2nd quarter-2074-75

यति धेरै रकम फिर्ता गरेर पनि नाफा बढाउन सकेन स्वदेशी लघुवित्तले

1516943833swadeshi-logo.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापन कोषबाट २ करोड १६ लाख फिर्ता गरेर पनि स्वदेशी लघुवित्त बित्तीय संस्थाले नाफा बढाउन सकेन । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सुनसरीको इटहरीमा केन्द्रीय  कार्यालय रहेको यो माइक्रोफाइनान्स कम्पनीको नाफा १ करोड ३६ लाख भएको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १ करोड ३५ लाख थियो ।  यो...

कमाल देखायो ओमी माइक्रोफाइनान्सले: अधिकांश सूचकमा उल्लेख्य सुधार

1516940200profit111.jpg
काठमाण्डौ । अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धि अनुसारको आम्दानी र नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी(इपीएस) लगायतका प्रमुख सूचकहरु कमजोर बनिरहेको बेला वोमी माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गरेको छ ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो माइक्रोफाइनान्स कम्पनीले खूद नाफातर्फ ८४.३७ प्रतिशतको प्रगति हासिल...

आशा जगायो कुमारी बैंकलेः संचालन नाफामा गिरावट र खराब कर्जा वृद्धि–चिन्ताको बिषय

1516937963kumari-bank-logo.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनबाट ठूलो रकम फिर्ता ल्याएर कुमारी बैंक लिमीटेडले नाफामा राम्रो प्रगति भएको रिपोर्ट सार्वजनिक गरेको छ ।  यो बैंकले शुक्रबार चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खूद नाफा करिब ७२ प्रतिशतले वृद्धि भएको, संचालन नाफा घटेको, तर रिजर्ब कोषमा भने राम्रो  प्रगति...

1695556604Online-Ad.gif

पोखरा फाइनान्सको अधिकांश सूचक खराब

1516857300pfl.jpg
काठमाण्डौ । निकै कमजोर बन्दै  गएको पोखरा फाइनान्सले दोश्रो त्रैमासमा समेत खराब नतिजा निकालेको छ । यो कम्पनीका अधिकांश मुख्य सूचकहरुमा पहिरो गएको देखिएको छ । खूद नाफा, खूद ब्याज आम्दानी, संचालन नाफा, प्रतिसेयर आम्दानी लगायतका मुख्य सूचकमा पहिरो गएको हो । ४ करोड ८३ लाख रुपैयाँ रहेको नाफा घटेर ४ करोड ३ लाखमा सीमित बन्न पुगेको छ भने ९ करोड...

दोश्रो त्रैमासमा देव विकास बैंकको सामान्य प्रगति

1516852777profit-meager.jpg
काठमाण्डौ । देवः विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य  प्रगति गरेको छ । यो बैंकले १४ करोड ६ लाख नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा १४ करोड ३ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा बैंकले ३१  करोड ४८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६ करोड २ लाखमा सीमित थियो । बैंकले यो...

धराशायी बन्दै एनबी बैंक, महत्वपूर्ण सूचक बिग्रदा लगानीकर्ता निराश

1516850809nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको अवस्था थप धराशायी भएको छ । पहिलो त्रैमासमा कमजोर वित्तीय विवरण पस्किएको यो बैंकको दोश्रो त्रैमासको अवस्था सुधार हुनको साटो थप बिग्रिएको हो ।  नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरेको बैंकले दोश्रो त्रैमासमा केही सुधारको आशा गरेर बसेका लगानीकर्तालाई निराश...

नेपाल एसबीआई बैंक: नाफा र खराब कर्जा बढ्यो, इपीएस घट्यो

1516850939sbi.jpg
काठमाण्डौ । खूद नाफामा २०.३४ प्रतिशतको प्रगति हासिल गरे पनि बढेको चुक्तापूँजी अनुसारको आम्दानी गर्न नसक्दा नेपाल एसबीआई बैंकको प्रतिसेयर आम्दानी घटेको छ ।  यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९१ करोड ३० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको यस्तो नाफा ७५ करोड ८७ लाखमा सीमित थियो ।  अघिल्लो वर्ष ३ अर्ब ८८ करोड...

किन कमजोर देखियो ओम डेभलपमेन्ट बैंक ?

1516766928profit-fall.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा घटेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १५ करोड ३ लाख नाफा कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा १९ करोड २ लाख थियो ।  बैंकका अन्य अधिकांश सूचकहरुमा गिरावट आएको छ । अघिल्लो वर्ष ३५ करोड ३१ लाख रहेको खूद ब्याज आम्दानी घटेर ३२ करोड २८ लाखमा सीमित भएको छ भने २८ करोड...

मुक्तिनाथको कमालको प्रगति: नाफा र रिजर्बमा फड्को, खराब कर्जा शून्यबराबर

1516766174profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि  मुक्तिनाथ विकास बैंकले राम्रो प्रगति विवरण सार्वजनिक गरेको छ । विकास बैंकहरुमध्ये टप बैंक मुक्तिनाथले २६ करोड ४३ लाख रुपैयाँ  खूद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २२ करोड ३२ लाखमा सीमित थियो । तर,यो बैंकले समेत बढेको पूँजी अनुसार...

लगानीकतालाई निराश बनायो रिलायवलले, पीई कहालीलाग्दो विन्दुमा

1516767044profitarrow.jpg
काठमाण्डौ । रिलायवल माइक्रोफाइनान्सले समेत लगानीकर्तालाई निराश  पार्ने प्रगति विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले बुधबार दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।  कम्पनीको नाफामा सामान्य बढोत्तरी भएको छ भने खूद ब्याज आम्दानी, संचालन मुनाफा, प्रतिसेयर आम्दानी तथा नेटवर्थ जस्ता महत्वपूर्ण सुचकहरु घटेका छन्...

यस्तो देखियो दोश्रो त्रैमासमा मेगा बैंकको प्रगति

1516764148mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३९ करोड ३६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ३७ करोड ९ लाखमा सीमित थियो ।  यसरी हेर्दा खूद नाफातर्फ बैंकले ६.१३ प्रतिशतको प्रगति गर्न सकेको देखिन्छ । तर, बैंकको चुक्तापूँजी भने ४ अर्बबाट ७ अर्ब ३७  करोडको उचाईमा पुगेको छ । पूँजीमा ८३.८७...

गण्डकीको नाफामा सामान्य बढोत्तरी, इपीएसमा भारी गिरावट

1516686175profit-111.jpg
काठमाण्डौ । गण्डकी विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ४५ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा १२.६५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो बैंकले १८ करोड १५ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिस्कृत विवरणअनुसार खूद ब्याज...

माइक्रोफाइनान्स भनेर उचालिनेहरुलाई कालिकाको झट्का: नाफा, इपीएसमा भारी गिरावट, पीई कहालीलाग्दो विन्दूमा

1516683893fall.jpg
काठमाण्डौ । उच्च संचालन खर्च नियन्त्रण गर्न नसक्दा माइक्रोफाइनान्स भनेर मरिहत्ते गर्नेहरुलाई कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले दोश्रो त्रैमासको वित्तीय विवरणमार्फत झट्का दिएको छ । यो माइक्रोफाइनान्स कम्पनीको दोश्रो त्रैमासमा खूद नाफा, संचालन नाफा, रिजर्ब, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा भारी गिरावट देखिएको छ...

लक्ष्मी बैंकको नाफा बढ्यो, इपीएस र रिजर्बमा पहिरो !

1516682660profit.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफामा राम्रो बढोत्तरी गरेको छ । यो अवधिमा बैंकको खूद नाफा ५१ करोड ९२ लाख रुपैयाँको  उचाईमा पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ४० करोड ६३ लाखमा सीमित थियो । नाफामा राम्रो वृद्धि गरे पनि बढेको पूँजी अनुसार आम्दानी गर्न नसक्दा बैंकको प्रतिसेयर...

अत्यधिक संचालन खर्चले सिद्धार्थ बैंकको नाफामा हिट !

1516512923siddharthabank.png
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७७ करोड २८ लाख खूद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा बैंकको नाफा ७२ करोड ६० लाखमा सीमित  थियो ।  बैंकको खूद ब्याज आम्दानी ७ प्रतिशतको हाराहारीमा बढी १ अर्ब ३९ करोडको उचाईमा पुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । खूद ब्याज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध