sebon

झन्डै ९ महिनापछि सेबोनले दियो म्युचुअल फन्डलाई निष्कासन अनुमति

1652273437sebon.jpg
काठमाण्डौ । झन्डै ९ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको छ।  सेबोनले गत वैशाख २२ गते ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो।  यसअघि सेबोनले गत वर्ष साउन २९ गते नबिल ब्यालेन्स फन्ड–३ लाई निष्कासनको अनुमति दिएको थियो। त्यसयता निष्कासनको अनुमति पाउने...

सेबोनले लागत अध्ययन गर्न कमिटी गठन गर्दा ब्रोकरहरु किन चिन्तित ?

1652268032broker1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिकका साथै दोस्रो बजारमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ।  सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरी अध्ययन अघि बढाइएको छ। सेबोनले लागतबारे अध्ययन गर्न समिति गठन गरेसँगै ब्रोकर सञ्चालकहरु भने चिन्तित भएका छन्।...

स्वार्थ समूहबाट प्रयोग हुँदै भीष्मराज ढुङ्गाना, टिएमएस हत्याउने यस्तोसम्मको खेल !

1652260356sebon.jpg
- अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले केही स्वार्थ समूहको प्रभावमा परेर सर्वोच्चमा रिटमाथि रिट हाल्न थालेका छन्।  ढुङ्गानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई...

1695556604Online-Ad.gif

सेबोन अध्यक्ष भन्छन्–‘कम समयमा धेरै काम गरेका छौँ, पुगेन भने अझै बढी गरौँला’

1652093702ramesh.jpg
– अनन्त्य सुन्दर काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल कम भएकाले आफूले दिन गन्दै काम गरेको बताएका छन्।  सेबोनमा अध्यक्ष हमालको नियुक्ति भएको झन्डै ३ महिना भएको छ। हमालले नियुक्तिपश्चात बोर्डबाट बजार विकास र विस्तारका लागि आवश्यक कामहरू नभएको लगानीकर्ता, ब्रोकर, मर्चेन्ट लगायत अन्य...

सर्वोच्चमा दर्ता गरे भीष्मराज ढुंगानाले अर्को रिट, विपक्षी बनाइएपछि हमालको दौडधुप बढ्यो

1652091101bhisma.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले फेरि सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका छन्।  ढुंगानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, सेबोनको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई सर्वोच्चमा...

जेठबाट शुक्रबार पनि सेयर बजार खुला राख्न नेप्सेलाई सेबोनको निर्देशन

1651821142sebon.jpg
काठमाण्डौ । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।  सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको हो। यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो। शुक्रबार सेयर...

पुँजीबजार विकासका लागि मैले मेरो कार्यकालका दिनहरु गनेर काम गरिरहेको छु: सेबोन अध्यक्ष

1651815646hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजीबजार विकास र विस्तारका लागि आफूले आफ्नो कार्यकालका दिनहरु गनेर काम गरिरहेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘म मेरो कार्यकालको दिन गनेर काम गरिरहेको...

सामाजिक सञ्जालका ‘स्वघोषित’ मार्केट पण्डितहरुमाथि कारबाही गर्ने सेबोन अध्यक्षको चेतावनी

165157387627881188017397892863752231756961277952863369n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले सामाजिक सञ्जालका ‘स्वघोषित’ सेयर बजार (मार्केट) पण्डितहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्।  राजधानीमा आज आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो चेतावनी दिएका हुन्। ‘सामाजिक सञ्जालहरुमा तथाकथित मार्केट...

नेपालको अर्थतन्त्र विकासमा पुँजीबजारको भूमिका महत्वपूर्ण : सेबोन अध्यक्ष

16515715592790203486804087665640841990384309934305065n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपालको अर्थतन्त्र विकासमा पुँजीबजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।  राजधनीमा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष हमालले अहिले घरघरमा सेयर बजार पुगेकोले नेपालको अर्थतन्त्रको विकासमा यसले ठूलो भूमिका खेलेको...

अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन धितोपत्र बोर्डको आग्रह

1651384806sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमतिप्राप्त कम्पनीमा मात्रै लगानी गर्न र सेवा लिन सेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ।  सेबोनले एक सूचना जारी गरी लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नुअघि आवश्यक सचेतना अपनाउन आग्रह गरेको हो।  हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न...

नासाको धन्दा अवैध, कार्यालय तत्काल बन्द गर्न सेबोनको निर्देशन

1651222328277366216361273379353517233640579596622479n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नासा इन्भेस्टमेन्ट प्रालिलाई धितोपत्र व्यवसायसम्बन्धी कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।  सेबोनले आज पत्राचार गर्दै नासा इन्भेस्टमेन्टलाई धितोपत्र व्यवसायसँग सम्बन्धित कार्य तत्काल बन्द गरी जानकारी गराउन निर्देशन दिएको हो।  नासा इन्भेस्टमेन्टको केन्द्रीय कार्यालय...

ब्रोकर कमिसन घटाउने तयारीमा सेबोन ! लागत अध्ययन गर्न कमिटी गठन

1651145079sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसनलगायत सीडीएससी, नेप्से, सेबोनमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ।  सेबानका एक उच्च अधिकारीका अनुसार यसका लागि सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा ५ सदस्यीय अध्ययन कमिटी गठन गरी अध्ययन प्रक्रिया अघि बढाएको हो। ‘सेबोनले प्रथम...

धितोपत्र बोर्डका निष्कासित अध्यक्षलाई राष्ट्र बैंकको सम्मान

165105092727929396010220863485149072695156519455926562n.jpg
काठमाण्डौ । सेयरको गैरकानुनी कारोबारमा संलग्नताको आरोपमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ। राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवका अवसरमा बालुवाटारमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीले पूर्वकार्यकारी निर्देशिकका रुपमा ढुंगानालाई सम्मान...

ब्रोकर र मर्चेन्ट बैंकका कामकारबाही निरीक्षण गर्दै सेबोन

1650884386sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर र मर्चेन्ट बैंकहरुका कामकारबाहीको निरीक्षण तथा अनुगमनको काम पुनः सुचारु गरेको छ।  सेबोनले कोरोनाको तेस्रो लहरका साथै सेबोनमा अध्यक्ष नहुँदा रोकिएको नियमित निरीक्षणको काम पुनः सुचारु गरेको हो। धितोपत्र ऐन २०६३ को परिच्छेद ८ को ‘नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ’ को दफा ८४ को...

फ्लोरसिट हटाउन सेबोनले दिएको निर्देशन किन भएन कार्यान्वयन ? यसो भन्छ नेप्से

1650184967sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा फ्लोरसिट हटाउन दिएको निर्देशन कार्यान्वयन भएको छैन।  सेबोनले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार सययावधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध