Nepse


सानिमा बैंकको १.१२ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

1704877420930-930-930-930-930-930-930-930-930-just-listed1.png
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।  आज बैंकको ९ प्रतिशत बोनस सेयर अर्थात १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांस वितरण गरेको थियो । त्यहि ९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत...

हिमालयन रिसहित ३ कम्पनीको सेयरमूल्यमा आज पनि सर्किट, ‘बढ्दो बजारको संकेत’

1704875011bazaar.jpg
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार तीन वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिनदेखि सोमबारदेखि हिमालयन रि-इन्स्योरेन्सको सेयर...

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अपडेट गर्ने योजना

1704869379nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ...

1695556604Online-Ad.gif

नेप्सेमा २०.६२ अंकको बढोत्तरी, ६ अर्बमाथिको कारोबार, विकास बैंक र वित्त समूहमा चमक

1704793401bull.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार २०.६२ अंकले बढेर २ हजार ८०.१२ विन्दुमा बन्द भएको छ ।    यसैगरी, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.६४ अंकले बढेर ३८२.९० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३०९ वटा कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड रुपैयाँभन्दा...

७ कम्पनीको सेयरमूल्यमा सर्किट, हिमालयन रिमा साढें ४३ लाख बढी कित्ता खरिद अर्डर,बिक्री अर्डर शून्य

1704784127bazaar.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सात वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।   यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, अपर स्यांगे हाइड्रोपावर,त्रिशुली जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी छन्...

हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट, ‘खरिदकर्ता अधिकतम रहेकाले मूल्य केहि दिन बढ्छ’

1704696799bazaar.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको केहि सेकेण्डदेखि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँमा...

२६.३६ अंकले नेप्से घट्दा ५ अर्बमाथिको कारोबार, किन घट्यो सेयरबजार ?

1704620162n.png
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २६.३६ अंकले घटेर २ हजार २२.९२ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१६ अंकले घटेर ३७३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०४ वटा कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

दुई हाईड्रो कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

1704423536adjustment.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीेको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेमा सिंगटी हाईड्रो इनर्जीको हकप्रद सेयरका लागि र मन्दाकिनी हाईड्रोपावरको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संगटी हाईड्रो इनर्जीको सेयरमूल्य प्रतिकित्ता २०२.९० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्य ४०९.३६...

करिब ९ अंकले घटेको बजारमा साढें ५ अर्बको कारोबार, पुस मसान्तको प्रभाव !

1704361720nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ८.७१ अंकले घटेर २ हजार ४९.२८ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अंकले घटेर ३७९.१२ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

नेपाल वेयर हाउजिङ्गसहित ४ कम्पनीको मूल्यमा सर्किट, ‘बजारमा लगभग करेक्सन सकियो’

1704357652bazaar.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार चार ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २: २० बजेसम्ममा नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर, यूनाइटेड इदिमर्दी  हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार ३.०१...

नेप्सेमा तीन कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति पुग्यो ?

1704338152adjustment.jpg
काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, र शिवम् सिमेन्ट्सको सेयरमूल्य समायोजन भएको हो। मूल्य समायोजनपछि  लक्ष्मी सनराइज बैंकको सेयरमूल्य प्रतिकित्ता १८१.५९ रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३७१.७५ रुपैयाँ, र शिवम् सिमेन्ट्सको...

यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

1704332811823-1704251413823-1704079766190305020346ctet-2019.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ३ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १९ गते) अन्तिम दिन रहेको छ ।  आज बोटलर्स नेपाल (तराई),श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले पुस २० गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म कायम...

नेप्सेको बोर्डले पास गर्‍यो पुनरसंरचनाको खाका, सर्वसाधारणलाई करिब १ अर्बको आईपीओ

1704280411nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सेचेञ्ज(नेप्से) को सञ्चालक समितिले नेप्से पुनरसंरचना गर्ने अजेण्डालाई पारित गरेको छ । हाल १ अर्ब रुपैयाँ मात्रै पूँजी रहेको यो कम्पनीमा अब २ अर्ब रुपैयाँ बराबरको पूँजी थपिने छ । जसमा ९० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने छ । यो भनेको थप पूँजीको ३० प्रतिशत हो ।  जसमा...

करिब २८ अंकले बढ्यो बजार, ४ अर्बमाथिको कारोबार हुँदा सबै समूहमा हरियाली

1704274901bull.jpg
काठमाण्डौ ।साताको तेस्रोे कारोबार दिन बुधबार सेयरबजार २७.९० अंकले बढेर २ हजार ५८ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ३८४.२९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीका १ करोड ५ लाख ४५८ कित्ता सेयर ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको...

नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

1704249914adjustment.jpg
काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त, कालिका पावर र युनिभर्सल पावरको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार जीवन विकास लघुवित्तको सेयरमूल्य १३२२.२ रुपैयाँ,  कालिका पावरको ३३४.५५ रुपैयाँ र  युनिभर्सल पावरको २०१.७५ रुपैयाँ कायम भएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध