सन् २०२३ मा सर्वाधिक गुमाउनेमा चीनको सेयर बजार,तेलका लागि पनि खराब वर्ष

सन् २०२३ मा सर्वाधिक गुमाउनेमा चीनको सेयर बजार,तेलका लागि पनि खराब वर्ष

काठमाण्डौ । सन् २०२३ चिनियाँ सेयर बजारका लागि बिर्षनलायक रह्यो । विश्व सेयर बजारका लागि कोरोना महामारी  पछिकै सुखद साबित भएको यस वर्ष चिनियाँ सेयर बजारका लागि भने खराब सिद्ध भयो ।  वर्ष २०२३ मा संयुक्त राज्य...

   
विद्युत् प्राधिकरण र उद्योगी बीच दोहोरी, ‘विद्युतको शुल्क तिर्नुस’,‘प्रमाण दिए तिर्छौं’

विद्युत् प्राधिकरण र उद्योगी बीच दोहोरी, ‘विद्युतको शुल्क तिर्नुस’,‘प्रमाण दिए तिर्छौं’

काठमाण्डौ ।डेडिकेटेड फिडर एबम् ट्रंक लाइन बिवाद सुल्झिने संकेत देखिएको छैन । नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायी आ-आफ्नै अडानमा रहेका कारण यो समस्याले तत्कालै समाधानको बाटो खोज्ने संकेत भने देखिएको छैन । यसैबीच...

   
NRB
२० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

२० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि पुस १६...

   
निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यमा कति ?

निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यमा कति ?

काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा निर्जीवन लघु...

   
सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५% छूटको व्यवस्था

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५% छूटको व्यवस्था

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले पुस १५...

   
२०२३ लाई फर्केर हेर्दा : यस्तो  रह्यो सेयर बजार, सन् २०२४ अल टाइम हाइसहित बुलिस वर्ष हुन सक्ने

२०२३ लाई फर्केर हेर्दा : यस्तो रह्यो सेयर बजार, सन् २०२४ अल टाइम हाइसहित बुलिस वर्ष हुन सक्ने

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । अंग्रेजी वर्ष सन् २०२३ को आइतबार अन्तिम दिन हो । नेपालको सेयर बजार सार्बजनिक विदाका कारण यो दिन बन्द छ । तर सन् २०२३ लाई फर्केर हेर्दा  नेपालको पूँजीबजारमा यो वर्ष लगानीकर्ताको लागि खासै...

   
बंगलादेश- नेपाल बस सेवा चलाउने तयारी,४ देशको सीमाना छिचोल्न वाहन फेर्न नपर्ने !

बंगलादेश- नेपाल बस सेवा चलाउने तयारी,४ देशको सीमाना छिचोल्न वाहन फेर्न नपर्ने !

काठमाण्डौ । बंगलादेशबाट नेपालसम्म बस चलाउने तयारी भएको छ । जसअन्तरगत राजधानी ढाकाबाट काठमाण्डौसम्म बस सेवा सञ्चालन गरिने छ। बंगलादेश-भुटान-भारत–नेपाल चारै देशका राजधानीलाई जोड्ने प्रस्तावित सडकमार्ग  अन्तरगत बस सेवा...

   
बलियोसँग ट्रयाकमा फर्कियो हुवावेई, अमेरिकी कालोसूचीमा भने कायमै !

बलियोसँग ट्रयाकमा फर्कियो हुवावेई, अमेरिकी कालोसूचीमा भने कायमै !

काठमाण्डौ । चिनियाँ प्रविधि कम्पनी हुवावेईले सन् २०२३ मा बलियोसँग ट्रयाकमा फर्किएको बताएको छ। कुनै बेला संयुक्तराज्य अमेरिकाको प्रतिबन्धका कारण ‘जीवन वा मरणको संकट’मा हुवावेई निन्तररको परिश्रमका कारण  द्वन्द्वको...

   
घट्यो सुनको मूल्य, यस्तो छ आज सुन र चाँदीको कारोबार

घट्यो सुनको मूल्य, यस्तो छ आज सुन र चाँदीको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । यसैगरी, यो दिन चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २००...

   
नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न, १०.५५% लाभांश पारित

नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न, १०.५५% लाभांश पारित

काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गरेको छ ।  कम्पनीको ३०औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार कम्पनीले ३.७५...

   
अमेरिकामा ३% भन्दा कममा झर्दै ब्याजदर,कस्तो रहला मन्दीको अवस्था?

अमेरिकामा ३% भन्दा कममा झर्दै ब्याजदर,कस्तो रहला मन्दीको अवस्था?

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ब्याजददरलाई ३ प्रतिशतभन्दा कममा झार्ने सम्भावना रहेको छ । उपभोक्ता खर्चमा आउने कमीले सन् २०२४ मा सामान्य मन्दी आउन सक्ने भएकाले फेडरल रिजर्भले...

   
सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा आत्रेय नियुक्त

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा आत्रेय नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद आत्रेय नियुक्त भएका छन्। बैंकको  गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आत्रेयलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । उनलाई सोहि दिनदेखि लागु...

   
सुनको मूल्यमा गिरावट,प्रतिऔंस कतिले घट्यो ?

सुनको मूल्यमा गिरावट,प्रतिऔंस कतिले घट्यो ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पघिल्लो २४ घण्टामा सुनको मूल्य ४.०६ डलरले घट्दै प्रतिऔंस २०६२.९  डलरमा झरेको छ ।  अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशत अर्थात...

   
मानुषी लघुवित्तले डाक्यो विशेष साधारण सभा,मर्जरको प्रस्ताव पारित गरिने

मानुषी लघुवित्तले डाक्यो विशेष साधारण सभा,मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा काभ्रे...

   
चिया पिउन छाडिदिनू, बन्नुहुनेछ करोडपति ! (फर्मूलासहित)

चिया पिउन छाडिदिनू, बन्नुहुनेछ करोडपति ! (फर्मूलासहित)

काठमाण्डौ । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् ।  घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ...

   
file photo

पार्टी बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरे अर्थतन्त्रको चित्र: ६% ग्रोथको लक्ष्य, सेयर बजारमा देखिएको उत्साह प्राथमिकतामा

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उनी केन्द्रीय सदस्य तथा प्रवक्ता रहेको पार्टी नेपाली कांग्रेसको बैठकमा अर्थतन्त्रको संक्षिप्त चित्र प्रस्तुत गर्दै देश लयमा फर्किएको दाबी गरेका छन् ।  उनले विभिन्न दातृ...

   
फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्वपूर्णः अर्थमन्त्री

फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्वपूर्णः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।  नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन...

   
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशैभर प्रभातफेरि

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशैभर प्रभातफेरि

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक...

   
फूडमाण्डूले ल्यायो नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०% सम्म छुट

फूडमाण्डूले ल्यायो नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०% सम्म छुट

काठमाण्डौ ।  नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ।  यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३०...

   
विद्युत प्राधिकरणले लाइन काटेपछि तर्सिएका उद्योगीले प्रधानमन्त्री भेटे, 'प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्छ'

विद्युत प्राधिकरणले लाइन काटेपछि तर्सिएका उद्योगीले प्रधानमन्त्री भेटे, 'प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्छ'

काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित ...

   
नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

काठमाण्डौ ।नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको...

   
सन् २०२३ को अन्तिम कारोबार :  यूरोपियन बजारमा हरियाली, क्रिप्टोको पनि भाउ बढ्यो

सन् २०२३ को अन्तिम कारोबार : यूरोपियन बजारमा हरियाली, क्रिप्टोको पनि भाउ बढ्यो

काठमाण्डौ । विश्व सेयर बजारमा यो दिन शुक्रबार सन् २०२३ को अन्तिम कारोबार हुँदैछ । अब आउने सोमबारदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु हुँदैछ ।विश्व बजारमा शनिबार र आइतबार कारोबार हुँदैन । यसर्थ विश्वबजार अन्तरगत यो दिन...

   
लघु बीमा कम्पनीको उत्साहजनक व्यापार, ५ महिनामा कति प्रिमियम भित्र्याए ?

लघु बीमा कम्पनीको उत्साहजनक व्यापार, ५ महिनामा कति प्रिमियम भित्र्याए ?

काठमाण्डौ । मुलुकमा सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पाँच महिनासम्ममा २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार उक्त अवधिसम्ममा नेपाल...

   
ई-सेवाले ल्यायो थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा

ई-सेवाले ल्यायो थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा

काठमाण्डौ। भुक्तानी सेवा प्रदायक ई- सेवाले काठमाण्डौको थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा ल्याएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा  पिकनिक तथा घुमघामको...

   
विदेशी बैंक खाता धमाधम बन्द गर्दै भारतीय,यस्तो छ कारण

विदेशी बैंक खाता धमाधम बन्द गर्दै भारतीय,यस्तो छ कारण

काठमाण्डौ । भारतीय नागरिकले विदेशी बैंक खातामा भएको आफ्नो रकम धमाधम झिकिरहेका छन् । भारतीय मिडियाका अनुसार विदेशी बैंकहरुले खाता बन्द गर्न अनुरोध गरेपछि भारतीय नागरिकले पैसा झिक्न सुरु गरेका हुन् ।  विदेशी नागरिकलाई...

   
एनआईसी एशिया र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ समझदारी

एनआईसी एशिया र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ समझदारी

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि...

   
सिबिफिनको साधारण सभा सम्पन्न, उत्पादन बढाउन सिबिफिन र बैंकिङ क्षेत्रले भूमिका खेल्नु पर्‍यो : उपाध्यक्ष श्रेष्ठ

सिबिफिनको साधारण सभा सम्पन्न, उत्पादन बढाउन सिबिफिन र बैंकिङ क्षेत्रले भूमिका खेल्नु पर्‍यो : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले उद्घाटन गर्दै सिबिफिनले बैंक तथा...

   
हास्य र संगीतको साथ होटल गुञ्जमा अंग्रेजी नयाँ वर्षको उत्सव

हास्य र संगीतको साथ होटल गुञ्जमा अंग्रेजी नयाँ वर्षको उत्सव

काठमाण्डौ । होटल गुञ्ज प्रालिले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। अतिथिहरूले र रमाईलो वातावरणमा स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने अंग्रेजी नयाँ...

   
उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।  चरिकोटमा आजदेखि सुरुभएको दोलखा महोत्सवको...

   
प्रिमियममा बीमा कम्पनीको आईपीओ निष्कासन रोकिएला ?अंकित मूल्यभन्दा बढीमा अनुमति दिन नमिल्ने !

प्रिमियममा बीमा कम्पनीको आईपीओ निष्कासन रोकिएला ?अंकित मूल्यभन्दा बढीमा अनुमति दिन नमिल्ने !

काठमाण्डौ ।प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको प्रिमियममा आईपीओ निष्कासन रोक्न निर्देशन दिएको छ ।  लेखा समितिको बैठकले बीमा ऐन २०७९ विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा...