Yuwaraj Khatiwada

सेयर बजारमा पनि आरटीजिएस लागू गर्न अर्थमन्त्रीको सुझाव

1579008512finmin.jpg
काठमाण्डौ । पछिल्लो समय एकाएक सेयर बजार र यहाँका लगानीकर्ताप्रति नरम बन्दै गएका अर्थमन्त्री डा. युवराज खतिवडाले दोश्रो बजार कारोबारमा समेत आरटीजिएस लागू गर्न सुझाव दिएका छन् ।  रियल टाइम ग्रस सेटलमेन्ट अर्थात आरटीजिएस लागू गरिए पूँजीबजारमा लगानी गर्नेहरुको कमाउने निकै ठूलो अवसर पाउने भन्दै उनले यसतर्फ ध्यान दिन नेपाल स्टक...

बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

1576580041yuwraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।  उक्त भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिए । साथै, नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौदेखि प्राप्त सहयोगको लागि धन्यवाद समेत दिए...

पन्ध्रौँ हस्तकला व्यापार मेला सुरु,मेला मंसिर १६ गतेसम्म

1574945087hastakala.jpg
काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन् । नेपाल हस्तकला महासंघले भृकुटीमण्डपमा आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा.खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता...

1695556604Online-Ad.gif

फागुनसम्म पद जोगाउन अर्थमन्त्रीको दौडधूप, प्रचण्डको रोजाई सुरेन्द्र पाण्डे

1574155489yuwaraj.jpg111.jpeg
काठमाण्डौ । प्रधानमन्त्रीले गर्ने भनिएको मन्त्रीपरिषद पुनर्गठन केही दिनका लागि पर धकेलिएको छ ।  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग केही मन्त्री र पार्टीको जिम्मेवारी बाँडफाँडको विषयमा कुरा मिल्न नसकेपछि सरकार पुनर्गठन केही दिनका लागि पर धकेलिएको हो ।  बालुवाटारस्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले कार्यसम्पादनको...

आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणको महत्वपूर्ण भूमिका ः अर्थमन्त्री डा. खतिवडा

1573821701khatiwada.jpg
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणको भूमिका महत्वपूर्ण हुने बताएका छन् । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५-७६ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन बुझ्दै खतिवडाले सो कुरा बताएका हुन् ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा...

अर्थमन्त्रीद्वारा विमानस्थल भन्सारमा छड्के, राजस्व प्रशासनमा स्वच्छता कायम गर्न निर्देशन

1569390268finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन  गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी...

‘फोर्स मर्जर’को विपक्षमा अर्थमन्त्री, बैंकरहरुमा थपियो अन्यौल

15687155142.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रको लगानीमा संचालित बैंकहरुमा ‘फोर्स मर्जर’ संभव नभएको बताएका छन् ।  नेपाल बैंकर्स संघले मंगलबार काठमाण्डौमा आयोजना गरेको ‘बैंकिङ समीट’लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भारतको उदाहरण दिंदै नेपालमा ‘फोर्स मर्जर’ असंभव रहेको बताएका हुन् ।  भारतका...

जीडीपीको २०% रकम पूँजीबजारको विकासमा खर्च गर्ने अर्थमन्त्रीको घोषणा

1568716062epf.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायत सरकारबाट संचालित विभिन्न कोषमा थुप्रिएको निकै ठूलो रकमलाई पूँजीबजारको विकासमा खर्च गरिने घोषणा गरेका छन् ।  आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो घोषणा गरेका हुन् ।  कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष,...

अर्थमन्त्रीको एक बोलीले बजारमा उछाल, सेयर खरीदको होडबाजी

1568704531finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको एक बोलीले सेयर बजारमा उछाल आएको छ ।  अर्थमन्त्री खतिवडाले मंगलबार कर्मचारी सञ्चयकोष ५७ औं वर्ष पूरा गरी ५८ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो बजारमा लगानी गर्ने समय अहिले रहेको भन्दै लगानी बढाउन आह्वान गरेका थिए ।  उनले नयाँ लगानीकर्ताहरुलाई समेत उत्साहित...

बोर्ड र नेप्से जिम्मेवार नबने बजारमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

1567925902nafij.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले जिम्मेवारीपूर्वक काम नगरे अर्थमन्त्रालयले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।  आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारको नियामक धितोपत्र बोर्ड बजारको विकास र विस्तारका लागि स्वायत्त निकाय भएको प्रष्ट पार्दै भने...

बजारसम्बद्ध निकायले बल पास गर्ने काम गरेका भन्दै अर्थमन्त्री आक्रोशित

1567918071finmin2.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारको विकासको जिम्मेवारी लिएर बसेका निकायहरुले बल पास गर्ने काम गरेका भन्दै आक्रोश पोखेका छन् ।  नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभामा उद्घाटन मन्तव्य दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले त्यस्तो आक्रोश पोखेका हुन् ।  उनले पूँजीबजारसँग सम्बन्धित...

अर्थमन्त्री भन्छन्–‘अब वाणिज्य बैंकले चाहे मात्र सेयर बजार बढ्छ’

1566992253finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अब वाणिज्य बैंकहरुले चाहे मात्र सेयर बजारलाई माथि उठाउनसक्ने दाबी गरेका छन् ।  विगत ४ वर्षमा सेयर बजारमा सूचिकृत कम्पनीहरु थपिएका र सेयरको आपूर्ति समेत अधिक रहेकाले बजार घटेको उल्लेख गर्दै बजार बढाउने महत्वपूर्ण खेलाडी वाणिज्य बैंकहरु नै रहेका दाबी गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकको...

‘बिमा र बैंकले एकअर्काको ढाँड कन्याउन थाले, यसले सिस्टेमिक रिस्क ल्याउँछ’

1557979899beema.jpg
-डा. युवराज खतिवडा, अर्थमन्त्री हामी ७ प्रतिशतको उच्च आर्थिक वृद्धि गर्दैछौ यो वर्ष । अर्को वर्ष अझ उच्च आर्थिक वृद्धिको ध्येय छ, यसका लागि वित्तीय क्षेत्रले पनि योगदान पुर्याउने नै छ ।  उच्च आर्थिक वृद्धि हासिल गर्न धेरै कुरा गर्नुपर्ने हुन्छ । राष्ट्रिय वचतमा वृद्धि गर्नुपर्ने हुन्छ । त्यो वृद्धि गर्ने क्रममा बिमाको प्रिमियमबापत...

अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

1545231142finmin.png
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।  उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी मातहतका निकायका प्रमुखलाई प्रतिवेदनले सुझाएका विषयवस्तु कार्यान्वयन...

‘तरलता फालाफाल छ, बजार तल जानुपर्ने कुनै कारण छैन’–अर्थमन्त्री

153863383522.jpg
काठमाण्डौ । कुनै कारण बिना नै पछिल्लो समय सेयर बजार घटाउने काम भइरहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आक्रोश पोखेका छन् ।  उनले बजारमा हल्लाखोरहरुले अनावश्यक हल्ला गरी सोझा लगानीकर्तालाई फसाउने काम भइरहेको र यस्ता हल्लाखोरबाट लगानीकर्ता सतर्क रहनुपर्नेमा समेत जोड दिए ।  देशको आर्थिक वृद्धिदर उत्साहजनक भइरहेको, बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध