2nd quarter 2075-76

खराब संस्थालाई गाभेर अब्बल बन्न सकिन्छ ? प्रभू बैंकलाई हेर्नू !

1548302661prabhu.jpg
काठमाण्डौ । खराब संस्थाहरुलाई आफूमा गाभेर पनि कसरी राम्रो बित्तीय संस्था बन्न सकिन्छ भन्ने कुरालाई प्रभू बैंकले प्रमाणित गर्दै लगेको छ । यसैको फलस्वरुप बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ ।  बैंकले वितरणयोग्य मुनाफा(फ्री प्रफिट)मा गत वर्षको यही अवधिको तुलनामा ७०.२८ प्रतिशतको छलांग...

दोश्रो त्रैमास: ‘सबैको लघुवित्त’द्वारा अधिकांश सूचकमा छलाङ

1548248739profit34.jpeg
काठमाण्डौ । तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ‘सबैको लघुवित्त वित्तीय संस्था’ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आफूलाई तीव्र रुपमा सुधार गर्दै लगेको देखिएको छ ।  यो लघुवित्तले अघिल्लो वर्षको यही अवधिमा ५२ लाख ५५ हजारको खूद नोक्सानीलाई १ करोड २० लाख खूद नाफामा परिणत गर्ने सफलता...

कालिका लघुवित्तको मुख्य सूचकमा पहिरो, निक्षेप र सापटीमा भने सुधार

1548223121down.jpg
काठमाण्डौ । कालिका लघुवित वित्तीय संस्था लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश मुख्य बित्तीय सूचकमा पहिरो गएको छ। यो कम्पनीको खूद नाफा, संचालन नाफा, रिजर्ब, इपीएस, नेटवर्थ लगायतका सूचकमा पहिरो गएको हो ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ६५ लाख ४१ हजार खूद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ४९ लाख १८ हजार...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको फ्री प्रफिट २१.३३% ले बढ्दा खूद ब्याज आम्दानीमा ४९.२०% को छलाङ

1548219795sbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिद्धार्थ बैंक लिमीटेडले वितरणयोग्य मुनाफामा २१.३३ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७१ करोड ७४ लाख यस्तो नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ८७ करोड कमाएको हो ।  बैंकले ८६ करोड ९३ लाखमा सीमित खूद नाफालाई बढाएर १ अर्ब ६ करोड माथिको विन्दू चुमाएको छ भने १ अर्ब...

ज्योति विकास बैंकको खूद नाफा १९.६०% ले बढ्यो, ब्याज आम्दानीमा ३६.६२% को फड्को

1548219737profit1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १७ करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो बैंकले १४ करोड २५ लाख नाफा कमाएको थियो ।  बैंकले अघिल्लो वर्ष २१ करोड ९४ लाखमा सीमित संचालन मुनाफालाई बढाएर यो वर्ष २६ करोड ७६ लाखको विन्दू...

दोश्रो त्रैमासमा लुम्बिनी विकास बैंकको लोभलाग्दो प्रगति, अधिकांश सूचकमा फड्को

1548219764profit3.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ६३.१५ प्रतिशतको छलाङ मारेको छ ।  अघिल्लो वर्ष यही अवधिमा १४ करोड ३७ लाखमा सीमित यो बैंकको खूद नाफा बढेर यो वर्ष २३ करोड ४६ लाख माथिको उचाईमा पुगेको हो ।  बैंकले संचालन नाफातर्फ भने कमालकै प्रगति गरेको छ । अघिल्लो वर्ष १२ करोड ४२ लाखमा सीमित यस्तो नाफामा...

यूनाइटेड फाइनान्सले नाफामा हान्यो २१९% को छलाङ, संचालन नाफासँगै एनपिएलमा तीव्र सुधार

1548130488profit1.jpeg
काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१९.१० प्रतिशतले बढाएको छ ।  यो कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ नाफा कमाएकोमा त्यसलाई बढाएर यो वर्ष ३ करोड ३३ लाखको उचाई चुमाएको हो ।  समीक्षा अवधिमा ३ करोड ३७ लाख संभावित जोखिम...

फ्री प्रफिटमा कुमारी बैंकको १४०.५३% को छलाङः इपीएस घट्यो, एनपीएल बढ्यो

1548129532profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कुमारी बैंक लिमीटेडले वितरणयोग्य मुनाफातर्फ कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा २५ करोड १० रुपैयाँमा सीमित वितरणयोग्य नाफामा १४०.५३ प्रतिशतले छलाङ मार्दै ६० करोड ३८ लाख आर्जन गरेको हो ।  बैंकले खूद नाफातर्फ पनि निकै राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो...

मुख्य सूचकमा देव विकास बैंकको उल्टोयात्रा !

1547971928profit-down.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना प्रमुख सूचकहरुमा उत्साहप्रद बढोत्तरी गरिरहँदा देव विकास बैंकको अवस्था भने दयनीय बन्दै गएको देखिएको छ ।  पहिलो त्रैमासमा समेत गिर्दो क्रममा रहेको यो बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रदर्शन समेत खराब नै रहेको देखिएको हो ।  बैंकले आइतबार प्रकाशित गरेको वित्तीय...

चौतारी लघुवित्तको खूद नाफातर्फ २१०% को छलाङ

1547798854chautary.jpg
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ २१० प्रतिशतले छलाङ मारेको छ ।  अघिल्लो वर्ष यही अवधिमा ३३ लाख ९२ हजार खूद नाफा आर्जन गरेको यो कम्पनीको नाफा बढेर यो वर्ष १ करोड ५ लाखको उचाईमा पुगेको हो ।  खूद...

यस्तो देखियो एभरेष्ट बैंकको दोश्रो त्रैमासको प्रगतिविवरण

1547797822profit.jpeg
काठमाण्डौ । दोश्रो वित्तीय विवरण प्रकाशन गरेका केही वाणिज्य बैंकको प्रगति उत्साहजनक देखिँदा एभरेष्ट बैंकका प्रमुख सूचकहरुतर्फ पनि औसत मात्र प्रगति देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ४ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.६७ प्रतिशतले मात्र बढी हो...

माछापुच्छ्रे बैंकको कमालको प्रगतिः वितरणयोग्य नाफा ७०.३१% ले बढाउँदा इपीएसमा ६०.५९% को छलाङ

1547796715profit1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ ७०.३१ प्रतिशतको छलांग मारेको छ ।  बैंकले यो अवधिमा ८० करोड ३६ लाख यस्तो नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड १८ लाखमा सीमित थियो । बैंकले आफ्नो खूद नाफातर्फ पनि ६०.५९ प्रतिशतले फड्को मारेको छ । अघिल्लो वर्ष...

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

1547701711growth.jpg
काठमाण्डौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ करिब ४२ प्रतिशतले फड्को मारेको छ ।  कम्पनीले यो अवधिमा २ करोड ६५ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो नाफा १ करोड ८४ लाखमा सीमित थियो ।  कम्पनीको संचालन मुनाफातर्फ पनि करिब ४२ प्रतिशतकै...

एनआइसी एशियाका अधिकांश सूचकमा छलाङ, इपीएसमा १४१% को जम्प

1547627737profit1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले वितरणयोग्य मुनाफातर्फ निकै राम्रो छलाङ मारेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २६ करोड फ्रि प्रफिट आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.०२ प्रतिशतको छलाङ हो । कम्पनीको खूद नाफातर्फ समेत उस्तै प्रगति देखिएको छ । अघिल्लो वर्ष ५७ करोड २१ लाख यस्तो...

वित्तीय विवरण प्रकाशनमा सधैं अगाडि फ्रस्ट माइक्रोफाइनान्स !

1547522110para.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने मामलामा समेत फस्र्ट माइक्रोफाइनान्स नाम झै फस्र्ट नै भएको छ । यो कम्पनी हरेक त्रैमासको  वित्तीय विवरण सार्वजनिक गर्ने काममा सधैं फस्र्ट नै हुँदै आएको छ ।  माघ १ गते कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको  यही अवधिको तुलनामा खूद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध