Yuwaraj Khatiwada

अमेरिकामा अर्थमन्त्री के गर्दैछन् ? यस्तो छ उनको दैनिकी र दौडधूप

1533714682yuwaraj.jpg
वासिङ्टनडिसी । अर्थमन्त्री डा. युवराज खतिवडा हाल अमेरिकाको भ्रमणमा छन् । त्यहाँ उनले अन्तराष्टिय दातृ निकायहरुलाई नेपालमा लगानीको वातावरण बनेको भन्दै उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेका छन् भने नेपाललाई सहयोग गर्दै आएका विश्व बैंक लगायतका निकायहरुलाई लगानी बढाउन समेत आग्रह गरेका छन् । उनले अमेरिकामा के...

हकप्रद र बोनस सेयरमा लाग्ने करको टुङ्गो एक सातापछि, लगाउनैपर्ने अर्थमन्त्रीको सुझाव

1532583257aandolan.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गरी अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले बढीमा एकसाताभित्र आफ्नो प्रवितेदन पेश गर्ने भएको छ ।  राजश्व सचिव शिशिर ढुंगानाले बजेटका कारण करको बिषयमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गर्न ढिलाई भएको उल्लेख गर्दै त्यसका...

घटेर चौपट भएको बजार अर्थमन्त्रीको नजरमा ‘सुदृढ र गहन’ !

1532144114finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तर घटिरहेको सेयर बजारलाई ‘सुदृढ र गहन बन्दै गएको’ भनेका छन् ।  अर्थमन्त्रालयले शुक्रबार अपरान्ह बजेट कार्यान्वयनको कार्ययोजना लगायतका बिषयमा आयोजना गरेको पत्रकार  सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले यस्तो दाबी गरेका हुन् ।  उनले पछिल्लो सेयर पूँजीबजार सुदृढ, गहन, सवल, परिपक्व र...

1695556604Online-Ad.gif

अर्थमन्त्रीको विश्लेषण–‘ऋणपत्र बजार बिस्तार गरौं, प्राथमिक बजारलाई बलियो बनाऔं’

1528450487finmin1.jpg
-डा. युवराज खतिवडा, अर्थमन्त्री पूँजीबजारको बारेमा मैले आँ गरे भने पनि अलि–अलि बहस सुरु हुन्छ, कहिलेकाही बोल्दै नबोले पनि फेरि बहस सुरु हुन्छ । त्यसैले शब्द चयनमा ध्यान दिनुपर्ने पनि आवश्यकता पर्दो रहेछ ।  यो सरकार राष्ट्रिय पूँजी निर्माण र पूँजी निर्माणको प्रक्रियामा व्यापक सहभागिता चाहन्छ । पूँजीको केन्द्रीकरण होइन, पूँजी निर्माण...

सरकारी कारोबारमा डिजिटल पेमेन्ट प्रणालीको सुरुवात, अब घरमै बसेर राजश्व तिर्न सकिने

1524641437yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा नियुक्ति भएलगत्तै कार्यभार सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयको कार्यान्वयन गर्दै डा. युवराज खतिवडाले बुधबारदेखि सबै किसिमका सरकारी कारोबारमा डिजिटल पेमेन्ट(विद्युतीय भुक्तानी)प्रणालीको औपचारिक शुभारम्भ गरेका छन्  । काठमाण्डौ बाहेकका २६ जिल्लामा थालनी भईसकेको प्रणाली बुधबार राजश्व संकलनतर्फ...

डाक्टर अर्थमन्त्रीले खुट्याए रोगी अर्थतन्त्रका ६६ समस्या, भन्छन्–‘निको पार्न सकिन्छ’

1522415183rss.jpg
काठमाण्डौ । मौद्रिक अर्थशास्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार धराप अर्थतन्त्रको कुरुप तस्विर श्वेतपत्रमार्फत सार्वजनिक गरेका छन् । उनको भनाईमा देशको अर्थतन्त्रका अधिकांश मुख्य सूचक सकारात्मक छैनन् ।  अनौपचारिक अर्थतन्त्र मौलाएर चरम विन्दूमा पुुगेको छ भने विप्रेषण आप्रवाहमा कमी, विदेशी मुद्रा सञ्चितीमा...

बिरामी अर्थतन्त्रप्रति डाक्टर अर्थमन्त्रीको यस्तो छ डाइग्नोसिस

1522411050yubaraj.jpg
काठमाण्डौ । मौद्रिक अर्थशास्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शेरबहादुर देउवा नेतृत्वको सरकारले छाडेको बिरामी अर्थतन्त्रको डाइग्नोसिस गरेका छन् ।  डा. खतिवडाले श्वेतपत्रमार्फत देउवा सरकारले छाडेको अर्थतन्त्रको डाइग्नोसिस गरेका हुन् । सो क्रममा मुलुकका अर्थतन्त्र धराप अवस्थामा रहेको र ढिकुटी रित्तिएको भन्दै...

अर्थमन्त्रीले दिए नेप्सेमा तीव्र घटबढको कारण, अभिव्यक्तिमा सुधार

1522408518finmin-final.jpg
काठमाण्डौ । लगानीकर्ताको अपेक्षा अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारको अहिलेको समस्यालाई तत्काल समाधान गर्ने कुनै पनि संकेत गरेनन्, तर पूँजीबजारमा सुधार गर्नुपर्ने पक्ष प्रस्तुत गर्दै बजारको समस्या र इण्डेक्समा भइरहने तीव्र उतारचढावको कारण समेत खुट्याउने प्रयास गरे । उनले पूँजी बजार सतही रहनुको साथै दायरा संकुचित...

सेयरमा लगानी नगर्न अर्थमन्त्रीको आग्रह, बजार अझै घट्ने दाबी !

1522038730yuwaraj.png
-टेकराज बञ्जारा विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेलगत्तै सेयर बजारमा गरिएको लगानीलाई ‘अनुत्पादक क्षेत्रको लगानी’ भनी विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई सेयरमा लगानी नगर्न आग्रह गरेका छन् ।  आइतबार विराटनगरका उद्योगी व्यवसायीहरुसँगको अन्तरक्रिया...

‘भन्सारको मुहान सफाई गर्छौ, खुकुलिएका नटबल्टू कस्छौं’

1520428976final-yuwaraj.jpg
-अर्थमन्त्री डा. युवराज खतिवडा तपाईहरुसँग यो हैसियतमा म पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत हुँदैछु। केही नर्भस पनि भइरहेको छु, नर्भस यो सेन्समा कि यत्ति धेरै प्रश्न छन् हाम्रो मुलुकमा, तपाईहरुले मलाई माया गरेर थोरै मात्र सोधिदिनुुभयो । दर्जनौ प्रश्नहरुको बीचमा म यहाँ बसिरहेको छु।  म आज कम बोल्ने पक्षमा छु, किनभने धेरै बोल्यो भने...

'सेयरबजार' अर्थमन्त्रीको प्राथमिकतामा नपर्ने संकेत, 'अनुत्पादक क्षेत्र भएकाले लगानी गर्नु अर्थहीन !'

1519894343yuwaraj.jpg
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि एकपटक सेयर बजारमा धेरै लगानी गर्नु अर्थहीन हुने दाबी गरेका छन् ।  बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिंदै उनले घरजग्गा, सेयर मार्केट र अटोमोवाइलमा लगानी गर्नु अनुत्पादक रहेको दाबी गर्दै यस्ता क्षेत्रमा गरिएको लगानी अर्थहीन हुने टिप्पणी गरेका हुन् । बैंकहरुमा तरलताको...

यी हुन् अर्थमन्त्री खतिवडाका आर्थिक समृद्धिका ५ सूत्र

1519666524khatiwada.jpg
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले समयको मागलाई समेत ध्यानमा राख्दै आफ्नो मान्यताअनुसार विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले बाम गठबन्धनले परिकल्पना गरेको आर्थिक समृद्धिका लागि ५ बुँदे सुधारको सूत्र समेत प्रस्तुत गरेका छन् ।  सोमबार पदबहालीपछि आफ्ना प्रतिबद्धता राख्दै अर्थमन्त्री डा. खतिवडाले...

टिप्पणी: अर्थमन्त्री खतिवडासँग बजार डराउने कि नडराउने ?

1519658850dr.-khatiwada.jpg
-सुदर्शन शर्मा काठमाण्डौ । दलका शीर्ष नेताहरुको चर्को दवाबलाई पन्छाउँदै तथा सर्वोच्च अदालतको अंकुशको समेत विकल्प खोज्दै प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडालाई नै किन रोजे होलान् ? अहिले अधिकांशको जिज्ञासा यही छ । अझ सेयर बजारको बिषयमा डा. खतिवडाले विगतमा गरेका नकारात्मक टिप्पणीलाई लिएर कतिपयले उनको...

सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भन्ने डा. खतिवडा अर्थमन्त्री बन्दै गर्दा बजारमा दोहोरो अंकको गिरावट

1519639281bearsh.jpg
काठमाण्डौ । सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनी टिप्पणी गर्ने र बजारप्रति खासै उदार नमानिएका अर्थविद तथा पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त हुँदै गर्दा बजारमा दोहोरो अंकको गिरावट भएको छ । तर, कारोबार रकममा भने आइतबारको तुलनामा उछाल आएको छ । यो दिन बजारमा १५.७८ अंकको गिरावट आएको हो । बजार परिसूचक घटेर १३५८.९५ विन्दूमा...

पूर्व गभर्नर खतिवडा भन्छन्-'नेपालले नोट हटाउँदा भारतले जस्तो हल्लीखल्ली गरेन'

1486281167yuwaraj-khatiwada.jpg
काठमाण्डौ । राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडाले भारतमा पाँच सय र एक हजारको नोट हटाउँदा धेरै हल्लीखल्ली भएको बताएका छन्।उनले नेपालले एक र दुर्इ रुपैयाँको नोट हटाएको बताउँदै त्यसमा केही हल्लीखल्ली नगरेको बताए।  “हामीले पनि रु एक र दुईका नोट हटाएका छौँ”– उनले भने, “तर कुनै हल्लीखल्ली गरेनौँ । तर भारतले आकस्मिकरुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध