3rd quarter report

आरएसडिसीद्वारा अधिकांश सूचकमा सन्तोषजनक प्रगति

1556518153profit1.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा उत्साहजनक प्रगति गरेको छ।  यो कम्पनीले समीक्षा अवधिमा ४ करोड २८ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ८६ प्रतिशतले बढी हो ।  यो कम्पनीले अघिल्लो वर्ष ३ करोड ६२ लाखमा सीमित संचालन...

एशियन लाइफको नाफामा १२.०९ % को वृद्धि, इपीएस ५.१५ रुपैयाँ

1526182669asian-life.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सीमित थियो । यो हिसाबले नाफामा १२.०९ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले समीक्षा अवधिमा बिमा शुल्कबाट १ अर्ब ९३ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष...

२८ वाणिज्य बैंकको वित्तीय स्वास्थ्यको चिरफार : को सबल, को दुर्बल ? (प्रमुख सूचकहरुको टेबलसहित)

1525153391analysis.jpg
काठमाण्डौ । एक सरकारीसहित २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत बित्तीय विवरण प्रकाशित गरेका छन् । तेश्रो त्रैमासको प्रगतिका आधारमा बैंकहरुको सवल र दुर्बल पक्षको बिषयमा चर्चा हुन थालेको छ ।  तेश्रो त्रैमासको प्रगतिका आधारमा सम्बन्धित बैंकले लगानीकर्तालाई दिनसक्ने  प्रतिफलको आँकलन गर्न सजिलो भएका...

1695556604Online-Ad.gif

प्राइम लाइफको नाफामा ३३.२२ % को वृद्धि, अन्य सूचक झनै तगडा

1524974152prime.jpeg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १४ करोड ३१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राइमको खूद नाफा १० करोड ७४ लाखमा सीमित थियो । प्राइमले तेश्रो त्रैमाससम्म १  अर्ब ५८ करोड कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो...

वाणिज्य बैंकलाई टक्कर दिंदै महालक्ष्मी विकास बैंक, प्रमुख सूचकमा छलाङ

1524972763profit.jpg
काठमाण्डौ । कृष्णराज लामिछानेले व्यवस्थापन सम्हालेपछि महालक्ष्मी विकास बैंक आक्रामक प्रगतिसहित अगाडि बढेको छ । व्यवस्थापनले २९ औं वाणिज्य बैंकको रुपमा दाबी गर्ने यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही  अवधिको तुलनामा खूद नाफामा ५५.१५ प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो आ.ब.को यही अवधिमा २१  करोड ७१ लाख...

राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामै कमायो ३ अर्ब बढी नाफा, अधिकांश सूचकमा छलाङ

1524972553rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही  अवधिमा २ अर्ब ७ करोडमा सीमित नाफामा यो बैंकले ४९ प्रतिशतको हाराहारीमा प्रगति गरेको हो ।  योसँगै तेश्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक बन्ने सफलता प्राप्त...

मेगाको नाफामा गिरावट, रिजर्बमा छलाङ !

1524900363mega-bank.jpg
काठमाण्डौ । अनुपमा खुञ्जेलीले व्यवस्थापनको नेतृत्व लिएपछि मेगा बैंक लिमीटेडले केही सूचकहरुमा आफूलाई सुधार गर्दै लगेको देखिए पनि अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा अवस्था खस्किएको छ ।  "संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति...

खराब कर्जा असूली हुन थालेपछि एनसीसी बैंकको नाफामा छलाङ, बैंक अझै सशक्त बन्ने संकेत

1524897315ncc-bank.jpg
काठमाण्डौ । खराब कर्जा असूलीमा ध्यान दिएका कारण नोक्सानी व्यवस्थाका लागि विनियोजन गर्नुपर्ने रकम ह्वात्तै घटेपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खूद नाफामा कमालको प्रगति भएको छ ।  एपेक्स डेभलपमेन्ट बैंक लगायतलाई गाभेपछि थुप्रो लागेको खराब कर्जाको अनुपातलाई सुधार गरेका कारण बैंकको अवस्था केही मजबुत देखिएको छ । एपेक्स डेभलपमेन्ट...

उत्कृष्ट बन्न विकास बैंकबीच तीव्र प्रतिस्पर्धा, कैलाशको स्थान कुनले लियो ?

1524894494competition.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लिएको मर्जर तथा एक्वीजिसनको नीतिको सबैभन्दा धेरै प्रभाव विकास बैंकहरुमा परेको देखिएको छ । यहीकारण पछिल्लो समय राष्ट्रिय स्तरको विकास बैंकको संख्या  १२ वटा रहेको छ । यीमध्ये पनि टुरिजम डेभलपमेन्ट बैंक मेगा  बैंकसँग मर्जरमा जाने निश्चित भएकोले राष्टिय स्तरका विकास बैंकको संख्या ११ मा सीमित हुनेछ...

२७ वाणिज्य बैंक : नाफामा कसको प्रगति कति ? को कति स्थानमा ?

1524894267analysis2.png
काठमाण्डौ । देशका २८ वाणिज्य बैंकमध्ये २७ वटाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय  विवरण प्रकाशित गरेका छन् । २७ बैंकमध्ये २१ वटाले गत वर्षको सोही अवधिको तुलनामा नाफा बढाएका छन् भने बाँकी  ६ वटाको नाफा घटेको छ ।  हामीले २७ वटा वाणिज्य बैंकहरुले नाफातर्फ गरेको प्रगतिलाई विश्लेषण गर्ने कोशिश गरेका छौ । यी २७...

सांग्रीलाको आशालाग्दो प्रगति, सबै सूचक सन्तोषजनक

1524808413Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो  वर्षको यही अवधिमा यस्तो नाफा २४   करोड ४९ लाख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५  करोड १२ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५२ करोड रहेको थियो । यो अवधिमा बैंकको...

सुधारको बाटोमा माछापुच्छ्रे बैंक

1524800231machha.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफूलाई  दोश्रो त्रैमासको तुलनामा तेश्रो त्रैमासमा सुधार गरेको छ । यो बैंकको खूद नाफा र संचालन नाफा घटे पनि केही मुख्य सूचकहरुमा सुधार देखिएको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब माथि खूद नाफा आर्जन गरेको यो बैंक एकअर्बबाट तल झर्दै यो वर्ष ८१ करोड ५० लाखमा सीमित बन्न पुगेको हो ।  अघिल्लो...

नाफामा पहिरो व्यहोरेको प्रभूको रिजर्बमा छलाङ, एनपिएल घटेको अवस्थालाई कसरी बुझ्ने ?

1524800008Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ पहिरो व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ४४ करोडको लोभलाग्दो नाफा आर्जन गरेको यो बैंकको खूद नाफा घटेर यो वर्ष ८६ करोड ७१ लाख सीमित भएको हो । यो भनेको ४० प्रतिशतको गिरावट हो । बैंकले व्यवसाय बिस्तारमा खासै ध्यान नदिनू, अत्यधिक ब्याज खर्च लगायतका...

नाफामा सिभिल बैंकको १२७ % को छलाङ, अधिकांश सूचकमा उत्साहप्रद सुधार

1524749337cbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिभिल बैंकले ४६ करोड ९१ लाख संभावित जोखिम  व्यवस्थापन कोषबाट फिर्ता ल्याएर ३५ करोड बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।  यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा १२७ प्रतिशतले छलाङ मारेको देखिएको हो ।  बैंकले ४४ करोड १७ लाख संभावित जोखिम व्यवस्थापन...

नाफामा जनता बैंकको ५१ % को छलाङ, अधिकांश सूचकमा फड्को

1524712851jbnl.jpg
काठमाण्डौ । बलिया विकास बैंकहरुलाई आफूमा गाभेपछि कुनै बेला कमजोर बैंकको सूचिमा पर्ने जनता बैंक नेपाल लिमीटेड हरेक त्रैमासमा आफूलाई बलियो बनाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ करिब ५१ प्रतिशतको छलाङ मारेको छ । बैंकले अन्य मुख्य सूचकमा समेत उस्तै फड्को हानेको छ । समीक्षा अवधिमा जनता बैंक नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध