2nd quarter 2075-76

सेञ्चुरी बैंकको फ्री प्रफिट ३६.४२% र खूद नाफामा ४१.३७% को फड्को

1549596946ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वितरणयोग्य मुनाफा ३६.४२ प्रतिशतले बढाएको छ ।  अघिल्लो वर्षको यही अवधिमा ३२ करोड ५१ लाखमा सीमित यस्तो नाफा बढेर यो वर्ष ४४ करोड ३५ लाखको उचाईमा पुगेको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफामा पनि ४१.३७ प्रतिशतको प्रगति...

मेगा बैंकको खूद नाफा ८५.९६% ले वृद्धि, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

1549512837profit2.jpg
काठमाण्डौ । देशका वाणिज्य बैंकमध्ये महिलाले नेतृत्व गरेको एक मात्र बैंक, मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ ।  यो बैंकले फ्री प्रफिट(वितरणयोग्य मुनाफा), नेट प्रफिट(खूद नाफा) र अपरेटिङ प्रफिट(संचालन मुनाफा)तर्फ लोभलाग्दो प्रगति गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा ३९ करोड ३६...

अधिकांश सूचकमा जनता बैंकको छलाङ: फ्री प्रफिटमा ९५.१९% को फड्को, एनपिएलमा तीव्र सुधार

1549510813profit.jpg
काठमाण्डौ । जनता बैंक नेपालले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा छलाङ मारेको छ ।  बैंकले वितरणयोग्य मुनाफा ९५.१९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २७ करोड १७ लाखमा सीमित फ्री प्रफिट बढेर यो वर्ष ५३ करोड माथि पुगेको हो ।  अघिल्लो वर्ष ३३ करोड ३५ लाखमा सीमित खूद...

1695556604Online-Ad.gif

दोश्रो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंकलाई कसैले उछिन्न सकेन, यस्तो आयो रिपोर्ट

1549467026rbb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा अन्य वाणिज्य बैंकलाई उछिनेको छ ।  यो बैंकले समीक्षा अवधिमा सबैभन्दा बढी २ अर्ब १७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको फ्री प्रफिट २२.१० प्रतिशतले बढी हो ।  खूद नाफातर्फ पनि...

खूद र संचालन मुनाफामा किसान माइक्रोफाइनान्सको कमालको फड्को

1549428735kisan.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले खूद नाफा लगायतका केही सूचकमा कमालको प्रगति गरेको छ ।  यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफा ४१४.६३ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष १९ लाख ६४ हजारमा सीमित यस्तो नाफा बढेर १ करोड १ लाख माथि पुगेको हो ।  कम्पनीले...

कृषि विकास बैंकको फ्री प्रफिटमा सामान्य वृद्धि, खराब कर्जा झनै बढ्यो !

1549428023adbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कृषि विकास बैंकले वितरणयोग्य मुनाफातर्फ सामान्य प्रगति गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २ करोड रहेको यस्तो नाफा बढेर यो वर्ष १ अर्ब ९ करोडको उचाईमा पुगेको हो ।  बैंकको अघिल्लो वर्ष १ अर्ब २ करोडमा सीमित खूद नाफा बढेर यो वर्ष १ अर्ब ३६ करोड पुगेको छ भने १ अर्ब २६ करोडमा सीमित...

अधिकांश सूचकमा साना किसान बैंकको छलाङ

1549340849profit3.jpg
काठमाण्डौ । साना किसान विकास बैंक लिमीटेड(साना किसान लघुवित्त वित्तीय संस्था)ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ । यो माइक्रोफाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफा ३९.३८ प्रतिशतले बढाई २३ करोड ९१ लाखको उचाईमा पुर्याएको हो । व्यवसाय बिस्तारमा समेत कम्पनीको...

गण्डकी विकास बैंकको रिजर्बमा २२.४२% को पहिरो, अन्य सूचक कस्ता ?

1549340920profit4.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा गण्डकी विकास बैंकको रिजर्ब घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा रिजर्बमा २२.४२ प्रतिशतको गिरावट आएको हो, यो राम्रो संकेत होइन । रिजर्ब घटे पनि खूद नाफा र संचालन नाफा भने बढेको छ ।  अघिल्लो वर्ष २० करोड ४५ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष २६ करोड ५२ लाखको उचाईमा पुगेको छ भने ३१ करोड १४...

एनपिएल बाहेकका अधिकांश सूचकमा एनबी बैंकको छलाङ !

1549339091profit1.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ ।  बैंकले मंगलबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष वितरणयोग्य मुनाफामा ४१.१३ प्रतिशतको वृद्धि गरेको हो ।  अघिल्लो वर्ष ४३ करोड ८० लाख रहेको यस्तो नाफा...

आन्तरिक लफडा सकिएसँगै एनसीसी बैंक उभो लाग्दै, अधिकांश सूचकमा कमालको प्रगति

1549339198profit2.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले कमालको प्रगति गरेको छ ।  बैंकको आन्तरिक लफडा सकिएर व्यवस्थापन व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण अधिकांश बित्तीय सूचकमा कमालको प्रगति देखिएको हो ।  समीक्षा अवधिमा बैंकले ६४ करोड ३९ लाख वितरणयोग्य मुनाफा कमाएको छ । यो भनेको अघिल्लो आर्थिक...

फरवार्डको इपीएसमा यसकारण आयो गिरावट

1549339225prfoit.jpeg
काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीमा जायन्ट मानिने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको बढेको चुक्तापूँजी अनुसार नाफा आर्जन हुन नसक्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ५१ ला खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा...

नेपाल बैंक: फ्री प्रफिट र इपीएसमा गिरावट, रिजर्बमा २८९% को छलाङ

1549171265rserve.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै राम्रो प्रगति गरेन । यसअघिका केही त्रैमासहरुमा निकै राम्रोे प्रगति गरेको बैंक सुस्ताउन थालेको देखिएको हो ।  समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा फ्री प्रफिट घटेको छ भने खूद नाफामा न्यून प्रगति भएको छ ।  अघिल्लो वर्ष १ अर्ब ६३ करोड...

सहयोगी विकास बैंकको नाफामा २९१% प्रतिशतको वृद्धि

1549168644sahayogi-bikas-bank.jpg
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बढाएको छ ।  बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आ.व. २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो ।  त्यस्तै बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले सञ्चालन मुनाफा बृद्धि गर्न सफल छ...

एनएमबी बैंक: ब्याज आम्दानी र रिजर्बमा छलाङ

1548999138profit11.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी बैंकले खूद नाफा अर्ब कटाएको छ ।  यो बैंकले १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा नाफा १५.२८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९६ करोड २७ लाख रुपैयाँ रहेको छ ।  खूद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा चाहि घटेको छ । अघिल्लो वर्षको यही...

मुख्य सूचकहरुमा एनआइसीको छलाङ, टप फाइभमा को–को परे ?(तुलनात्मक टेबलसहित)

1548990717comp.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका निजी क्षेत्रका १५ वटा बैंकमध्ये अधिकांश वित्तीय सूचकमा एनआइसी एशियाले चमात्कारिक प्रगति गरेको देखिएको छ। मुख्य वित्तीय सूचकतर्फको प्रगतिमा एनआइसी एशिया अरुभन्दा अगाडि छ भने अधिकांश सूचकमा टप ५ भित्र पर्न सफल देखिएको छ।  हामीले १५ वटा बैंकमध्ये मुख्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध