कोरिया रोजगारी विरोधमा प्रहरीसँगको झडपमा दुई युवाको मृत्यु

कोरिया रोजगारी विरोधमा प्रहरीसँगको झडपमा दुई युवाको मृत्यु

काठमाण्डौ । कोरीयन भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग राख्दै बालकुमारीमा भएको झडपमा दुई युवाको मृत्यु भएको छ । ललितपु्को बालकुमारीमा भएको प्रहरी र प्रदशर्नकारी युवा बीचको  झडपमा दुई जनाको मृत्यु भएको हो ...

   
सिटिजन्स बैंकद्वारा काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग

काठमाण्डौ ।सिटिजन्स बैंकले काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । हालै एक समारोहका बीच कम्पनीले १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक संस्थाका डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ...

   
माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा २ वटा विधाबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा २ वटा विधाबाट सम्मानित

काठमाण्डौ । माछापुच्छ्रे  बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस- २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा हालै काठमाण्डौमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा...

   
यो साता ४० अंकले घट्यो सेयर बजार, म्याक्डी र सुपर ट्रेन्डमा देखियो बुलिस

यो साता ४० अंकले घट्यो सेयर बजार, म्याक्डी र सुपर ट्रेन्डमा देखियो बुलिस

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता धितोपत्र बजारमा तीन दिन मात्र कारोबार भएको छ ।  तीन दिनमा बजार भने लगातार तीन दिननै घटेको छ । अघिल्लो साता २ हजार १०९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८.९ विन्दुमा बन्द भएको छ ।...

   
विश्वमा पहिलो पटक पुग्यो महिलाको सम्पत्ति १०० अर्ब डलर

विश्वमा पहिलो पटक पुग्यो महिलाको सम्पत्ति १०० अर्ब डलर

काठमाण्डौ । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ । फ्रान्सेली नागरिक मेएज यस्तो उपलीब्ध हासिल गर्ने विश्वको पहिलो महिला बनेकी छन् ।  उनी धनाढ्यको सूचीमा भारतीय धनाढ्य मुकेश...

   
प्रिमियम संकलनमा पहिलो स्थानमा आयो सलिको, व्यवसाय बृद्धिमा प्रभु र हिमालयन एभरेष्टको प्रगति

प्रिमियम संकलनमा पहिलो स्थानमा आयो सलिको, व्यवसाय बृद्धिमा प्रभु र हिमालयन एभरेष्टको प्रगति

काठमाण्डौ ।निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।   नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले १५ अर्बमाथि...

   
नेपाल सुपर लिगमा यामाहा रेजेडआरको हेल्मेट र्‍याक उपहार

नेपाल सुपर लिगमा यामाहा रेजेडआरको हेल्मेट र्‍याक उपहार

काठमाण्डौ। यामाहा रेजेडआर हाइब्रिड- १२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने छ । सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित...

   
 राष्ट्र बैंकका गभर्नरविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश

राष्ट्र बैंकका गभर्नरविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाण्डौ ।सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै...

   
करेन्ट विरुद्ध वाईवाई, नक्कल नगर्न करेन्ट चाउचाउलाई उच्च अदालतले दियो आदेश

करेन्ट विरुद्ध वाईवाई, नक्कल नगर्न करेन्ट चाउचाउलाई उच्च अदालतले दियो आदेश

काठमाण्डौ । उच्च अदालत पाटनले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तरिम आदेश दिएको छ ।  वाईवाई चाउचाउ जस्तै देखिने खोलमा करेन्ट चाउचाउ बिक्री गरेको भन्दै यशोदा फूड्सविरुद्ध...

   
नयाँ वर्षमा फोनपेको नयाँ अभियान,स्मार्ट फोन जित्ने अवसर

नयाँ वर्षमा फोनपेको नयाँ अभियान,स्मार्ट फोन जित्ने अवसर

काठमाडौँ । भुक्तानी सेवा प्रदायक फोनपेले “फोनपे गर्ने हो” नामक अभियानको घोषणा गरेको छ । ‘फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देश सहित कम्पनीले अभियान घोषणा गरेको हो ।  कम्पनीले...

   
सुनको मूल्यमा गिरावट,प्रतितोला रु.१३०० ले सस्तियो

सुनको मूल्यमा गिरावट,प्रतितोला रु.१३०० ले सस्तियो

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य १३०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य १३०० रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा सीमित भएको हो ।  आज तेजावी...

   
नेप्सेद्वारा यी ६ कम्पनीको सेयरमूल्य समायोजन,कुनको कति?

नेप्सेद्वारा यी ६ कम्पनीको सेयरमूल्य समायोजन,कुनको कति?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ६ वटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्ट्रीलरी,साना किसान विकास लघुवित्त,घोराहि सिमेन्ट,सर्पोट माइक्रोफाइनान्स,आत्मनिर्भर लघुवित्त र राधि विद्युत...

   
डेडिकेटेड र ट्रंकलाइन विवादः कुलमान आक्रामक, सार्वजनिक गरे बक्यौता नतिर्ने उद्योगको सूची

डेडिकेटेड र ट्रंकलाइन विवादः कुलमान आक्रामक, सार्वजनिक गरे बक्यौता नतिर्ने उद्योगको सूची

काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइन फिडर प्रयोग गरेबापत करोडौं रुपैयाँ विद्युत महसुल र बक्यौता नतिरेको विषय थप पेचिलो बन्ने देखिएको छ ।  उपभोग नै नगरेको बिजुलीको बिल थमाएर नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको...

   
सुनको मूल्य वृद्धिमा ब्रेक,प्रति औंस १० डलरले घट्यो

सुनको मूल्य वृद्धिमा ब्रेक,प्रति औंस १० डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । पघिल्लो २४ घण्टामा सुनको मूल्य १० डलरले घट्दै प्रतिऔंस २०६९  डलरमा झरेको छ ।  अन्तराष्ट्रिय बजारमा पहेलो धातु सुनको मूल्य अघिल्लो...

   
बजार बढ्दा म्युचुअल फण्डहरुको न्याभमा सुधार देखिए पनि अधिकांश घाटामा

बजार बढ्दा म्युचुअल फण्डहरुको न्याभमा सुधार देखिए पनि अधिकांश घाटामा

काठमाण्डौ । बजारको उतारचढावको प्रभाव म्युचुअल फण्डहरुमा समेत पर्ने गर्छ । यस्ता फण्ड व्यवस्थापकहरुले साना साना लगानी जम्मा गरी पूँजीबजारका विभिन्न लगानी उपकरणहरुमा लगानी गर्ने हुँदा उतारचढावले म्युचुअल फण्डको प्रति इकाई...

   
अपर तामाकोशीकोे १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य कति?

अपर तामाकोशीकोे १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य कति?

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सर्वसाधारण समूहको १ करोड कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखिएको छ। कम्पनीको सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर आज(पुस १३ गते)देखि...

   
लाभांस वितरणको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै

लाभांस वितरणको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ । कम्पनीको ७५ औं वार्षिक साधारणसभा आज बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो । उक्त सभामा हाल...

   
संस्कृति स्पोर्टस् सम्मान-२०२३ बाट क्रिकेट आइकन कुशल मल्ललाई प्रदान

संस्कृति स्पोर्टस् सम्मान-२०२३ बाट क्रिकेट आइकन कुशल मल्ललाई प्रदान

काठमाण्डौ । संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान- २०२३ नेशनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकूद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले...

   
नाडा तथा अर्थमन्त्री बीच छलफल, रिएक्सपोर्टलाई सहजीकरण गर्न माग

नाडा तथा अर्थमन्त्री बीच छलफल, रिएक्सपोर्टलाई सहजीकरण गर्न माग

काठमाण्डौ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरि अटोमोवाईल्स क्षेत्रका विभिन्न  विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष ध्रुव थापाले हालै...

   
हिमालयन रि-इन्स्योरेन्स विरुद्ध परेको रिटमा तेस्रो पेशी  पुस २२ गते, १०६ रुपियाँ फिर्ता हुन सक्ने !

हिमालयन रि-इन्स्योरेन्स विरुद्ध परेको रिटमा तेस्रो पेशी पुस २२ गते, १०६ रुपियाँ फिर्ता हुन सक्ने !

अर्जुन तिमिल्सिना काठमाण्डौ । उच्च अदालत पाटनले हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ विरुद्ध परेको रिटमा आगामी पुस २२ गते तेस्रो पेशी तोकेको छ । यसअघि संयुक्त इजलाशले हेरेको फैसला अब डिभिजन बेञ्चले हेर्ने छ...

   
अंग्रेजी नयाँ वर्षमा सिट्रोन मोटर्सले ल्यायो ‘न्यू इयर बोनान्जा’

अंग्रेजी नयाँ वर्षमा सिट्रोन मोटर्सले ल्यायो ‘न्यू इयर बोनान्जा’

काठमाण्डौ। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । कम्पनीले भारतमा निर्मित फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन...

   
NRB
विदेश जाने विद्यार्थी र कामदारका लागि राष्ट्र बैंकले बढायो सटहीको सुविधा

विदेश जाने विद्यार्थी र कामदारका लागि राष्ट्र बैंकले बढायो सटहीको सुविधा

काठमाण्डौ । अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो...

   
ओखर खेती गर्नेलाई सहुलियत, यसरी गर्न सकिन्छ बीमा

ओखर खेती गर्नेलाई सहुलियत, यसरी गर्न सकिन्छ बीमा

काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ । कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो...

   
अटो सेक्टरमा प्रवेश गर्‍यो साओमी,सार्वजनिक भयो ईभी कारको मोडल

अटो सेक्टरमा प्रवेश गर्‍यो साओमी,सार्वजनिक भयो ईभी कारको मोडल

काठमाण्डौ । विद्युतिय उपभोग्य सामाग्री निर्माता चिनियाँ कम्पनी साओमीले विद्युतीय कार उत्पादन गर्ने भएको छ । कम्पनीले चिनियाँ इलेक्ट्रिक कार बजारमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको हो । आफ्नो पहिलो विद्युतीय कार मोडल...

   
आइएमई पे बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

आइएमई पे बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

काठमाण्डौ । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’...

   
नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

काठमाण्डौ ।  नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो । सभामा कम्पनीका...

   
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिइएको छ । सार्वजनिक लेखा समितिले बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति...

   
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ४ को सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले घटेर २ हजार ६८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ उपसमूहमा हरियाली छाएको छ भने बाँकी ७...

   
झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्- बजार सम्हालिने प्रयासमा

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्- बजार सम्हालिने प्रयासमा

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार १.९३ अंकले घटेर २ हजार ६८.९० को विन्दुमा बन्द भएको छ । राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६२ अंकले घटेर ३८५.४४ को विन्दुमा पुगेको छ। आज नेप्सेमा...

   
‘महशुल तिर्न बाँकी अन्य उद्योगहरुको पनि लाइन काटिनेछ’- कुलमान घिसिङ

‘महशुल तिर्न बाँकी अन्य उद्योगहरुको पनि लाइन काटिनेछ’- कुलमान घिसिङ

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल तिर्न बाँकी रहेका अन्य उद्योगहरुको पनि लाइन काटिने बताएका छन् । विद्युत महशुल विवादबारे आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले...