2nd quarter-2074-75

हिमालयनले नाफासँगै खराब कर्जा पनि बढायो

1517207828hbl.jpg
काठमाण्डौ । हिमालयन  बैंक लिमीटेडले चालु आर्थिक  वर्षको दोश्रो त्रैमासमा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब करोड थियो । बैंकले व्यवसाय बिस्तार गरी खूद ब्याज आम्दानी पनि बढाएको छ । गत वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ८० करोड  रहेको खूद ब्याज आम्दानी बढेर  यो वर्ष १ अर्ब ८६ करोड पुगेको...

झनै मजबुत भयो नवील बैंक

1517204299Strong-bank.jpg
काठमाण्डौ । सेयरबजारको हटकेक नवील बैंक लिमीटेडको खूद नाफामा सामान्य मात्र बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले १ अर्ब ८३ करोड नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा  बैंकको खूद नाफा १ अर्ब ७४ करोडमा सीमित  थियो । अघिल्लो वर्ष ६ अर्ब १८ करोडमा सीमित चुक्तापूँजी बढेर ८ अर्ब ४ करोड पुगेको छ । यसरी...

एनआइसी एशिया मजबुत कि कमजोर ? हेरौं नालीबेली

1517203040nic-asia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।  बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको हो ।  सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार...

1695556604Online-Ad.gif

धराशायी बन्दै माछापुच्छे बैंक, अधिकांश सूचकमा पहिरो

1517201021fall.jpg
काठमाण्डौ । माछापुच्छे बैंकको अवस्था दयनीय बन्दै गएको छ । यो बैंकको प्रमुख बित्तीय सूचकमा पहिरो गएका कारण अवस्था खस्कदै गएको हो । सोमबार प्रकाशित दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा ठूलो गिरावट आएको देखिएको छ ।  यो बैंकको खूद नाफा, संचालन नाफा, रिजर्ब कोष, खूद ब्याज आम्दानी, इक्वीटीमा प्रतिफल लगायतमा ठूलो...

२६.९६ करोड राइटब्याक गर्दा पनि सिभिल बैंकको नाफा २१.६९ करोड मात्र !

1517201115civil-bank.jpg
काठमाण्डौ । कुनै अति नै कमजोर भई खराब बित्तीय स्वास्थ्य भएको वाणिज्य बैंकको पहिचान बनाएको सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आशालाग्दो प्रगति गरेको छ ।  यो बैंकले खूद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको छ भने संचालन नाफातर्फ १७ हजार ८७ प्रतिशतको चमात्कारिक छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिमा...

यस्तो छ एनसीसी बैंकको चमात्कारिक नाफाभित्रको यथार्थ

1517198844ncc.jpg
काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्तापूँजी बढाउने दिशामा अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा चमात्कारिक प्रगति हासिल गरेको देखिएको छ ।   अघिल्लो आर्थिक वर्षको  यही अवधिको तुलनामा बैंकको खूद नाफा ३५७ प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । बैंकले ७...

सनराइज बैंकको नाफा घट्यो, रिजर्बकोष मजबुत

1517196786sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा घटेकोछ । बैंकले समीक्षा अवधिमा ५८ करोड ७५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६० करोड ९७ लाख थियो ।  समीक्षा अवधिमा बैंकले ६३ अर्ब २६ करोड निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा...

दोश्रो त्रैमासमा पहिलोपटक स्ट्याण्डर्ड चार्टर्ड अर्ब क्लबमा

1517195659profit.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राम्रो प्रगति गरेको छ । यो  बैंकले खूद नाफा ३६.९२ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो  वर्ष यही अवधिमा ७४ करोड १ लाख रहेको नाफा बढाई १ अर्ब १ करोडको उचाईमा पुर्याएको हो । दोश्रो त्रैमासमा बैंक पहिलोपटक अर्बपति क्लबमा प्रवेश गर्न सफल भएको हो...

कमजोर बन्दै बीओके, प्रमुख सूचकहरुमा पहिरो !

1517118032fall.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेड पछिल्लो समय धराशायी बन्दै गएको देखिएको छ । यो बैंकले आइतबार प्रकाशित गरेको  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा  यस्तो अवस्था देखिएको हो ।  बैंकले प्रकाशित गरेको विवरणमा उसको खूद नाफा, संचालन नाफा, खूद ब्याज आम्दानी  तथा प्रतिसेयर आम्दानी घटेको छ ।  अघिल्लो वर्ष...

इन्भेष्टमेन्ट बैंक: इपीएस घट्यो, एनपीएल बढ्यो

1517116699nibl.jpg
काठमाण्डौ । आफूलाई देशकै टप वाणिज्य बैंक मान्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न असफल भएको छ । तथापि, यो बैंकका अन्य सूचकहरु ब्ढेका छन् । यो बैंकले समीक्षा अवधिमा १ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड...

कान्छो वाणिज्य बैंकले निकाल्यो लोभलाग्दो प्रगति

1517115664ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष २२ करोड ३९ लाखमा सीमित खूद नाफा बढाएर ३२ करोड ५१ लाखको उचाईमा पुर्याएको हो । पहिलो त्रैमासमा १० करोड ५७ लाख नाफा गरेको यो बैंकले बाँकी तीन महिनामै नाफातर्फ २२ करोड रुपैयाँ थपेको छ,...

एनएमबीको छलाङः नाफा, रिजर्ब, इपीएस र प्रतिफलमा वृद्धि, एनपिएल घट्यो

1517113695profit.jpg
काठमाण्डौ । फाइनान्सियल टाइम्स लण्डनबाट २०१७ का लागि उत्कृष्ट नेपाली बैंकको उपाधि पाएको एनएमबी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा छलाङ मारेको छ ।  बैंकले खूद नाफा ४३ प्रतिशत बढीले वृद्धि गरी तथा अन्य महत्वपूर्ण सूचकमा समेत फड्को मार्दै आफूलाई पुनः अब्बल साबित गरेको हो ।  यो बैंकले पहिलोपटक दोश्रो त्रैमासमै खूद नाफा बढाएर १...

बलियो बन्दै जनता बैंक, प्रमुख सूचकमा फड्को

1517113928janata-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा जनता बैंकले कमालको प्रगति हासिल गरेको छ । यो बैंकले अधिकांश सूचकहरुमा फड्को मार्दै आफूलाई बलियो वाणिज्य बैंकको लाइनमा उभ्याएको हो । बैंकले समीक्षा अवधिमा २७ करोड १७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा १६ करोड १३ लाखमा सीमित थियो ।  बैंकले खूद ब्याज आम्दानी,...

ग्लोबल आइएमई बैंक: खूद नाफामा झिनो वृद्धि, संचालन नाफामा गिरावट

1517065239gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९५ करोड २९ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९० करोड ६२ लाखमा सीमित थियो ।  बैंकको खूद ब्याज आम्दानीतर्फ पनि सामान्य मात्र बढोत्तरी भएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकले व्यवसाय बिस्तारमा खासै प्रगति गर्न...

दोश्रो त्रैमासमा पहिलोपटक एभरेष्ट बैंकले कमायो १ अर्ब बढी नाफा, अन्य सूचक पनि सन्तोषजनक

1517064309ebl.jpg
काठमाण्डौ । आर्थिक वर्षको दोश्रो त्रैमासमा एभरेष्ट बैंकले पहिलोपटक एकअर्ब भन्दा बढी खूद नाफा आर्जन गरेको छ ।  यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब १४ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९७ करोड १५ लाखमा सीमित थियो । एभरेष्ट बैंकका अन्य मुख्य सूचकहरु समेत सन्तोषजनक नै देखिएका छन् । जस्तो,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध