय लिए घातक हुन सक्छ : डब्लूएचओ

1586573644WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ। डब्लूएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले लकडाउन छिटो हटाउने विषयमा सबै देश सतर्क हुन आवश्यक रहेको बताएका हुन्। ‘विनातयारी लकडाउन हटाउन...

विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा आफूलाई ज्यान मार्ने धम्की आएको खुलासा

1586530400tedros.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका प्रमुख, इथोपियन माइक्रोबायोलोजिष्ट टेड्रोस अधानोम घ्रेबेएससले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् ।  पछिल्लो समय उनीविरुद्ध दैनिकजसो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट कटू आलोचना आइरहेको छ । विश्व स्वास्थ्य संगठनको बजेट कटौति लगायतका धम्की दिंदै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध