– मनीष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति पाएका आधा दर्जन बढी बीमा कम्पनीले अझै पनि प्रक्रिया अघि बढाउन सकेका छैनन्। प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी...
काठमाण्डौ । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त स्थानमा...
काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आउँदो असोज २९ गतेबाट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै असोज २९ गतेबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। असोज २८ गते घटस्थापना...
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सर्प पाल्ने परियोजनामा १७ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगले झलनाथ खनाल...
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आउँदो बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँटको मिति टुंगो लगाएको हो। ‘यद्यपि...
काठमाण्डौ । विश्व लगानी सप्ताहको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सहजिकरणमा कम्पनीले काभ्रेको बनेपामा...
काठमाण्डौ । काठमाण्डौमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ। असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुईदिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त...
काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दसैंमा गएका...
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदमा कर्मचारी माग गरेको छ । कम्पनीले मूख्यप्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, ...
काठमाण्डौ। फ्रान्सेली अर्बपति व्यापारी फेरि बर्नाड अर्नाल्ट विश्वमै पहिलो धनी बनेका छन् । विश्वमै धनी व्यक्तित्वको रुपमा आगाडि आएका उनी लुइस भिटन मोएट हेनेसी(एलभीएमएच) का सीईओ पनि हुन् । उता अमेरिकाका अर्बपति व्यापारी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज २३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँ...
बुटवल । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत छुट दिइएको छ।...
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शुक्रबार (असोज १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार...
काठमाण्डौ । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आज असोज २१ गतेबाट देशभर सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्ती मन्त्रालयअन्तर्गतका विभिन्न निकायले दसैँ, तिहार र छठलाई लक्षित...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “Prabhu Big Shot” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रीत भएको जनाउदैं उक्त...
काठमाण्डौ । मार्च यता कच्चा तेलका लागि सबैभन्दा खराब साताको रुपमा गत साताले रेकर्ड बनाएको छ । यो एक सातामा कच्चा तेलको मूल्य प्रक्षेपित र अनुमानित आँकडाभन्दा निकै तल झर्न पुगेको छ । एक हप्ताको अन्तरालमा कच्चा तेलको मूल्य...
काठमाण्डौ । संख्याका हिसाबले सर्वाधिक बढी नेपाल भित्रिने पर्यटक भारतीय भएको विभिन्न तथ्यांकले देखाइरहँदा बजेटमा आधारित पर्यटकको संख्या उच्च भएकैले भारतीय पर्यटक नेपालमा न्यून प्राथमिकतामा पर्दै आएको सर्वविदित्तै छ।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। यते बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी...
हेटौँडा । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन्। केही समय अगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकताभन्दा बढी उपचार...
काठमाण्डौ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र रु. ३ लाख ७९ हजार ९०० मा उपलब्ध हुनेगरी यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गरेको छ। यो मोटरसाइकल यामाहा ...
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौको नारायण गोपालचोक (चक्रपथ)स्थित मल्पी इन्टरनेसनल कलेजको शिक्षण शुल्क विशेष छुट पाउने भएका छ्न। छुटसम्बन्धी सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको...
काठमाण्डौ । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। केही अपुष्ट रिपोर्टहरुका अनुसार ९ जना नेपाली आक्रमणमा परी...
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले यो वर्ष पनि मिस नेपाल प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ। विगत ७ वर्षदेखि प्रायोजकका रुपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्टले यस वर्ष पनि यो...
काठमाण्डौ । सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ । स्मार्ट प्रविधि अनर(HONOR) का लागि नेपालको आधिकारिक वितरकमा सेलट्रोन नेपाल प्रालिले “बनाऔं दसैं अनरमय” भन्ने ट्याग लाइनका साथ बम्पर उपहारको...
काठमाण्डौ । लामो रस्साकस्सीपछि सञ्चालनमा आएका नयाँ ब्रोकरहरुलाई ग्राहक बनाउन भने चुनौती नै देखिएको छ। लगानीकर्ताको भीडभाडजस्तो देखिने बजारका हस्तीहरुकै ब्रोकरहरुको पनि १ हजार डीपी ग्राहक पुग्न सकेका छैनन्। त्यसो त यी...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा, रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित...
काठमाण्डौ । बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन्। काठमाण्डौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास...