2nd quarter 2075-76

लक्ष्मी बैंक: निक्षेप घट्यो, बाँकी सूचकमा गज्जब प्रगति

1548905970profit.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ २९.४३ प्रतिशतको फड्को मारेको छ ।  अघिल्लो वर्षको यही अवधिमा ५१ करोड ९२ लाख रहेको यस्तो मुनाफा बढेर ६७ करोड २१ लाखको उचाईमा पुगेको हो ।  कम्पनीको खूद नाफा ६५ करोडबाट बढेर ७२ करोड ३७ लाखको उचाईमा पुगेको छ भने ८१ करोड ६२ लाखमा सीमित संचालन...

दोश्रो त्रैमासमा हिमालयन बैंकका अधिकांश सूचकमा सुधार

1548906096profit3.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रेमाससम्म १ अर्ब १६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८१ प्रतिशतले बढी हो । बैंकको खूद नाफातर्फ भने २३.६२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड रहेको खूद नाफा बढेर यो वर्ष १ अर्ब ३६ करोडको उचाईमा पुगेको हो...

मुक्तिनाथ बैंकको नाफामा ५३.१२% को छलाङ

1548834960mnbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ५३.१२ प्रतिशतको छलाङ मारेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा २६ करोड ४३ लाख रुपैयाँ सीमित खूद नाफालाई बढाएर बैंकले ४० करोड ४८ लाखको उचाई चुमाएको हो ।  अघिल्लो वर्ष ४० करोड ४६ लाखमा सीमित संचालन मुनाफा समेत बढाएर ६२ करोड ५५ लाखको उचाई...

1695556604Online-Ad.gif

सनराइजको फ्री प्रफिटमा २३.५९% को प्रगति,रिजर्बमा छलाङ

1548827852profit1.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट २३.५९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ७५ लाख रहेको यस्तो प्रफिट बढेर यो वर्ष ७२ करोड ६१ लाखको उचाईमा पुगेको हो ।  बैंकले खूद नाफामा करिब ३५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ७९ करोड २७...

सानिमाका फ्री प्रफिट अर्ब नजिक, एनपिएलमा ७००% को वृद्धि !

1548827953profit2.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफा बढाएर १ अर्ब नजिक पुर्याएको छ ।  बैंकले अघिल्लो वर्षको यही अवधिमा ८० करोड ८३ लाख रहेको यस्तो नाफा बढाएर ९४ करोड ९९ लाखको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफा ९८ करोड माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ८३ करोडमा सीमित...

झनै बलियो देखियो नवील बैंकः रिजर्बमा ८५% को छलाङ, खराब कर्जामा तीव्र सुधार

1548827997profit3.jpg
काठमाण्डौ । नवील बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ८३ करोडमा सीमित यस्तो प्रफिट बढेर यो वर्ष २ अर्ब ४ करोडको उचाईमा पुगेको हो ।  बैंकको खूद मुनाफा समेत १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब १७ करोड पुगेको छ ।  यस्तै, अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ६० करोडमा सीमित संचालन मुनाफामा...

सांग्रीला बैंकको रिजर्बमा संकुचन, इपीएसमा पहिरो !

1548742619volatile.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ६९ लाख नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १६ करोडमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकले संचालन  मुनाफामा समेत १६.६२ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष २५ करोड १७ लाख रहेको यस्तो...

मुख्य वित्तीय सूचकमा गरिमा बैंकको छलाङ !

1548737108profit.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति गरेको छ ।  बैंकले मुख्य वित्तीय सूचकमा निकै राम्रो प्रगति गरेको हो ।  अघिल्लो वर्ष यो अवधिमा १८ करोडमा सीमित खूद नाफा बढाएर बैंकले २७ करोड ९५ लाखको उचाई चुमाएको हो । यो भनेको करिब ५५ प्रतिशतको फड्को हो । बैंकले अघिल्लो वर्ष २८ करोडमा सीमित संचालन...

इन्भेष्टमेन्ट बैंकको फ्री प्रफिट र इपीएसमा गिरावट, खराब कर्जामा ८२% को बृद्धि

1548736304nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६८ प्रतिशतले घटेर १ अर्ब ७२ करोडमा सीमित भएको हो ।  बैंकको खूद नाफा भने करिब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८३ करोड रहेको खूद नाफा बढेर यो वर्ष १ अर्ब...

एसबीआई बैंक: फ्री प्रफिटमा गिरावट, खूद नाफा बढेर अर्बमाथि

1548565143sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको फ्री प्रफिट घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले ८९ करोड ४ लाख वितरणयोग्य मुनाफा(फ्री प्रफिट) आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २.४८ प्रतिशतले कम हो ।  बैंकको फ्री प्रफिट घटे पनि खूद नाफामा भने १२.०२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष ९१ करोड ३० लाखमा...

ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा १ अर्ब माथि

1548390160global-ime-bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ अघिल्लो वर्षको यही अवधिको तुलनामा २३.०४ प्रतिशतको प्रगति गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर १ अर्ब १२ करोडको उचाईमा पुगेको हो ।  अघिल्लो वर्ष ९७ करोड ९९ लाखमा सीमित खूद नाफा बढेर...

सिटिजन्स बैंक: ब्याज आम्दानीमा ५३.३०% र रिजर्बमा ६९% को छलाङ

1548390397p1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६५ करोड ९६ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले मात्र बढी हो ।  समीक्षा अवधिमा बैंकले खूद नाफातर्फ भने २२.५५ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६२ करोड ८६ लाख रहेको यस्तो नाफा...

ओम डेभलपमेन्ट बैंकको लोभलाग्दो प्रगति, अधिकांश सूचक सन्तोषजनक

1548390535p3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग मर्जरको प्रक्रियामा रहेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ ।  यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १५ करोडमा सीमित खूद नाफा बढाएर २४ करोडको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा बैंकले अघिल्लो वर्ष २२ करोड २१ लाखमा सीमित संचालन मुनाफा बढाएर ३७...

कमाल देखाउन सकेन कामना सेवाले, नाफामा झिनो प्रगति हुँदा इपीएसमा गिरावट

1548390456kamana.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कामना सेवा विकास बैंकले कमाल गर्न सकेन । यो बैंकले खूद नाफातर्फ अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतको मात्र प्रगति गर्न सक्यो ।  अघिल्लो वर्ष १३ करोड ६० लाख रहेको खूद नाफा बढेर यो वर्ष १३ करोड ८२ लाखको उचाईमा पुगेको हो ।  अघिल्लो वर्ष १६ करोड ६ लाख रहेको संचालन नाफा बढाएर १८...

खराब कर्जाको दलदलमा डूब्यो वल्र्ड मर्चेन्ट, इपीएस घटेर २.४५ रुपैयाँमा सीमित

1548303606loss.png
काठमाण्डौ । वल्र्ड मर्चेन्ट एण्ड फाइनान्स लिमीटेड खराब कर्जाको दलदलले डूबेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको खराब कर्जा अनुपात सतप्रतिशत पुगेको छ ।  सबै कर्जा खराब कर्जा बनेपछि कम्पनीका अन्य सूचक समेत निकै खराब बनेका छन् । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिमा ३ करोड ४१ लाख रहेको खूद नाफा घटेर ३२ लाखमा सीमित बनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध