market analysis

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, नेप्से २६०० माथि

1641203401market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने सातोको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ।  आज बजार ३२.०३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१६.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर ४८७.८७ को विन्दुमा पुगेको छ। आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल...

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्ष ‘२०२२’ लाई स्वागत, करेक्सन सकिएकै हो ?

1641116960jumping.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै बजारमा नयाँ वर्ष २०२२ लाई हरिया कार्पेट बिच्छ्याएर गतिलो स्वागत गरेको छ। बजार आज ६०.४१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५८४.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ को विन्दुमा पुगेको छ। आज...

सन् २०२२ मा सेयर बजारको यात्रा कस्तो रहला ? यसो भन्छन् जानकार

1640856323hemanta.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको सेयर बजारका लागि सन् २०२१ ऐतिहासिक वर्ष रह्यो। यही वर्षको गत अगस्ट १९ मा नेपालको इतिहासमै नेप्से परिसूचकले पहिलोपटक हालसम्मकै उच्च ३१९८ को विन्दु चुम्यो।  यो वर्ष नेपालको सेयर बजारले इतिहास रच्नुका साथै बजारको विकास र विस्तार पनि भयो। यो वर्ष लगानीकर्ताको संख्या पनि दोब्बरले बढे। यो वर्षको...

1695556604Online-Ad.gif

सेयर बजारमा सामान्य बढोत्तरी, लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

1640771055market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार सामान्य अंकले उकालो लागेको छ। बजार आज ५.५१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२४.५० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ अंकले बढेर ४७१.२४ को विन्दुमा उक्लिएको छ। आज साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।  नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष...

नेप्सेमा झिनो गिरावट, कारोबार पनि घट्यो

1640684516market.png
काठमाण्डौ । धितोपत्र कारोबार साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ। आज बजार २.६६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१८.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ अंकले घटेर ४७०.९८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा...

नेप्सेमा भारी करेक्सन, विश्लेषक भन्छन्, ‘कारोबार बढ्दै गएकोले बजार मजबुत बन्दैछ’

1640598144market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा भारी करेक्सन आएको छ।  बजार आज ६९.७७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२१.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।  शाइन रेसुंगा...

नेप्सेमा भारी अंकको बढोत्तरी, यसका कारण बीमा कम्पनीका सेयरभाउमा उछाल

1640512172market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ।  बजार आज ७१.२० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५९१.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले बढ्दै ४८२.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बजार जानकार...

कस्तो रह्यो यो साता सेयर बजार ? आगामी साता के होला ?

1640259878market1.jpg
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो। जसमा ३ दिन बजार बढ्यो भने १ दिन घट्यो। साताको पहिलो कारोबार दिन सोमबार बजारमा करिब १८ अंकले गिरावट आयो। केही सकारात्मक समाचारसँगै बजार मंगलबारबाट पुनः उकालो लाग्न थालेको थियो। बजारको उकालो यात्राले साताको अन्तिम कारोबार दिन बिहीबारसम्म निरन्तरता पाएको छ।   यो साताभरि सेयर बजारमा...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, बीमामा चमक

1640252900market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १२.५३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५२०.२३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७७.३६ को विन्दुमा पुगेको छ। झन्डै साढे ४ रुपैयाँको कारोबार भएको ...

बजारको गतिलो बाउन्सब्याक, नेप्से २५०० माथि

1640166768market.jpg
काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ।  बजार आज ९२.१६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०७.७० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।  सक्रिय लगानीकर्ता प्रकाश रजौरे आजको बढाइले बजार...

सरकारका पछिल्ला कदमले बजार फर्किएकै हो ? यसो भन्छन् जानकार

1640090825market.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। निरन्तर घटिरहेको नेपालको सेयर बजारमा आज एकएक चमक आएको छ। आजको बढाइ र दिनभरको कारोबारले सेयर बजारमा एक किसिमको स्थिरता पनि देखिएको छ।  केही बजार जानकार तथा विश्लेषकहरुले आजको बढाइबाट केही आशा गर्न सकिने बताएका छन्। केहीले भने आजको बढाइलाई यो पुसको महिना पनि भएकोले केही टाठाबाठाले ब्याज तिर्ने पैसा...

नेप्सेमा हरियाली, विश्लेषक भन्छन्–‘अर्थको पछिल्ला निर्णयले बजारमा सकारात्मक माहौल बन्यो’

1640080312market.jpg
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ५६.७३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २४१५.५५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम...

बजार घट्नुमा तरलता नै मुख्य कारक, ‘सेयर किन्ने अवसर, घाटामा फाल्नुभन्दा होल्ड गर्नु उचित’

1639994046nepse.jpg
काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ।  आज बजार १७.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३५८.८१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ को विन्दुमा झरेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बजार जानकार गोविन्दप्रसाद घिमिरेले...

दोहोरो अंकले घट्यो नेप्से, ‘नाफा बुक गर्दा बजारमा गिरावट’

1639647761market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३७.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३७६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८८ अंकले घटेर ४५३.५३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँभन्दा बढीको भएको...

नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन्–‘बजारको अबको यात्रा सुखद् नै रहनेछ’

1639561635market.jpg
काठमाण्डौ । तीव्र उतारचढावबीच सेयर बजार बुधबार सामान्य अंकको गिरावटका साथ बन्द भएको छ।  बजार आज ४.२३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४१४.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकको गिरावटका साथ ४५९.४१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे ४ अर्ब रुपैयाँ बढीको भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध