कांग्रेस १३ औं महाधिवेशन विशेष


यी हुन् खुल्लातर्फ कांग्रेस केन्द्रीय सदस्य जित्ने २५ नेताहरु

1457941521nepali-congress-flag.jpg
काठमाण्डौ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएसँगै केही चर्चित नेताहरुले पराजय व्यहोर्नुपरेको छ ।    मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् भने दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह...

कांग्रेसको मतगणना सुरु नहुँदै भारतीय गुप्तचरहरुको निश्कर्ष : 'कोइरालाहरुको पत्तासाफ हुने अवस्था'

1457280430IMG20160306130124.jpg
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतदान कार्यक्रम सकिएर सभापतिको मत गणना थालनीको सुरसार चलिरहँदा भारतीय गुप्तचरहरुबीच चलेको छलफलबाट निस्किएको चाखलाग्दो निश्कर्षको बिषय प्राप्त भएको छ ।    भारतीय दूताबासमा भेला भएका गुप्तचरहरुले दिनभरिको गतिविधिको अध्ययन, मतदाताहरुको मनोविज्ञान, शनिवार राति राजधानीको विभिन्न...

वीपी कोइरालाले कार्यकर्तालाई लेखेको दुर्लभ पत्र, जसमा कांग्रेसीका ७ खराबी खुट्याइएको थियो

1457203186bpkoirala376586.jpg
प्रिय साथी,  तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ । तसर्थ, हाम्रो पार्टीभित्रका...

1695556604Online-Ad.gif

कांग्रेसले छपक्कै भृकुटीमण्डप (फोटो फिचर)

145701833533.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो प्रदर्शनीस्थल भृकुटीमण्डपमा बाह्रै महिना मेला महोत्सवहरु आयोजना भइरहन्छन । यस्ता कार्यक्रमहरुको प्रचार सामाग्रीले त्यहाँका रुख, बोटविरुवा, भित्ता केही पनि बाँकी रहदैनन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रन्को यस्तो ढंगले लागेको देखियो, उम्मेद्वारको प्रचार सामाग्रीले भृकुटीमण्डप कांग्रेसमय...

"कन्यादान र मतदानमा खेलाँची गरे डूबिन्छ"

1457002299kamal-tamang-online-ad.jpg
प्रश्न १ : कांग्रेस महाधिवेशनमा तपाईँ कुन पदमा लड्दै हुनुहुन्छ र उम्मेद्वारी केका लागि ? नेपालमा रहेका मधेशी, दलित, जनजाति लगायतका सम्पूर्ण तह र तप्काका समुदायको समग्र हित तथा उनीहरूको माग सम्बोधनका लागि मैले १३ औं महाधिवेशनमा जनजातितर्फ नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । पर्याप्त स्रोत र...

कांग्रेस मुख्यसचिवको कमजोरीले महाधिवेशन उद्घाटन समारोह खल्लो, महत्वपूर्ण कार्यक्रम छुटाउँदा कार्यकर्ताको चर्को हुटिङ

14570012051a.jpg
काठमाण्डौ । देशकै ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह केही अस्तव्यस्त र खल्लो बनेको छ । उद्घाटन समारोहका उद्घोषक रहेका पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले तालिका नमिलाई कार्यक्रम संचालन गर्दा पटक–पटक कार्यकर्ताको विरोधको हुटिङ व्यहोर्नुपर्यो । तिवारीले कार्यक्रम संचालन तालिका अस्तव्यस्त बनाएपछि शीर्ष...

"टेक्नोलोजीको अधिकतम प्रयोगबाट आर्थिक क्रान्ति"

1456927108bahadur-singh-lama-online.JPG
प्रश्न १ : तपाई नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा कुन पदका लागि र किन उम्मेद्वारी दिंदै हुनुहुन्छ ? म नेपाली काँग्रेसले शेरबहादुर देउवाको पालामा स्थापना गरेको समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तद्वारा स्थापना गरिएको जनजाति कोटा अन्तर्गत्को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेको छु । बामपन्थी दलका नेताहरूले...

सशांकको कुरा आउँदा झ्याप्प बत्ती निभ्यो, संस्थापनको उम्मेद्वारी घोषणा हुँदा सानेपामा जे देखियो (फोटो फिचरसहित)

14569249264.jpg
काठमाण्डौ । देश कांग्रेसमय छ अहिले । कांग्रेसको १३ औं महाकुम्भका कारण राजधानी त झनै बढी गुल्जार बनेको छ । कांग्रेसका झण्डा, प्रचार सामाग्रीले मात्र होइन, उम्मेद्वारहरुको दौडधूपले समेत काठमाण्डौको रौनक बढाएको छ । बग्रेल्ती कार्यक्रम, भेलामा केन्द्रीय नेता बन्ने चाहना राख्नेहरुलाई भ्याई नभ्याई छ । अझ यो पटक चारवटा प्यानल नै निर्वाचनका...

"संस्थापनका नेताले झूठको खेती गरे"

1456923639Arjun-Narsing-Kc-online-ad.JPG
प्रश्न १ : तपाइँको उम्मेद्वारी केमा र किन ? सुशील कोइरालाको शासनकालमा उहाँले आँगालेको कार्यशैली र पार्टीमा हाबी सिण्डीकेटीय प्रथाविरूद्ध मैले पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएको थिएँ । सधैँभरि पार्टीमा देखिने ६० र ४० को भागबण्डा र नेतामुखी, नातामुखी र दातामुखी शैलीले गर्दा पार्टीको आगामी बाटो नै घातक रहेको जनाउ दिएर मैले संस्थागत...

अन्ततः कांग्रेसमा तीनवटा प्यानल, सबैको घोषणा बुधबार

1456847784congress.jpg
काठमाण्डौ । निकै लामो कसरत र रस्साकस्सीपछि पनि नेपाली कांग्रेसको संस्थापन पक्षमा संयुक्त प्यानल बनाउने विषयमा कुनै सहमति कायम नभएपछि अन्ततः कृष्ण सिटौला नेतृत्वमा समेत अलग्गै प्यानल चुनावी मैदानमा आउने निश्चित भएको छ ।    संस्थापन पक्षका नेताहरु मंगलबार पनि दिनभरिजसो नै भागबण्डा मिलाउन कस्सिए पनि सिटौलाले सभापतिको दाबेदारी...

राजधानीमा कांग्रेसको रामरमिता, खालि भित्ता बाँकी रहेनन्, पैसाको खोलो बग्दा व्यापार चम्कियो

14568457631.jpg
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनको राजधानीमा रौनक छाएको छ । नाकाबन्दी खुलेपछि चलायामान बनेको काठमाण्डौको चहलपहल तथा आर्थिक गतिविधि समेत महाधिवेशन प्रतिनिधिहरुको प्रवेशको लर्को, विभिन्न पदमा उम्मेद्वारी दिने तयारीमा रहेका नेताहरुको निर्वाचन तयारी, कार्यकर्ता परिचालनका कारण ह्वात्तै बढेको छ । त्यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध