एशियन पेन्ट्सको मुनाफामा उल्लेख्य वृद्धि, १४.४८ अर्ब भारु आर्जन

एशियन पेन्ट्सको मुनाफामा उल्लेख्य वृद्धि, १४.४८ अर्ब भारु आर्जन

काठमाण्डौ । भारतको शीर्ष पेन्ट निर्माता कम्पनी एशियन पेन्ट्सको मुनाफा ३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले भारतको चालु वित्त वर्षको तेस्रो त्रैमाससम्ममा १४.४८ अर्ब भारु खुद मुनाफा आर्जन गरेको हो ।  जुन गत वर्षको सोहि...

   
डेल्टा डिस्ट्रिब्युटर्सद्वारा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ

डेल्टा डिस्ट्रिब्युटर्सद्वारा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ

काठमाण्डौ । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्सले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ ।  जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार...

   
चीनको अर्थतन्त्रमा सुधार नहुँदा तेलको मूल्यमा व्यापक गिरावट,डलर बन्यो बलियो

चीनको अर्थतन्त्रमा सुधार नहुँदा तेलको मूल्यमा व्यापक गिरावट,डलर बन्यो बलियो

काठमाण्डौ । आज कच्चा तेलको मूल्य १ अमेरिकी डलरभन्दा बढीले घटेको छ । विश्वकै दोस्रो ठूलो कच्चा तेल प्रयोगकर्ता चीनको अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएपछि भविष्यमा माग कमजोर बन्ने भएकाबिच कच्चा तेलको मूल्य घटेको हो ।  आज...

   
नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

-मनिष सोती काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सबाट कोर्ट अफ द टेबल (सीओटी) २०२४ मा चार जना अभिकर्ता क्वालिफाइड भएका छन् ।   प्रकाश श्रेष्ठ, टंक बहादुर क्षेत्री, मोहन तिमिल्सिना र जीवनकुमार खत्री २०२४ का लागि सीओटी क्वालिफाइड...

   
धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा दोस्रो बजारमा चलखेल, निमित्त दिन पनि आनाकानी !

धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा दोस्रो बजारमा चलखेल, निमित्त दिन पनि आनाकानी !

काठमाण्डौ । लामो समयदेखि सुस्ताएको धितोपत्र बजारमा अघिल्लो सातादेखि रौनकता आएको छ । अझ भन्ने हो भने त साताको तेस्रो कारोबार दिन बुधबार लामो समयपछि करिब १० अर्व रुपैयाँको कारोबार भएको छ ।  तर नियामक नेपाल धितोपत्र बोर्ड भने...

   
यति ब्रुअरीले बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

यति ब्रुअरीले बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत् साधारण सेयर निष्कासन गर्ने भएको छ । उक्त कार्य गर्नको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।...

   
इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न,दुई सञ्चालक निर्विरोध निर्वाचित

इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न,दुई सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा गैंडाकोट, नवलपरासीमा सभा सम्पन्न भएको हो ।   उक्त सभामा  आर्थिक वर्ष...

   
डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी बीच समझदारी

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी बीच समझदारी

काठमाण्डौ । डिजिटल इम्पावरमेनन्ट सोसाइटी(डिईएस) र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागबीच शिक्षा र सीपबिचको असमान समस्यामा केन्द्रित रहेर सहकार्य गर्ने सहमति भएको छ ।  सूचना प्रविधिको उद्योग र शैक्षिक...

   
आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्ने विषयमा दुई दिने कार्यशाला हुँदै

आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्ने विषयमा दुई दिने कार्यशाला हुँदै

काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठानले माघ ४ गतेदेखि अर्बीटल फ्रयाक्चर पुर्नस्थापना कार्यशाला सञ्चालन गर्ने भएको छ ।  कार्यक्रममा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू, र म्याक्सिलोफेसियल सर्जनहरू समेटिने गरी करिब...

   
बजार घट्दा ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

बजार घट्दा ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०० कम्पनीको ३ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा ९...

   
दोहोरो अंकले घटेको बजारमा करिब १० अर्बको कारोबार, किन टिक्न सकेन २२०० माथि ?

दोहोरो अंकले घटेको बजारमा करिब १० अर्बको कारोबार, किन टिक्न सकेन २२०० माथि ?

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार बजार १२.१० अंकले घटेर २ हजार १६३.०६ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ३९६.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा...

   
हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाण्डौ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाण्डौ कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती...

   
सहकारी ठगी प्रकरणमा रवि लामिछाने र जिबी राईविरुद्ध उजुरी दर्ता

सहकारी ठगी प्रकरणमा रवि लामिछाने र जिबी राईविरुद्ध उजुरी दर्ता

काठमाण्डौ । गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक रवि लामिछाने र अध्यक्ष जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । दुवै जनाविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग युवराज सफलले उजुरी दर्ता...

   
चीनको जीडीपी अपेक्षा गरेभन्दा कम,रियल स्टेट क्षेत्रमा लगानी घट्दो

चीनको जीडीपी अपेक्षा गरेभन्दा कम,रियल स्टेट क्षेत्रमा लगानी घट्दो

काठमाण्डौ । सन् २०२३ को पछिल्लो तीन महिनाको अवधिमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) ५.२ प्रतिशतले वृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्षको चौथो त्रैमाससम्ममा चीनको जीडीपी ५.२...

   
कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने,मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

कैलाश हेलिकप्टर सर्भिसेस्ले आईपीओ निष्कासन गर्ने,मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाण्डौ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।   कम्पनीले सो कार्य गर्ने प्रयोजनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।...

   
भारतीय जहाजको शौचालयमा एक घण्टासम्म थुनिए एक यात्रु,कम्पनीले पैसा फिर्ता गर्ने

भारतीय जहाजको शौचालयमा एक घण्टासम्म थुनिए एक यात्रु,कम्पनीले पैसा फिर्ता गर्ने

काठमाण्डौ । हजारौं फिटमाथि उडिरहेको जहाजको शौचालयमा एक घण्टाभन्दा बढी समयका लागि थुनिनु पर्दा कस्तो अनुभुति होला ? तपाई हामीलाई यसबारे सुन्दा पनि डर र असहज महशुस हुन सक्छ । तर भारतीय विमान कम्पनी स्पाइसजेटको जहाजमा एक...

   
सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो फोन निर्माता

सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो फोन निर्माता

काठमाण्डौ । स्मार्टफोन निर्माता कम्पनी सामसङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको हो । त्रैमासिक...

   
लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक शेयरधनीको...

   
नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग बीच समझदारी

नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग बीच समझदारी

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय अर्थशास्त्र विभाग बीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ ।   समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद...

   
नेपाल मेडिकल कलेजमा कर्मचारी आवश्यकता, चिफ फाइनान्सदेखि इन्जिनियरसम्म

नेपाल मेडिकल कलेजमा कर्मचारी आवश्यकता, चिफ फाइनान्सदेखि इन्जिनियरसम्म

काठमाण्डौ । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल...

   
आरविवि मर्चेन्ट बैंकिङद्वारा इन्द्रधनुष प्राविका छात्रछात्रालाई न्यानो कपडा सहयोग

आरविवि मर्चेन्ट बैंकिङद्वारा इन्द्रधनुष प्राविका छात्रछात्रालाई न्यानो कपडा सहयोग

काठमाण्डौ । आरविवि मर्चेन्ट  बैंकिङ लिमिटेडले जाजरकोटको नलगाड नगरपालिका ५, पोखरास्थित श्री इन्द्रधनुष प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व...

   
धितोपत्र बजारले गति लिंदै, लगानीकर्ता भन्छन्- बजारमा उच्च मनोबल छ

धितोपत्र बजारले गति लिंदै, लगानीकर्ता भन्छन्- बजारमा उच्च मनोबल छ

काठमाण्डौ। बैंकहरूले सहज तरीकाले कर्जा प्रवाह गर्न थालेपछि लगानीकर्ता बजारप्रति उत्साहित बनेका छन् । यसका साथै पुस मसान्तमा धेरै कम्पनीले साधारणसभा सम्पन्न गरी नगद लाभांशसमेत वितरण गर्न शुरू गरेकाले बजार केहि...

   
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल,सन्तोषकुमार राठीले दिएको राजीनामा स्वीकृत

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल,सन्तोषकुमार राठीले दिएको राजीनामा स्वीकृत

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सुवर्ण पौडेल  चयन भएका छन् । कम्पनीको गत माघ २ बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष...

   
घट्यो सुन र चाँदीको मूल्य,यस्तो छ आजको कारोबार

घट्यो सुन र चाँदीको मूल्य,यस्तो छ आजको कारोबार

काठमाण्डौ ।नेपाली बजारमा बुधबार पहेंलो धातु सुन र चाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...

   
लर्डबुद्धले सहकार्य गरेको एशिया प्यासिफिक बन्यो मलेशियाकै उत्कृष्ट विश्वविद्यालय

लर्डबुद्धले सहकार्य गरेको एशिया प्यासिफिक बन्यो मलेशियाकै उत्कृष्ट विश्वविद्यालय

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेशियाको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिशियामा पाँचतारे...

   
लोवर इर्खुवा हाइड्रोपावरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

लोवर इर्खुवा हाइड्रोपावरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

काठमाण्डौ । लोवर इर्खुवा हाइड्रोपावरले निष्कासन गर्न लागेको आईपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । मंगलबार क्यापिटल र कम्पनी बीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त सम्झौतामा...

   
मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी, यस्ता छन् अन्य सूचक

मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी, यस्ता छन् अन्य सूचक

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले चालू आवको उक्त अवधिसम्ममा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा...

   
NRB
बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न...

   
NRB
बढ्यो डलरको भाउ,यस्तो छ आजको विनिमय दर

बढ्यो डलरको भाउ,यस्तो छ आजको विनिमय दर

काठमाण्डौ । आज अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राका लागि आज(माघ ३ गते)का लागि कायम गरेको विनिमय दर अनुसार डलरको मूल्य ०.३ डलरले बढेको हो ।  यो वृद्धिसँगै एक अमेरिकी डलरको खरिद दर १३२.६२...

   
सुनको मूल्यमा पहिरो,एकैदिन २५ डलरले घट्यो

सुनको मूल्यमा पहिरो,एकैदिन २५ डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात २५.८८ डलरले घटेको हो ।  यो गिरावट सँगै सुनको मूल्य प्रतिऔंस २०२८.४४ डलरमा झरेको छ ।  त्यस्तै...