Nepse


आईपीओ जारी गरेर नेप्सेको पुनसंरचना गर्न माग, नगरे दसैं लगत्तै कडा आन्दोलनको तयारी !

1697010731dharna.jpg
काठमाण्डौ । नेप्से कर्मचारी संघले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई प्राथमिक शेयर निष्कासन(आईपीओ) मार्फत् पुनसंरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन  १ घण्टासम्म नेप्सेको कार्यालयमा...

मिड सोलु हाइड्रोपावर डेभलपमेन्टको सेयर सूचीकृत, भोलिदेखि कारोबार

1697007654nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिड सोलु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।  यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि एमएसएचएल...

भगवती हाइड्रोपावरले पायो ओपनिङ रेञ्ज, भोलिदेखि कारोबार

1697005126nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।  यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँको रेञ्ज पाएको छ ।  यो कम्पनीले कारोबारका लागि...

1695556604Online-Ad.gif

सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, इन्साइडर ट्रेडिङको आशङ्का !

1696933360insider.jpg
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १९.०६ अंकले घटेर १ हजार ८८९ विन्दुमा कायम हुन पुगेको छ । दोस्रो बजारमा आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने टप १० वटा कम्पनीको  सूचीमा ४ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक सानिमा जिआइसी...

निरस हुँदै लगानीकर्ताको दसैं, १८०० को लाइनमा सेयर बजार

1696931234nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १९.०६ अंकले घटेर १ हजार ८८९.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले घटेर ३६१.३१ को विन्दुमा ओर्लेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८...

दोहोरो अंकले घट्यो शेयर बजार, राष्ट्र बैंकको नीतिमा परिवर्तनको प्रतिक्षामा लगानीकर्ता

1696499472n.jpg
काठमाण्डौ  । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ११.०४ अंकले ओरालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९५६.९२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले ओरालो लागेर ३७३.३७ को विन्दुमा पुगेको छ।  आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये म्युचुअल फण्ड समूह बाहेक अरु सवैमा रातो...

९.२४ अंकले उकालो लाग्यो शेयर बजार, बैंकिङ्गबाहेक सवै समूहमा हरियाली

1696413285n.jpg
काठमाण्डौ  । साताको चौथो कारोबार दिन बुधवार सेयर बजार ९.२४ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ९६७.९७ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले उकालो लागेर ३७४.९० को विन्दुमा बन्द भएको छ ।  आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये बैंकिङ्ग समूह बाहेक अरु सवैमा हरियाली...

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

1696154570nepse.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३३.२० विन्दुले घटेको छ । यो दिन नेप्से परिसूचक १९७१.२० अंकमा आएको छ ।  यस दिन २८४ ओटा कम्पनीको ८२ हजार ८०० पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ । गत बिहीवार घटेको बजारले यो दिन पनि निरन्तरता पाएको छ । यस दिन २८४ ओटा...

४५ नम्बर ब्रोकरले मलाई हैरान बनायो, सेबोन अध्यक्ष ज्यू न्याय चाहियो !

1622731266broker.jpg
-अनन्त्य सुन्दर नेपालमा अहिले ५० वटा ब्रोकरहरू सञ्चालनमा छन्। दैनिक रूपमा बजारमा कारोबार बढ्दै गएको छ। ब्रोकरले फोन नउठाउने, समयमा सेयर र पैसा नहाल्दिने जस्ता व्यवहारले लगानीकर्ताहरू निरुत्साहित छन्। साना तथा नयाँ लगानीकर्ताहरूलाई ब्रोकरहरूले गर्ने व्यवहारले, ‘के ब्रोकर ठूला लगानीकर्ताका लागि मात्र हुन् त ? भन्ने प्रश्न उठ्छ। यो...

नेप्सेले अलटाइम हाई चुम्दा बजार पूँजीकरण रु.२८ खर्ब नाघ्यो

1609413456mkt.png
काठमाण्डौ । कुल बजार पूँजीकरणले आज सर्वाधिक रेकर्ड कायम गरेको छ । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेप्से परिसूचकले आज सर्वाधिक उचाई कायम गरेको दिन बजार पूँजीकरणसमेत २८ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ बढी भएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार बजार पूँजीकरण हिजोको तुलनामा ३३ अर्ब रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । आजै...

भोलिबाट हिमालय डिस्टीलरी र मल्टीपर्पोज फाइनान्सको सेयर किनबेच गर्न मिल्ने

1603021546nepal-stock-exchange-nepse.jpg
काठमाण्डौ । हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका आज आइतबार रोक्का भएको सेयर कारोबार पुनः फुकुवा भएकाले भोलिदेखिबाट भने कारोबारमा आउने भएको छ । नेप्सेलाई तिर्नुपर्ने वार्षिक नवीकराण शुल्क आज बुझाइसकेपछि हिमालय डिस्टीलरी लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयर भोलि सोमबारबाट धितोपत्रको...

यसकारण एकै पटक ५ कम्पनीको सेयर कारोबार रोक्का

1603004157nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण...

कारोबार संख्यामा फेरि नयाँ रेकर्ड

1599040316bull.jpg
काठमाण्डौ । बुधबार सेयर कारोबारमा नयाँ इतिहास बनेको छ । यो दिन नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको हो ।  यो दिन ४५ हजार २७२ पटक सेयर कारोबार भई गत सोमबार कायम रेकर्ड ४० हजार २०६ पटक सेयरलाई तोडिएको नेप्सेले जनाएको छ ।  पछिल्ला समयमा ८० प्रतिशतभन्दा बढीले अनलाइनमार्फत् सेयर कारोबार गरिरहेकाले यो रेकर्ड कायम भएको...

सेयर कारोबारमा गुुनासो छ , नेप्सेको हेल्प डेस्कमा फोन गर्नुुस्

1589194712toll-free-number-1.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले गुनासो समाधानका लागि हेल्प डेस्क स्थापना गरेको छ । नेप्सेले आज जारी गरेको एक सूचनामा धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित समाधानका लागि सहायता कक्ष स्थापना गरेको जनाएको हो । धितोपत्र कारोबारका क्रममा कुनै किसिमका समस्या वा गुनासो भएको खण्डमा टोल फ्रि नम्बर ...

सिद्धार्थ इन्स्योरेन्स प्रकरण : सूचना लुकाउन नेप्से प्रमुख साउदकै चलखेल, राजीनामा माग

1581674538Saud.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सको बजारमूूल्य संवेदनशीलसम्बन्धी सूूचना लुुकाउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदको भूूमिका रहेको रहस्य खुलासा भएको छ। सीईओ साउदकै ठाडो हस्तक्षेपमा नै लाभांशसम्बन्धी महत्वपूर्ण सूचना आमलगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध