market analysis

लगानीकर्ताका नेताहरु भन्छन्–‘हल्लाको पछि लाग्दा बजार घट्यो’

16364624806ote.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । दसैँ–तिहारअघि भारी अंकको उत्तरचढाव भएको नेपाली सेयर बजार चाडपर्व पछि बढ्ने धेरै लगानीकर्ताको आशा थियो। तर, हिजो झन्डै २० अंकको गिरावट आएको बजारमा आज झन्डै ८० अंकको भारी गिरावट भएको छ। सेयर बजारका अगुवाहरु आज नयाँ तथा साना लगानीकर्ताले हल्लाको पछि लागेर सेयर बेचेकाले बजारमा भारी अंकको गिरावट आएको...

नेप्सेमा भारी गिरावट, विश्लेषक भन्छन्, ‘आजको घटाइ स्वाभाविक’

1636451217market.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकको गिरावट आएको छ।  आज बजारमा ७९.७९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २७४९.८५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकको गिरावटका साथ ५१२.८२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकका...

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन्–‘करेक्सन हो, आत्तिनुपर्दैन’

1636364985market.jpg
काठमाण्डौ । तिहारपछिको पहिलो कारोबारमा सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार सोमबार १९.२० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२९.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि २.७१ अंकले घटेर ५२८.३७ को विन्दुमा समेटिएको छ। आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। सेयर...

1695556604Online-Ad.gif

बजारमा सामान्य वृद्धि, ‘यी काम भएमा तिहारपछि बजारले अलटाइम हाई ब्रेक गर्छ’

1635932754market.jpg
काठमाण्डौ । सेयर बजार बुधबार पनि बढेको छ।  आज बजार ५.२२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८४८.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले ओरालो लागेर ५३०.८९ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।  पुँजीबजार दबाब समूहका महासचिव नयन...

बजारमा दोहोरो अंकको बढोत्तरी, विश्लेषक भन्छन्-‘छिटै ३००० को विन्दु चुम्छ’

1635846511market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २३.७६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८४३.६२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८४ अंकले बढेर ५३१.४२ को विन्दुमा पुगेको छ। कारोबार रकम ६ अर्ब रुपैयाँ बढीको भएको छ।  बजार...

सेयर बजारमा चमक कायमै, यस्ता छन् लगातार बढ्नुका कारण

1635674008market.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै पछिल्लो ६ कारोबारमा सेयर बजार उकालो लाग्ने क्रमले पनि निरन्तरता पाएको छ। आज बजार ५५.५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८३७.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ को विन्दु...

दोहोरो अंकले बढ्यो नेप्से, विश्लेषक भन्छन्, ‘बजारले फेरि नयाँ रेकर्ड बनाउँछ’

1635415063sharemarket.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  आज बजार १२.९८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७८२.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४३ अंकले बढेर ५२१ को विन्दु पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर सवा ५ अर्ब...

तरलता संकटबीच सेयर बजारमा रौनक, बजार बढ्नुमा यसो भन्छन् जानकार

1635338707market.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कोभिड महामारीको सुरुआती चरणमा अन्यत्र लगानीको अवसर नहुँदा अधिक तरलताले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो। कुनै समयमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता थियो। ब्याजदर घटेसँगै उकालो लागेको सेयर बजार ३२०० को विन्दुमा पुगेर करेक्सन आएको थियो।  छोटो समयमा बढेको बजार...

सेयर बजार बढ्ने क्रम जारी, कारोबारमा सुधार, बीमामा आकर्षण

1635328255market.jpg
काठमाण्डौ । सेयर बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।  आज बजार १८.०६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७६९.१३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले बढेर ५१६.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। अर्थशास्त्री मीनबहादुर...

सेयर बजारमा चमक कायमै, तीन दिनमै झन्डै २०० अंकको बढोत्तरी

1635241719share-market.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज बजार ७८.८२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७५१.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.५ अंकले बढेर ५१६.०७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।  त्यसो...

लगानीकर्ताका नेता भन्छन्–‘बजार जति घट्नु घटिसक्यो, अब बढ्ने नै हो’

1635163004leaders.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । केही समयदेखि लगातार घट्दो क्रममा रहेको नेपाली सेयर बजार आज भारी अंकले बढेसँगै लगानीकर्ता उत्साहित देखिन्छन्।  हिजो २७.५१ अंकले बढेको बजार आज झन्डै ९० अंकले बढेको छ। लगानीकर्ता संघसंगठनका नेता तथा बजारका अगुवा लगानीकर्ता अब बजार घट्नुपर्ने कुनै कारण नरहेकाले बजार बढ्ने बताउँछन्। नेपाल इन्भेस्टर्स...

नेप्सेमा हरियाली, यी हुन सक्छन् अब बजार बढ्ने आधार

16351556422487751344592375054987223340260613635210589n.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा उछाल आएको छ। बजार आज ८७.६३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६७२.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.६१ अंकले बढेर ५०४.५७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ।  नेपाल...

दोहोरो अंकले बढ्यो नेप्से, विश्लेषक भन्छन्, ‘बजार लयमा फर्किन गुड न्युज आवश्यक’

16350689732484471076321864644515717715351298026395133n.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २७.५१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५८४.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले उकालो लागेर ४९०.६८ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको...

बजार किन बढ्न सकिरहेको छैन ? यस्तो छ ब्रोकरहरुको विश्लेषण

1634820337broker.jpg
– अर्जुन तिमिल्सिना काठमान्डौ । सेयर बजार ३२०० को उचाइबाट झरेर अहिले २५०० को लाइनमा आएको छ। सेयर बजार घट्नु मुख्य कारण भनेको लगानीकर्ताको मनोबल खस्कनु नै हो।  कोभिड महामारीले सबैतिर बन्दाबन्दीपछि बैंकहरुमा तरलता थुप्रियसँगै ब्याजदरमा गिरावट आएपछि एकाएक सेयर बजार चम्केको थियो। कोभिड महामारीको समयमा नेपालको मात्रै पुँजीबजार नभएर...

यसकारण घट्यो नेप्से र कारोबार, लाभांश र त्रैमासिक रिपोर्टले बजार फर्किने आशा

1634810006market.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १४.७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५५६.९५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ अंकले घटेर ४८३.३९ को विन्दुमा ओर्लेको छ।  स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की बजार घट्नुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध