साताको अन्तिम दिन दोहोरो अंकले घट्यो बजार, कारोबार भने बढ्यो

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो बजार, कारोबार भने बढ्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २०.१६ अंकले घटेको छ।  बुधबार ५.१६ अंकले बढेको बजार बिहीबार भने २०.१६ अंकले  घटेर  १ हजार ८७४.६० को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको...

सीजी मोटर्सले शुरु गर्‍यो नेटा भी एक्स्चेन्ज क्याम्प

सीजी मोटर्सले शुरु गर्‍यो नेटा भी एक्स्चेन्ज क्याम्प

काठमाण्डौ । सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुक व्यक्तिहरुका लागि एक्स्चेन्ज क्याम्प शुरु गरेको छ । कम्पनीले गत असोज २४ गतेदेखि २८ गतेसम्म काठमाण्डौको बिशालनगरस्थित शोरुममा एक्स्चेन्ज...

बीमा प्राधिकरणद्वारा बीमकको नाफा वितरणमा कडाई, यी सर्तमा मात्रै लाभांश घोषणा गर्न पाउने

बीमा प्राधिकरणद्वारा बीमकको नाफा वितरणमा कडाई, यी सर्तमा मात्रै लाभांश घोषणा गर्न पाउने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी नयाँ निर्देशिका जारी गरेको हो । प्राधिकरणले...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ । कम्पनीले Stop Sexual Voilence  भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १  मा मोटरसाइकलबाट नेपाल...

चाडपर्व केन्द्रित बजार अनुगमन सुरु, ४ वटा पसललाई ९० हजार जरिवाना

चाडपर्व केन्द्रित बजार अनुगमन सुरु, ४ वटा पसललाई ९० हजार जरिवाना

काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा कम्पनीलाई कारबाही गरेको छ । चाडपर्व  केन्द्रित बजारमा उपभोक्तालाई विभिन्न बाहनामा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही...

बीमा प्राधिकरणले जारी गर्‍यो बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, वितरणयोग्य मुनाफा समेत देखाउनुपर्ने

बीमा प्राधिकरणले जारी गर्‍यो बीमकको वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका, वितरणयोग्य मुनाफा समेत देखाउनुपर्ने

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणका लागि समेत लागू हुनेगरी वित्तीय विवरण निर्देशिका जारी गरेको हो...

फाइल फोटो

कर्जाको ब्याजदर १०-११ % मा सीमित गर्ने प्रयास भइरहेको कामू गभर्नरको खुलासा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०- ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक...

 सेयर स्वामित्व संरचना परिवर्तन गर्ने योजनामा आरएसडिसी लघुवित्त

सेयर स्वामित्व संरचना परिवर्तन गर्ने योजनामा आरएसडिसी लघुवित्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्न लागेको हो । कम्पनीमा हाल संस्थापक शेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व छ ।...

अर्थतन्त्रको समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको घोषणा

अर्थतन्त्रको समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका छन् । काठमाण्डौमा उद्योग वाणिज्य  महासंघद्वारा आज आयोजित...

काठमाण्डौका यी क्षेत्रमा कात्तिक ४ सम्म विद्युत आपूर्ति प्रभावित हुने

काठमाण्डौका यी क्षेत्रमा कात्तिक ४ सम्म विद्युत आपूर्ति प्रभावित हुने

काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा आउँदो कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत...

स्पेसल प्रिसेसनमा कतिमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो सेयर कारोबार ?

स्पेसल प्रिसेसनमा कतिमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो सेयर कारोबार ?

काठमाण्डौ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर कारोबार सुरु भएको छ ।  बिहीबार स्पेसल प्रि ओपन सेसनमा ती कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कारोबार सुरु भएको हो ।  मिड...

बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९००...

‘निजी क्षेत्रलाई सधैँ लखेटेर अर्थतन्त्र चल्छ ?’

‘निजी क्षेत्रलाई सधैँ लखेटेर अर्थतन्त्र चल्छ ?’

अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ। मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो।  सम्माननीय प्रधानमन्त्रीज्यू, यो संकटमा आफू सँगै आफ्ना सानातिना...

सांकेतिक चित्र

९.४८ मेवा क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण हुँदै, लागत अनुमान २ अर्ब १६ करोड

काठमाण्डौ । नुम्बुर दूधकुण्ड हाइड्रोपावर प्रालिले  ९.४८ मेगावाट(मेवा) क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोखुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका भएर बग्ने दूधकुण्ड...

आईएमएफको भूमिकाप्रति सार्वजनिक रुपमै रोष प्रकट, ऋण फिर्ता गर्न सरकारलाई सुझाव

आईएमएफको भूमिकाप्रति सार्वजनिक रुपमै रोष प्रकट, ऋण फिर्ता गर्न सरकारलाई सुझाव

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कारण नेपाली अर्थतन्त्र समस्यामा परेको दाबी गर्दै त्यहाँबाट नेपाल सरकारले लिएको ऋण फिर्ता गर्नुपर्ने बताएका...

सरकारलाई सेयर बजार र घरजग्गा नचाहिने नै हो ?: चन्द्र ढकाल

सरकारलाई सेयर बजार र घरजग्गा नचाहिने नै हो ?: चन्द्र ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर बजार र घरजग्गा नेपालका लागि नचाहिने क्षेत्र हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्।  महासंघले बिहीबार...

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाण्डौ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने...

आजसम्म कायम इकाइधनीले ‘नबिल ब्यालेन्स्ड फन्ड-२’को ९.६% लाभांश पाउने

आजसम्म कायम इकाइधनीले ‘नबिल ब्यालेन्स्ड फन्ड-२’को ९.६% लाभांश पाउने

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम मौका रहेको छ।  यो योजनाको लाभांश वितरणार्थ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले भोलि...

कोरियन उपप्रधानमन्त्री र अर्थमन्त्री महतबीच भेटवार्ता, कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह

कोरियन उपप्रधानमन्त्री र अर्थमन्त्री महतबीच भेटवार्ता, कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन्।  कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको...

सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश भोलिबाट इकाइधनीको बैंक खातामा जम्मा गरिने

सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश भोलिबाट इकाइधनीको बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाउने भएको छ।  योजना व्यवस्थापक सनराइजन क्यापिटलले आज एक सूचना प्रकाशित...

प्रभु–महालक्ष्मी लाइफको बोनस दर घोषणा, कुन योजनामा कति ? (सूचीसहित)

प्रभु–महालक्ष्मी लाइफको बोनस दर घोषणा, कुन योजनामा कति ? (सूचीसहित)

काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष...

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्री गर्दै प्रभु इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्री गर्दै प्रभु इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेपाली पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रुभ इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो...

मिर्मिरे लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

मिर्मिरे लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।  संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख...

world bank chief economist indermit gill

उच्च ब्याजदरले धेरै ऋण लिएका अर्थतन्त्रमा गम्भीर समस्या आउने विश्व बैंकका प्रमुख अर्थशास्त्रीको चेतावनी

काठमाण्डौ । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिका कारण धेरै ऋण भएका अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउनसक्ने चेतावनी दिएका छन् ।  यूएस फेडेरल रिजर्भ, यूरोपियन बैंकहरु र अन्यले दरहरु बढाएका र उच्च...

सन् २०७५ मा भारतीय अर्थतन्त्रले अमेरिकालाई उछिन्ने अमेरिकी बैंकको प्रक्षेपण, पाकिस्तान छैठौ ठूलो बन्ने

सन् २०७५ मा भारतीय अर्थतन्त्रले अमेरिकालाई उछिन्ने अमेरिकी बैंकको प्रक्षेपण, पाकिस्तान छैठौ ठूलो बन्ने

काठमाण्डौ । अमेरिकास्थित मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक तथा फाइनान्स कम्पनी गोल्डम्यान स्याङ्स(Goldman Sachs)ले सन् २०७५ मा अमेरिकी अर्थतन्त्रलाई भारतीय अर्थतन्त्रले उछिन्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।  वल्र्ड अफ स...

अब मन्दी अन्त्य हुन्छ ? फेडेरल रिजर्बका अधिकारीहरुले गरे यस्तो प्रक्षेपण

अब मन्दी अन्त्य हुन्छ ? फेडेरल रिजर्बका अधिकारीहरुले गरे यस्तो प्रक्षेपण

काठमाण्डौ । लामो अवधिको ट्रेजरी इल्डको बढोत्तरीका कारण मुद्रास्फितिलाई कम गर्नका लागि विगत १९ महिनाको ऐतिहासिक ब्याजदर वृद्धिको पट्यारलाग्दो दौडलाई अन्त्य गर्ने कुरामा फेडेरल रिजर्बका नीति निर्माताहरु आशावादी देखिएका...

विश्व बैंक र आईएमफको संयुक्त वार्षिक बैठकः नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

विश्व बैंक र आईएमफको संयुक्त वार्षिक बैठकः नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ।  बैठकमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीको...

हिमालयन लाइफद्वारा रु. २१.६२ लाख दाबी भुक्तानी

हिमालयन लाइफद्वारा रु. २१.६२ लाख दाबी भुक्तानी

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले २१ लाख ६२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। हिमालयन लाइफ इन्स्योरेन्सको कलंकी शाखाले बीमित डा. लक्ष्मण गिरीको निधनपछि उनी श्रीमती भवानी गिरी उक्त रकम दाबी भुक्तानी गरेको हो।...

प्रभु महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत

प्रभु महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत

काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र...

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, ट्रेन्ड रिभर्सलको संकेत

नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, ट्रेन्ड रिभर्सलको संकेत

काठमाण्डौ । लामो समयपछि आज नेप्सेको चार्टमा इन्भर्टेड ह्याम्मर बनेको छ।  लामो समयको बजार घटाइसँगै यदि कम्पनी वा सूचक अघिल्लो दिनको स्तरमा बजार खुल्छ र दिनभरको कारोबारमा उच्च विन्दुमा पुगेर ओपनिङ मूल्य वा विन्दुभन्दा केही...