Nepse


दोहोरो अंकले घट्यो सेयर बजार, लगानीकर्ता भन्छन्- बजार घटिहाल्नु पर्ने खास कारण छैन

1704188658nepse.png
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार ३०.०५ अंकले घटेर २ हजार ३०.१० को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५४ अंकले घटेर ३८०.५३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०५ वटा कम्पनीका १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

मूल्य समायोजनपछि कति पुग्यो यी तीन कम्पनीको सेयरमूल्य ?

1704164593adjustment.jpg
काठमाण्डौ । बोनस सेयरका लागि तीन कम्पनीका सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले छिमेक लघुवित्त,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार छिमेक लघुवित्तको प्रतिकित्ता  ८६५.७१ रुपैयाँ,गरिमा विकास बैंकको ३७४.४३ रुपैयाँ र लुम्बिनी विकास बैंकको ३८६.५४ रुपैयाँ कायम...

आजसम्म कायम सेयरधनी यी चार कम्पनीको लाभांस प्राप्त गर्न योग्य हुने

1704161665823-1696210148last.jpeg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  आज जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ४ वटै कम्पनीले पुस १८ गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म(पुस १७ गते) सम्म कायम सेयरधनी मात्रै यी...

1695556604Online-Ad.gif

सन् २०२४ को पहिलो दिन लगानीकर्तालाई रातो कार्पेट, किन घट्यो सेयर बजार ?

1704102304nepse.png
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार ८.७५ अंकले घटेर २ हजार ६०.१५ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३८५.०७ को विन्दुमा पुगेको छ।    यो कारोबार दिन सोमबार अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन पनि हो । प्रायः जसो नयाँ वर्षमा नेपालको सेयर बजार बढ्ने गरेको इतिहास...

हाथवेसहित ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार पस्न छुटेकालाई यो राम्रो समय’

1704097921up.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार चार ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय २ : १० बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपालसहित चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा बजार भने २.४३ अंकले...

क्लबहाउसमा लो क्याप कम्पनीको चर्चा, लगानीकर्ता भन्छन्- यो किनेर थुपार्ने समय हो

1704021589share.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । हामीले सँधैको साता जस्तै आज पनि लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज तमू ल्होसारको कारण सरकारले सार्वजनिक विदा दिएको छ । यो दिन धितोपत्र कारोबार पनि नहुने भएकाले हामीले लगानीकर्ताहरुको विचार क्लबहाउसबाट लिएका छौं । क्लबहाउसमा बोल्दै चापागाई थरका एक जना लगानीकर्ताले...

नेप्सेद्वारा यी ६ कम्पनीको सेयरमूल्य समायोजन,कुनको कति?

1703820124adjustment.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ६ वटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्ट्रीलरी,साना किसान विकास लघुवित्त,घोराहि सिमेन्ट,सर्पोट माइक्रोफाइनान्स,आत्मनिर्भर लघुवित्त र राधि विद्युत कम्पनीको बोनस सेयरका लागि मूल्य समायेजन गरेको हो ।   नेप्सेले हिमालयन डिष्ट्रीलरीको सेयरमूल्य समायोजन गर्दै...

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्- बजार सम्हालिने प्रयासमा

1703756751nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार १.९३ अंकले घटेर २ हजार ६८.९० को विन्दुमा बन्द भएको छ । राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६२ अंकले घटेर ३८५.४४ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

हाथवेसहित ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार घट्नु पर्ने कारण केहि छैन’

1703750791bazaar.jpg
काठमाण्डौ । साताको  अन्तिम कारोबार दिन बिहीबार ६ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समय १ : ४५ बजेसम्ममा हाथवे इन्भेष्टमेन्ट नेपाल,भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर,मनकामना इन्जिनियरिङ हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ कम्पनीको सेयरमूल्यमा...

ग्रीन भेन्चर्सले गर्‍यो लाभांस नदिने निर्णय, साधारण सभा माघ ५ मा

1703728966green-ven.jpg
काठमाण्डौ ।ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ ।  कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त सभाले आगामी माघ ५ गते पाचौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौ बानेश्वरमा रहेको बानेश्वर...

दोहोरो अंकले घट्यो सेयर बजार, जानकार भन्छन्- बजार पस्न छुटेकालाई अबसर

17036703731.png
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन बुधबार सेयरबजार १७.२३ अंकले घटेर २ हजार ७०.८४ को विन्दुमा बन्द भएको छ ।   राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२५ अंकले घटेर ३८७.०७ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीका १ करोड४३ लाख ३७हजार ७३८कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

एकपछि अर्को बिदा,नेप्से कति दिन बन्द हुन्छ ?

1703570969823-1589794753Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई दिनेदेखि बन्द छ । सोमबार र मंगलबार लगातार दुई दिन सार्वजनिक बिदा परेकाले नेप्से पनि बन्द भएको हो ।  यो साता नेप्सेमा एक दिन आइतबार मात्रै धितोपत्र कारोबार भएको छ । सातामा पाचँ दिन कारोबार हुने नेप्सेमा अब बाँकी दुई दिन बुधबार र बिहीबार मात्रै धितोपत्र कारोबार हुने भएको छ । सरकारले ईसाइ...

नेप्से २१.०३ अंकले घट्दा २१०० तल खस्यो बजार,कारोबार भने ७ अर्बमाथि

1703411245nepse.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार २१.०३ अंकले घटेर २ हजार ८८.०७ को विन्दुमा बन्द भएको छ । राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२९ अंकले घटेर ३९१.३३ को विन्दुमापुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीका १ करोड८५ लाख ८९हजार ३७९कित्ता सेयर ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...

शिवम् र घोराही सिमेन्टको सेयरमूल्यमा १ रुपैयाँ फरक, लाभांश पनि दुबैको समान !

1703405034s.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबारसम्म आइपुग्दा एकापसमा बजारमा प्रतिस्पर्धा गरिरहेका शिवम् सिमेन्ट र  घोराही सिमेन्टको सेयरमूल्य एकदमै थोरै अर्थात् एक रुपैयाँको फरक छ । अर्थात् आजका दिनसम्म कम्पनीको सेयरमूल्यमा ‘प्राइस वार’ चलेको छ । यो दिन घोराही सिमेन्टको सेयरकारोबार  प्रतिकित्ता ५९३ रुपैयाँ छ भने शिवम् सिमेन्टको...

१० कम्पनीको मूल्यमा सकारात्मक सर्किट, ‘बजार बढ्न हाइड्रोले नै लिड गर्नुपर्छ’

1703401691bazaar.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार १० ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन मैलुङ खोला हाइड्रोपावर,सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, माईखोला हाइड्रोपावर,माथिल्लो मैलुङ खोला हाइड्रोपावर,चिरख्वा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी,मुक्तिनाथ कृषि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध