प्रबिधि


ट्विटरबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै एलन मस्क, लिस्ट तयार पार्न निर्देशन

1667111540twitter.png
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कको आगमनपछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने देखिएको छ।  ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता पूरा गरेपछि मस्कले ट्विटरबाट धेरै उच्च अधिकारीलाई बर्खास्त गरे। अब मस्कको कदम यतिमात्रै सीमित नरहने देखिएको छ। उनी कम्पनीबाट थप ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारीमा छन्।  न्युयोर्क टाइम्सका अनुसार...

गुगललाई भारतमा रु. २२.७४ अर्ब जरिवाना

1667098910google.jpg
काठमाण्डौ । भारतमा गुगलमाथि भारी जरिवाना गरिएको छ। भारतमा स्वस्थ व्यापार प्रतिस्पर्धा वा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न गठित संस्था भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई)ले गगुलमाथि भारु २२ अर्ब ७४ करोड जरिवाना लगाएको हो। यो जरिवाना एकै हप्तामा दुईपटक लगाइएको थियो।  गत अक्टोबर २० मा सीसीआईले गुगललाई भारु १३ अर्ब ३७ करोड ७६ लाख...

ह्वाट्सएप स्टेटसमा ठूलो परिवर्तन, यस्तो छ प्रयोग गर्ने नयाँ तरिका

1666671502whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपमा एउटा नयाँ फिचर आएको छ। जुन स्टेटससँग सम्बन्धित छ। यो सुविधा केही समयपहिले बिटा भर्जनमा देखा परेको थियो।  ह्वाट्सएप स्टेटसको यो फिचर इन्स्टाग्रामसँग मिल्दोजुल्दो छ। यद्यपि प्रयोगकर्ताले एपमा स्टेटसका लागि छुट्टै सेक्सन पाउनेछन्। तर, अब प्रयोगकर्ताको च्याटमा अन्य कुनै पनि प्रयोगकर्ताको स्टेटस पनि हेर्न...

1695556604Online-Ad.gif

ह्वाट्सएप प्रयोगकर्तालाई झट्का ! भोलिबाट यी फोनमा नचल्ने

1666524070whatsapp.jpg
काठमाण्डौ। लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप भोलि अक्टोर २४ बाट धेरै फोनहरुमा नचल्ने भएको छ। प्रयोगकर्ताले अब ह्वाट्सएप प्रयोग गर्न आफ्नो डिभाइस परिवर्तन गर्नुपर्ने भएको छ।  पुरानो एप्पल आइफोनमा ह्वाट्सएप बन्द हुनेछ। कम्पनीले यसको आधिकारिक जानकारी यसअघि नै दिएको थियो। यसबाहेक पुरानो आईओएस भर्जनमा चल्ने आईफोन प्रयोगकर्ताले...

दियालोले बनायो पूर्ण अटोमेसन स्मार्ट वाटर प्रविधि, अब खानेपानीका सबै काम डिजीटाइज्ड

1666341684diyalo.jpg
काठमाण्डौ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ ।  दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर...

ह्वाट्सएपमा तपाइँ पनि पठाउनुहुन्छ धेरैलाई ‘गुड मर्निङ’ म्यासेज ? अकाउन्ट प्रतिबन्ध होला !

1666236430whatapps.jpg
काठमाण्डौ । के तपाइँ पनि ह्वाट्सएपमा ‘गुड मर्निङ’ टेक्स्ट म्यासेज पठाउनुहुन्छ? यदि तपाइँ पनि आफ्ना साथीहरुलाई ह्वाट्सएपमा धेरै ‘गुड मर्निङ’ म्यासेज पठाउनुहुन्छ भने अब सावधान हुन आवश्यक छ। यसले तपाइँको ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध लाग्न सक्छ।  एक रिपोर्टका अनुसार कम्पनीले यसलाई स्प्याम मान्न सक्छ र तपाइँको ह्वाट्सएप...

चिनियाँ कम्पनीको नयाँ योजनाः टिकटकजस्तै अर्को एप ल्याउने तयारी

1665736689tiktok.jpg
काठमाण्डौ । बाइटडान्सको नाम याद छ ? यदि छैन भने टिकटक त पक्कै सुन्नभएको होला। सर्ट भिडियोको विश्वव्यापी चलन सुरु गर्ने टिकटकको मूल कम्पनीको नाम बाइटडान्स हो। यो अमेरिकासहित धेरै ठूला देशहरुमा धेरै लोकप्रिय छ। सर्ट भिडियोहरुको प्रवृत्ति सुरु गर्न यसको ठूलो भूमिका छ। जसलाई पछि अन्य कम्पनीहरुले पनि नक्कल गर्ने गरेका छन्। टिकटकको मूल...

गुगल क्रोमको प्रयोग जोखिमपूर्ण ! भयो यस्तो खुलासा

1665560702google-chrome.jpg
काठमाण्डौ । गुगल क्रोम एउटा निकै लोकप्रिय वेब ब्राउजर हो। यो संसारभरि लाखौँ मानिसद्वारा प्रयोग गरिन्छ। तर, यसको त्रुटिका कारण प्रयोगकर्ता सावधान रहनु आवश्यक छ।  एउटा नयाँ रिपोर्टले गुगल क्रोम सबैभन्दा असुरक्षित वेब ब्राउजर भएको खुलासा गरेको छ। त्यो हो यसको प्रयोग प्रयोगकर्ताको गोपनीयताका लागि सही छैन।  एट्लास भीपीएनले एउटा...

एप्पल प्रयोगकर्तालाई झट्का ! अब यी आइफोनमा ह्वाट्सएप नचल्ने

1665471206whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएप एउटा धेरै लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप हो। लाखौँ मानिसले यसलाई प्रयोग गर्छन्। तर, धेरै आइफोन प्रयोगकर्तालाई झट्का लाग्ने भएको छ। किनकि यो एप धेरै आइफोन मोडेलमा चल्ने छैन। यो महिना अर्थात अक्टोबरदेखि नै धेरै डिभाइसमा ह्वाट्सएपले काम गर्दैन। यद्यपि यो एपले धेरै प्रयोगकर्तालाई असर गर्दैन। पुराना आईफोनहरुमा...

दस लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी, मेटाले उठायो यस्तो कदम

1665470269face.jpg
काठमाण्डौ । मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ।  मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ। फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन क्रेडेन्सियल चोरीको घटना बाहिर आएको हो। अधिकांश फोडो एडिटर, गेम, भीपीएन सर्भिस,...

अब रगत होइन आवाजबाट पत्ता लाग्नेछ बिमारी, तयार हुँदैछ गज्जबको प्रविधि

1664511790voice.jpg
काठमाण्डौ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग भइरहेको छ। अनुसन्धानकर्ताहरुले चिकित्सा क्षेत्रलाई बलियो बनाउन हरेक दिन केही नयाँ प्रयासहरु गरिरहेका छन्। प्रविधिको प्रयोगसँगै यस क्षेत्रको क्षमता विस्तार भइरहेको छ। अनुसन्धानकर्ताहरु अब कसैको आवाजबाट रोग पत्ता लगाउने प्रविधिमा काम गरिरहेका छन्। अन्वेषकहरुले डाटाबेस तयार...

ह्वाट्सएपमा आयो कमालको फिचर, गुगल र माइक्रोसफ्टलाई दिनेछ टक्कर

1664339816whatsapp.jpg
काठमाण्डौ । ह्वाट्सएपले नयाँ फिचर लन्च गरेको छ।  यो सुविधाको मद्दतले ह्वाट्सएपले गुगल मिट्स र माइक्रोसफ्ट टिम्स जस्ता प्लेटफर्महरुसँग प्रतिस्पर्धा गर्न सक्नेछ। त्यसो त ह्वाट्सएप आफ्नो कुनै पनि प्रतिस्पर्धाभन्दा धेरै अगाडि छ। सक्रिय प्रयोगकर्ताको हिसाबले अन्य प्लेटफर्महरु ह्वाट्सएप आसपास पुग्न सकेका छैनन्।  कम्पनीले...

ह्वाट्सएपको यो सेटिङ अन छ ? तुरुन्त बन्द गर्नुहोस्, नत्र ह्याक होला फोन

1664087345whatsapp.jpg
काठमाण्डौ । ह्याकिङका धेरै तरिका छन् र मानिसहरु हरेक दिन कुनै न कुनै जालमा फस्छन्। यस्तै एउटा विधि जीआईएफ इमेजहरुमार्फत ह्याकिङ गरिएको छ।  केवल जीआईएफ फाइलमात्र होइन ह्याकरहरुले तपाइँको एक कमीको फाइदा उठाएर तपाइँको ह्वाट्सएपमा सजिलै प्रवेश गर्न सक्छन्। धेरै मानिसहरुको ह्वाट्सएप सेटिङहरुमा यो अप्सन अन रहन्छ। यो सेटिङ अन गरेपछि...

भिभोद्वारा लोकप्रिय एवं बजेटमैत्री वाई सिरिजअन्तर्गतको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

1663924587Y22s--Y16LA.jpg
काठमाण्डौ । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरु वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ।  भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन्। भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरु विकास गर्दै आइरहेको छ।...

नेपाल टेलिकमका एमडी भ्रष्टाचारमा लिप्त, अख्तियारमा उजुरीको चाङ

1663740274ntc11111.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नयाँ नेतृत्व पाएसँगै भ्रष्टाचार मौलाएको छ ।  टेलिकमको सेवाको गुणस्तर सुधार, आम्दानी बढोत्तरी र प्रतिस्पर्धी कम्पनीसँग स्वस्थ प्रतिस्पर्धा गरी अब्बल कम्पनीको रुपमा स्थापित गर्ने मूल दायीत्वबाट नेपाल टेलिकमको नेतृत्व विमुख हुँदै जहाँ-जहाँ आर्थिक लाभ हुन्छ, त्यहाँ त्यहाँ केन्द्रीत हुन थालेको पाइएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध