Nepse


झिनो अंकले बढेको बजारमा कारोबार घट्यो, किन टिक्न सकेन २००० माथि ?

1702460877nepse.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले बढेर ३७५.३०को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता...

बजारले पार गर्‍यो २००० को मनोबैज्ञानिक प्रतिरोध, ‘सेयर बजारमा आएको उत्साह सकारात्मक संकेत’

17024528361.jpg
काठमाण्डौ ।लामो समयपछि अन्तत : नेप्से परिसूचक २ हजार विन्दुको मनोबैज्ञानिक प्रतिरोधलाई पार गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयरबजारप्रति थप लचकता अपनाएपछि बढ्न थालेको बजार साताको चौथो कारोबार दिन नेप्से परिसूचक २ हजार विन्दु पार गरेको  छ। मौद्रिक समीक्षापछि १ हजार ८०० विन्दुमा रहेको बजार  करिब २०० अंकले...

बलियो नेप्से, सवल वित्तीय क्षेत्र र चलायमान बजार बनाउने नेप्से अध्यक्षको भनाइ, यस्ता छन् चुनौति

1702380866p.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का नबनियुक्त अध्यक्ष शोभाकान्त पौडेलले मंगलबार बेलुकासम्ममा कार्यभार सम्हाल्दै छन् । यसअघि नेपाल धितोपत्र बोर्डमा सञ्चालक सदस्य तथा कार्यबाहक अध्यक्षसमेत रहिसकेका पौडेल पूँजीबजारको विषयमा जानकार भएकै व्यक्तित्व हुन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार...

1695556604Online-Ad.gif

बजारको गतिलो बाउन्स ब्याक, जानकार भन्छन्- बुलको प्रारम्भिक चरण

1702374602bull.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९४ अंकले बढेर ३७४.३६को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको...

बजार २ हजार विन्दु नजिक, ४ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

1702371597bazaar.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मंगलबार भने बढेर करिब २ हजार विन्दुलाई छुन खोजेको छ । यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा करिब २७ अंकले बढेको  छ। उक्त अवधिसम्ममा करिब ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार घटेर बन्द भएको बजार यो दिन निरन्तर बढेको छ । यो अवधिसम्मा चार ओटा कम्पनीका सेयरमूल्यमा...

सूचीकृत कम्पनीलाई ३ दिनभित्र वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

1702370595nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई तीन कार्य दिनभित्र वित्तीय विवरण पेस गर्न निर्देशन दिएको छ । नेप्सेले मंगलबार सूचना प्रकाशित गर्दै केही कम्पनीहरूले अझै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेस नगरेकोले तीन दिनभित्र पेस गर्न निर्देशन दिएको हो । तोकिएको अवधिभित्र उपलब्ध गराएको नट्स लगइनमार्फत वित्तीय...

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, आजै पदबहाली गर्ने

1702365682paudel.jpg
 काठमाण्डौ । सरकारले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । सरकारले यसअघि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा...

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

1702288053nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार १५.४० अंकले घटेर १ हजार ९४८.५७ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेर ३६९.४१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ कम्पनीका १करोड ४६ लाख ८८ हजार ५१७ कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको...

नेप्सेमा सर्किट लाग्दा १३ कम्पनीमा पोजेटिभ सर्किट, विज्ञ भन्छन् - अब बजार अपट्रेन्डमै जान्छ

1702204088n.jpg
काठमाण्डौ । करिब दुई वर्षपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि साताको पहिलो दिन आइतबार बजार तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेको हो । यो दिन सेयर बजार ६ प्रतिशत बढ्दा विभिन्न समूहका १२ भन्दा बढी कम्पनी...

खुलेको केहि मिनेटमै नेप्सेमा सकारात्मक सर्किट, बजार बुम

1702186211nepse.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार ४ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्राभाव देखिएको हो । समीक्षापछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक उच्च अंकले बढेको हो। आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक चार...

सेयर बजारमा झिनो सुधार, ‘व्यवसायमैत्री मौद्रिक समीक्षा नआए सडकमा उत्रिन्छौं’

1701856081nepse.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार ३.३३ अंकले बढेर १ हजार ८४१.०४ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३५०.७० को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता सेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँ बराबरको कारोबार...

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

1701777201bazaar.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले म्रौद्रिक नीतिको समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ । चालू  आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीति गत साउन ७ गते सार्वजनिक गरेको थियो । त्यसो त  केन्द्रीय बैंकले समीक्षामार्फत् मुद्रास्फ्रिति, आयातनिर्यातको अवस्था, ब्यालेन्स अफ पेमेन्ट, बैंक दर र नीतिगत दर जस्ता विषयमा...

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

1701770047nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार १०.१० अंकले घटेर १ हजार ८३७.७१ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले घटेर ३५१.०७ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८रुपैयाँ बराबरको...

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

1701682828nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३.४२ अंकले घटेर १ हजार ८४७.८१ को विन्दुमा बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ३५३.२१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार८९४ रुपैयाँ बराबरको कारोबार...

बजारमा गिरावट जारी, ‘नीतिगत फेरबदल नभए १ वर्षसम्म नै साइडवेज चल्न सक्ने’

1701596691nepse.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ । गत साता बजार १८.०६ अंकले घटेर१ हजार ८५८.५३ को विन्दुमा बन्द भएको थियो । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६५अंकले घटेर ३५४.४३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध