2nd quarter-2074-75

बिमा शुल्क आर्जनमा युनियन लाइफको ९८५% को छलाङ

1518329199union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५ करोड ४८ लाख खूद नाफा आर्जन गरेको छ ।  नयाँ जीवन बिमा कम्पनी युनियनले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८० लाख खूद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको २३ करोड २८ लाख बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा तथा अन्यबाट ७७...

एशियन लाइफको नाफामा सामान्य प्रगति, रिजर्बमा पहिरो

1518327939asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८ लाख थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल बिमा शुल्क आजन १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १ करोडमा सीमित थियो ।  कम्पनीको लगानी, कर्जा तथा अन्यबाट...

मुनाफामा नेपाल लाइफको ८३ % को छलाङ, सबै सूचकमा झन् मजबुत

1518326155profit.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा तथा अन्य अधिकांश सूचकमा छलाङ मारेको छ ।  यो कम्पनीले दोश्रो त्रैमासमा २७ करोड ९६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १५ करोड ३० लाखमा सीमित थियो । यसरी कम्पनीले अघिल्लो वर्षको दोश्रो...

1695556604Online-Ad.gif

हिमालयन जनरलको नाफा बढ्यो, रिजर्ब र बिमा कोष मजबुत

1518160665profit.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा बढेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा ४ करोड ३ लाख रुपैयाँ रहेकामा बढेर ५ करोड १० लाखको उचाईमा पुुगेको हो । यसरी कम्पनीको नाफामा २६.५५ प्रतिशतको प्रगति भएको देखिएको हो ।  कम्पनीको प्रिमियम बापतको आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ४४ करोड...

नेरुडेको नाफामा पहिरो, अधिकांश सूचक निराशाजनक

1518160497fall.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नेरुडे लघुवित्त विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको यही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ रहेको खूद नाफा घटेर २ करोड २७ लाखमा सीमित बन्न पुुगेको छ ।  समीक्षा अवधिमा कम्पनीको रिजर्ब मजबुत भएको छ भने खूद ब्याज आम्दानी, संचालन नाफा, प्रतिसेयर आम्दानीतर्फ पनि पहिरो गएको छ ।&...

सबैभन्दा महङ्गो सेयरमूल्य भएको कम्पनीको अवस्था खस्कियो, नाफा र इपीएसमा गिरावट

1518063807unilever-nepal-limited.jpg
काठमाण्डौ । बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो मल्टिनेशन कम्पनीको नाफा १५ करोड ३० लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद नाफा १८ करोड ७८ लाख थियो । यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम बिक्री मूल्य २८ हजार...

नाफामा प्राइम लाइफको चमात्कारिक प्रगति, अन्य सूचक पनि मजबुत

1517974062profit-up.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । यो अवधिमा प्राइमको खूद नाफा ११ करोड ५१ लाख भएको हो, जबकि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ६१ लाखमा सीमित थियो । यो जीवन बिमा कम्पनीका अन्य सूचकहरुतर्फको नाफा समेत उत्साहप्रद छ ।  समीक्षा अवधिमा कम्पनीले ९३...

सामुदायिक लघुवित्तको कमालको प्रगति: अधिकांश सूचकमा सुखद वृद्धि

1517886960Profit-Cost.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ करिब ३० प्रतिशतको प्रगति हासिल गरेको छ ।  यो कम्पनीको खूद नाफा अघिल्लो वर्षको यही अवधिमा ४१ लाख ५६ हजार रहेकोमा बढेर ५३ लाख ९७ हजारको उचाईमा पुगेको हो ।  यो लघुवित्त कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २ करोड ७४ लाख...

दोश्रो त्रैमासको प्रगति: सबैभन्दा कमजोर माछापुच्छे बैंक, एडीबिएल र एनबी पछ्याउँदै

1517484750machha.jpg
काठमाण्डौ । देशका सबै, २८ वाणिज्य बैंकहरुले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुले सार्वजनिक गरेका विवरणका आधारमा कुन बैंकले कस्तो प्रगति गर्दैछ वा कसको रफ्तार कस्तो छ भन्ने आँकलन भइरहेको छ ।  बिजशालाले केही समयअघि सबै वाणिज्य बैंकको मुख्य १० सूचकको चिरफारको प्रयास गरी विशेष सामाग्री प्रस्तुत...

२८ वाणिज्य बैंकको १० सूचकको चिरफार: कुन बैंकको प्रगति कस्तो ? कुनमा लगानी गर्नु उत्तम ?(टेबलसहित)

1517386325bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको आधारभूत पक्ष भन्ने बित्तिकै प्रतिशेयर आम्दानी, मूल्यआम्दानी अनुपात, नेटवर्थ प्रमुख रहन्छ । यसले कम्पनीको चुरो वित्तीय अवस्था बताउँछ भने खुद ब्याज आम्दानी र आम्दानीको स्रोत, खराब कर्जाको अवस्था र संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता, पुँजीकोषको अवस्था, व्यवसायिक विस्तार, खुद सम्पतिमा प्रतिफलको...

नाफा घटेर रिजर्बमा छलाङ मारेको सिन्धु बैंकको प्रगतिलाई कसरी बुझ्ने ?

1517288750loss-14.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिन्धु विकास बैंकको नाफा पनि घटेको छ । गत वर्षको यही अवधिमा १ करोड ३८ लाख रहेको बैंकको नाफा घटेर १ करोड १० लाखमा सीमित  बन्न पुगेको हो । बैंकले रिजर्बकोषमा छलाङ मारे पनि निक्षेप, खूद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी घटेको छ।  गत वर्ष यही अवधिमा ४ करोड ६५ लाखमा सीमित रिजर्ब  कोष बढेर ८...

मेरो माइक्रोफाइनान्सको खराब प्रदर्शन: नाफा, रिजर्ब र इपीएसमा गिरावट

1517287918loss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वाणिज्य बैंक र विकास बैंकले राम्रो प्रगति गरिरहेको बेला माइक्रोफाइनान्स कम्पनीहरु भने नाफामा गिरावटको मार व्यवहोरिरहेका छन्। यहीकारण बजारमा महङ्गो मूल्यमा किनबेच भइरहेका माइक्रोफाइनान्सहरुको बित्तीय विवरण खराब देखिएको छ ।  मंगलबार  आफ्नो अपरिस्कृत वित्तीय विवरण...

निरन्तर बलियो बन्दै प्राइम बैंक

1517286771profit.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा औसत  प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा ५५ करोड ९७ लाखमा सीमित  खूद  नाफा बढाएर ७१ करोड ५१ लाखको उचाईमा पुर्याएको हो । समीक्षा अवधिमा बैंकको संचालन नाफा, निक्षेप तथा कर्जा परिचालन बढेको छ भने रिजर्ब कोष भने  घटेको छ ।  गत वर्ष यही अवधिमा ७३ करोड...

तीन सरकारी बैंक : को अब्बल, को कमजोर ?

1517217557rbb.jpg
काठमाण्डौ । सोमबार एकसाथ तीनवटा सरकारी स्वामित्वका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका  छन् ।  राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि  विकास बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  यी तीनवटा बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय...

वाणिज्य बैंकलाई टक्कर दिंदै महालक्ष्मी विकास बैंक, अधिकांश सूचक मजबुत

1517213669profit-1.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकलाई समेत टक्कर दिंदै महालक्ष्मी विकास बैंकले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरेको छ। यो बैंकले समीक्षा अवधिमा २० करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खूद नाफा १४ करोड ४१ लखमा सीमित थियो ।  चालु आबको पहिलो त्रैमासमा ५ करोड ६३ लाख मात्र नाफा आर्जन गरेको बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध