अपर तामाकोशीको १.७० करोड कित्ता सेयरको बोलपत्र आज खोलिने

अपर तामाकोशीको १.७० करोड कित्ता सेयरको बोलपत्र आज खोलिने

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ ।  कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको सेयर गत पुस १३...

   
फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

काठमाण्डौ । ई–सेवा र फोनपोइन्ट प्रालि बीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रमका बीच ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का  र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलका बीच सम्झौता भएको हो...

   
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी,बजेट तालिकामा हेरफेर

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी,बजेट तालिकामा हेरफेर

काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति पौडेलले आज संविधानको धारा ११४ (१) अनुसार पहिलो संशोधन अध्यादेश जारी गरेका हुन्।  मन...

   
सिटिजन लाइफमा कान्तिपुर पब्लिकेशन र अग्रवालको सबैभन्दा धेरै सेयर,अन्यको कति ?

सिटिजन लाइफमा कान्तिपुर पब्लिकेशन र अग्रवालको सबैभन्दा धेरै सेयर,अन्यको कति ?

काठमाण्ठौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ । कम्पनीले आगामी माघ १४ गते आयोजना गर्न लागेको वार्षिक साधारण सभामा पेश गर्न लागेको आव २०७९/८० को वार्षिक...

   
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विचौलिया हावी, देउवा पुत्रलाई ३ करोडको प्राडो !

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विचौलिया हावी, देउवा पुत्रलाई ३ करोडको प्राडो !

काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यतिखेर नेतृत्व विहिन छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुुस २० गतेदेखि धितोपत्र बोर्डमा अध्यक्षको चेम्बरमा  ताला लागेको छ । यतिखेर...

   
मिर्मिरे लघुवित्तले दियो २.२५ लाख बीमा दाबी भुक्तानी

मिर्मिरे लघुवित्तले दियो २.२५ लाख बीमा दाबी भुक्तानी

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी गरेको छ ।  संस्थाको बनेपा शाखा कार्यालयले कर्जाको म्यादी जीवन बीमावापत रु. २ लाख २५ हजार दाबी भुक्तानी गरेको हो ।  संस्थाले बनेपा शाखा कार्यालयको केन्द्र...

   
ओटिसि बजारमार्फत ६३.६५ करोडको कारोबार,नेपाल हस्टिट्यालिटीको सबैभन्दा धेरै

ओटिसि बजारमार्फत ६३.६५ करोडको कारोबार,नेपाल हस्टिट्यालिटीको सबैभन्दा धेरै

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नेप्सेको ओटिसि बजारमा ६३ करोड ६५ लाख बढीको कारोबार भएको छ ।  नेप्सेले आज जारी गरेको तथ्यांक अनुसार चालू आवको दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत ६३ करोड ६५ लाख ७...

   
माघ महिनामा ५ बीमा कम्पनीको साधारणसभा बस्दै, क–कसले दिंदै छन् लाभांश ?

माघ महिनामा ५ बीमा कम्पनीको साधारणसभा बस्दै, क–कसले दिंदै छन् लाभांश ?

काठमाण्डौ । पाँच वटा अलग- अलग बीमा कम्पनीले माघ महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् ।   तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित सभा डाकेका हुन् ।   सानिमा रिलायन्स लाइफ, नेको इन्स्योरेन्स,...

   
बजार घट्दा ५ बीमा कम्पनीका सेयरधनीले कमाए, हिमालयन रिको करिब २ अर्बको कारोबार

बजार घट्दा ५ बीमा कम्पनीका सेयरधनीले कमाए, हिमालयन रिको करिब २ अर्बको कारोबार

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको  छ । नेप्से परिसूचक ११.२८ अंकले घटेर २ हजार १५१ विन्दुमा कायम भएको छ ।  बजार घट्दा बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसमूह...

   
नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अद्यावधिक गर्ने योजना

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अद्यावधिक गर्ने योजना

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। दोस्रो चरणको विद्युत ...

   
७.२४ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार,बजारमा उत्साह कायमै

७.२४ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार,बजारमा उत्साह कायमै

काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा...

   
पूर्व विमान परिचारिका जापान एयरलाइन्सको पहिलो महिला अध्यक्ष नियुक्त

पूर्व विमान परिचारिका जापान एयरलाइन्सको पहिलो महिला अध्यक्ष नियुक्त

काठमाण्डौ । जापानको हवाई विमान कम्पनी‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व विमान परिचारिका नियुक्त भएकि छन् ।  जापान एयरलाइन्सको अध्यक्षमा पूर्व क्याबिन परिचारिका तथा वरिष्ठ प्रबन्ध कार्यकारी अधिकृत...

   
स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।  बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै...

   
लालसागर संकट : अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार

लालसागर संकट : अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार

काठमाण्डौ । केहि जहाज बीमकहरुले अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार गरेका छन् । लालसागर भएर व्यवसायीक यात्रा गर्ने अमेरिकी,बेलायती र इजरायली जहाजहरुलाई युद्ध जोखिम अन्तरगतको बीमा कभर प्रदान...

   
समा पेपर्स एन्ड पब्लिकेशनले आईपीओ निष्कासन गर्ने,माघ २२ गते साधारणसभा

समा पेपर्स एन्ड पब्लिकेशनले आईपीओ निष्कासन गर्ने,माघ २२ गते साधारणसभा

काठमाण्डौ । समा पेपर्स एन्ड पब्लिकेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको  छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रथम साधारण सभा बोलाएको हो । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा...

   
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न अर्थ मन्त्रालयबाट २ अर्ब निकासा

निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न अर्थ मन्त्रालयबाट २ अर्ब निकासा

काठमाण्डौ । सरकारले निर्माण व्यवसायीको लामो समयदेखि राकिएको बक्यौता रकम भुक्तानीको प्रक्रिया सुरु अघि बढाएको छ ।  प्रधानमन्त्री पुष्प कमल दाहालको निर्देशनमा अर्थमन्त्रालयले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी अर्बौ...

   
NRB
बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। जसमा वाणिज्य बैंकहरुको ५४...

   
सिंगापुरका मन्त्री भ्रष्टाचार आरोपमा पक्राउ,अर्बपति व्यापारीलाई फाइदा पुर्‍याएको अभियोग

सिंगापुरका मन्त्री भ्रष्टाचार आरोपमा पक्राउ,अर्बपति व्यापारीलाई फाइदा पुर्‍याएको अभियोग

काठमाण्डौ । सिंगापुरका यातायातमन्त्री सुब्रमन्यम इश्वरण भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । स्वच्छ सुशासनका लागि विश्वलाई आफ्नो परिचय दिदै आएको सिंगापुरका यातायातमन्त्री इश्वरणलाई भ्रष्टाचारका २७ वटा अभियोगमा आज...

   
डिजिटल ई-पालिका र  गल्ली म्याप्स बीच सहकार्य,भौतिक संरचना, कृषि क्षेत्रसहितका विवरण सजिलै थाहा पाइने

डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच सहकार्य,भौतिक संरचना, कृषि क्षेत्रसहितका विवरण सजिलै थाहा पाइने

काठमाण्डौ । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले डिजिटल ई-पालिका र गल्ली म्याप्स बीच साझेदारी भएको छ । यी दुई स्टार्टअप बीचको सहकार्यका...

   
सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका- ८,...

   
NRB
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ...

   
लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी(एनएचपीसी) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ...

   
शाओमीको बजेट मैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा

शाओमीको बजेट मैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा

काठमाण्डौ।  शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । रेड्मी १२ सी को सफलताको रूपमा शाओमीले आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको बताएको छ ।   यस बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु...

   
घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको कारोबार

घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको कारोबार

काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ ७०० रुपैयाँले घटेको छ ।छापावाला सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

   
कामना सेवा विकास बैंकको नाफा ३२%ले बढयो,प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी

कामना सेवा विकास बैंकको नाफा ३२%ले बढयो,प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी

काठमाण्डौ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०८० /०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफा ३२.१९ प्रतिशतले बढेको छ । जसअनुसार कम्पनीले...

   
आरएसडीसी लघुवित्तको खूद नाफा घट्यो, यस्ता छन् अन्य सूचक

आरएसडीसी लघुवित्तको खूद नाफा घट्यो, यस्ता छन् अन्य सूचक

काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ । उक्त अवधिसम्ममा कम्पनीको खूद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको पाइएको छ ।...

   
सोनापुर मिनरल्सको साधारणसभा माघ २६मा, सेयरधनीको हात खाली

सोनापुर मिनरल्सको साधारणसभा माघ २६मा, सेयरधनीको हात खाली

काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलले १६ औं वार्षिक साधारणसभा आगामी  माघ २६ गते गर्ने भएको छ ।    कम्पनीको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला...

   
नेप्सेको चार्टमा सप्लाई जोनमा शुटिङ स्टार, कति- कतिमा छ अबको बलियो  सपोर्ट ?

नेप्सेको चार्टमा सप्लाई जोनमा शुटिङ स्टार, कति- कतिमा छ अबको बलियो सपोर्ट ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा करिब ६१ अंकको उत्तार चढाव आएको छ ।   यो दिन कारोबार खुलेको चार घण्टाको कारोबारमा बजार पहिलो दुई घण्टा २ हजार २१५ विन्दुसम्म बढेको थियो भने त्यसपछिको दुई घण्टामा बजारमा...

   
सीआईटीको निर्देशकमा पर्वतकुमार कार्की नियुक्त,यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

सीआईटीको निर्देशकमा पर्वतकुमार कार्की नियुक्त,यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाण्डौ । सरकारले  नागरिक लगानी कोष(सीआईटी) को रिक्त कार्यकारी निर्देशकमा  पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो । सरकारले  उनलाई...

   
गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

काठमाण्डौ । गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।    कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट...