market analysis

नेप्सेमा तेहेरो अंकको उछाल, बजार लयमा फर्किएकै हो ?

1639470566marketttt.jpg
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा आज मंगलबार हरियाली छाएको छ।  पछिल्लो २ कारोबारमा भारी अंकले घटेको बजार खुलेको साढे २ घन्टा नबित्दै ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै बन्द भएको छ। बजार आज १३७.१८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४१८.८५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...

प्रचण्डकै अभिव्यक्तिले लगानीकर्ताहरु अत्तालिएका हुन् ? यसो भन्छन् जानकार

1639393530nayan-bastola.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको पुँजीबजारप्रति पछिल्लो अभिव्यक्तिले लगातार सेयर बजारमा पहिरो गइरहेको छ। लगातार घटाइपछि सम्हालिन लागेको बजारमा प्रचण्डको पुँजीबजारप्रतिको सोचाइ र विचारले पछिल्लो २ दिनमै झन्डै १७० अंकले ओरालो लागिसकेको छ।  सरकार साझेदार कम्युनिस्ट पार्टीका अध्यक्षको टिप्पणी र देशको आर्थिक...

सेयर बजारमा निरन्तर पहिरो, नेप्सेमा झन्डै ८० अंकको गिरावट

1639389506market.jpg
काठमाण्डौ । सेयर बजार सोमबार पनि भारी अंकले ओरालो लागेको छ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले सम्हालिन लागेको बजारमा लगातार दोस्रो दिन भारी अंकको गिरावट आएको हो। आज बजार ७९.५७ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २२८१.६७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.४७ अंकले घटेर...

1695556604Online-Ad.gif

सेयर बजारमा पहिरो ल्याउने गरी प्रचण्डले के बोलेका थिए ?(भिडियोसहित)

1639313145prachanda.jpg
काठमाण्डौ । सेयर बजार आज ८८ अंकले ओरोला लाग्यो। योसँगै बजार २३०० लाइनमा झरेको छ।  मौद्रिक नीतिमा गरिएको कतिपय बजारविरोधी व्यवस्था, तरलतामा परेको निरन्तरको चाप लगायतका कारणले सेयर बजार प्रभावित हुँदै आइरहेको छ। बजार धेरै घटिरहेकोले अब फर्किने आशामा लगानीकर्ताहरु थिए। तर आइतबार बजारमा भीषण पहिरो गयो।  बजारमा यसरी गिरावट आउनुको...

सेयर बजार राताम्य, २३०० को लाइनमा नेप्से

16393026502637243432007344555831114000011758917694731n.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार भारी अंकको पहिरो गएको छ। बजारमा आज ८८.७ अंकको पहिरो गएको हो। योसँगै नेप्से परिसूचक २३६१.२७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.१५ अंकले घटेर ४५०.०८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार...

यो साता कस्तो रह्यो सेयर बजार ? अब के होला ?

16390543052608079065677871476549935977100817552686385n-1.jpg
काठमाण्डौ । मंसिर महिनाको सुरुआतबाटै सेयर बजार ओरालो लागिरहेको छ। खासगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा आशा गरेअनुरुप कुनै परिमार्जन नभएपछि सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएका हुन्।  नेपालको सेयर बजारको २८ वर्षको इतिहासमा गत सालमात्रै यस्तो समय थियो कि बजारमा भन्ने गरिएको अफ सिजनमा पनि सेयर बजारमा बढोत्तरी आएको...

नेप्सेमा झिनो गिरावट, जानकार भन्छन्–‘बुल चक्र नसकिएकोले आत्तिनुपर्दैन’

1639042869market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।  बजार आज ५.८४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २४४९.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.४३ अंकले उकालो लागेर ४६५.२३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको...

सेयर बजारमा पहिरो जारी, सरकार मुकदर्शक ! लगानीकर्ताले थाले ‘नो भोट’ अभियान

1638956951market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। बजार आज ५३.१० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४५५.८० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.३४ अंकले घटेर ४६४.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ।  बजार लगातार घटिरहँदा पनि सरकार मुकदर्शक बनेको...

फेरि ओरालो लाग्यो नेप्से, ब्रोकर नै बजार घटाउने खेलमा लागेको आरोप

1638870515nepse.png
काठमाण्डौ । सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ। बजार आज ३७.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०८.९० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ को विन्दुमा झरेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  शाइन रेसुंगा डेभलमेन्ट बैंकका सञ्चालक वीरेन्द्र...

नेप्सेमा दोहोरो अंकको सुधार, बजारले युटर्न लिएकै हो ?

1638783762market.png
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा  सोमबार सुधार देखिएको छ।  आज बजार ३२.२२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४६.०९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर ४८०.९८ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। नेपाल इन्भेस्टर्स फोरमको...

सेयर बजारमा भारी गिरावट, जानकार भन्छन्–‘विन्टर करेक्सन’

1638698171nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ।  बजार आज ७२.३२ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक २५१३.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१७ अंकले घटेर ४७३.३५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार जानकार प्रेम...

बजार जानकार भन्छन्–‘ढुक्क हुनुहोस्, बजारले छिट्टै अलटाइम हाई ब्रेक गर्छ’

1638446605bishnu.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजार ३२०० को विन्दुबाट निरन्तर घट्दो क्रममा छ। बजार घटेसँगै दैनिक हुने कारोबार ३–४ अर्बमा खुम्चिन थालेको छ।  अहिले अधिकांश लगानीकर्ता बजारमा के गर्ने ? कस्तो लगानी रणनीति बनाउने ? भनेर अन्यौलमा रहेका देखिन्छन्। बजारका जानकारहरु भने नेप्सेले यसअघिको अलटाइम हाई ब्रेक गरेर अगाडि बढ्ने बताउँदै आएका...

नेप्सेमा गिरावट, जानकार भन्छन्–‘लगानीकर्ता निराश, कमाउनभन्दा जोगाउनतिर लागे’

1638438785market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः गिरावट आएको छ।  बजार आज ४९.०४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५८४.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले घटेर ४८७.२७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको...

सेयर बजारमा सामान्य सुधार, यसकारण घट्यो कारोबार

1638351499market.jpg
काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ।  बजार आज ५.२८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३३.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले बढेर ४९६.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।  शाइन रेसुंगा...

सम्हालिने तरखरमा बजार, जानकार भन्छन्–‘अब बजारले युटर्न लिनसक्छ’

1638265391market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ।  बजार आज १.६४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६२८.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले उकालो लागेर ४९५.६३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने ३ अर्ब रुपैयाँ बढीको भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध