agent

बीमा क्षेत्रमा युवा व्यवसायीको आकर्षण, एकै दिन एमडीआरटी क्वालिफाइड !

1704797352mdrt.jpg
-मनिष सोती काठमाण्डौ । एक दिनमै एमडीआरटी क्वालिफाइड ? झट्ट सुन्दा यो अपत्यारिलो लाग्न सक्छ । जीवन बीमा अभिकर्ताहरु एमडीआरटी, सीओटी तथा टीओटी क्वालिफाइड हुन दिनरात प्रयास गरिरहेका हुन्छन् । बीमा अभिकर्ताहरु माझ एमडीआरटी क्वालिफाइड हुनु एउटा सफलता प्राप्त गर्नु मानिन्छ ।   मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) अन्तर्गत तीन तहको...

राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यस्ता छन् केही सरल तरिका

1704426276823-1582790445insurance.jpg
काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् । निशंकोच भई भन्नुपर्दा बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार...

अभिकर्ताहरुले बैंक र बीमा बीचको फरक नागरिकलाई बुझाउनु पर्छ : अध्यक्ष सिलवाल

1702971656silwal.jpg
काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमाकम्पनीहरूलाई निर्देशन दिएका छन् ।  बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष् ासिलवालले...

1695556604Online-Ad.gif

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

17017664661.jpg
-मनिष सोती काठमाण्डौ । मानिसहरु आफ्नो जीवन सुनौलो बनोस् भन्ने चाहन्छन् । अर्थात् आफ्नो अनि परिवारिक जीवनबारे चिन्तन गर्ने हरेक व्यक्तिहरु गुणस्तरीय जीवनको अभिलाषा राख्छन् । मानवीय आवश्यकता परिपूर्ति गर्न सक्ने क्षमता भएमा त्यसलाई नै गुणस्तरीय जीवनको रुपमा परिभाषित गर्ने गरिन्छ । तर आर्थिक पाटो बलियोसँगै परिवार तथा इष्टमित्र र...

नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई घुमायो कोशी टप्पु

1701607908koshi.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ ।  कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पु भ्रमण तथा सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।   कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सहित प्रदेश...

रिलायबल नेपाल लाइफद्वारा सम्मान तथा उत्प्रेरणा कार्यक्रम आयोजना, उत्कृष्ट व्यवसाय भित्र्याउने अभिकर्ता सम्मानित

1701598204r.jpg
काठमाण्डौ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार चितवनमा आयोजित कार्यक्रममा विभिन्न विधामा शाखाका एजेन्सीहरुलाई सम्मान गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा चितवनको हाकिमचोकबाट उत्कृष्ट व्यवसाय भित्र्याउने एजेन्सीहरुलाई सम्मान गरिएको कम्पनीले बताएको छ...

एशियन लाइफको मधेश प्रदेश स्तरिय बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

1701579284asianlife.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सद्वारा आयोजित मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् तथा बिजनेश एक्सिलेन्स अवार्ड शनिबार सम्पन्न भएको छ। बाराको सिमरामा आयोजित कार्यक्रममा एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार अन्तर्गत देशभरमै उत्कृष्ट स्थान हासिल गरेका हरिवन शाखाका वरिष्ठ अभिकर्ता विपिन कुमार खनाल तथा दोश्रो स्थान हासिल गर्न सफल...

बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण, कुन कम्पनीबाट कति ? (नामावलीसहित)

1700811830bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण भएका छन् ।  गत कात्तिक १७ गतेदेखि सञ्चालन भएको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्रांप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका लागि आफैंले कात्तिक १७...

मर्जरमा गएका जीवन बीमा कम्पनीले अभिकर्तालाई बनाए मख्ख, कमिसनमा उल्लेख्य बृद्धि

1700646893bima.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४वटा कम्पनीले असोज मसान्तसम्म अभिकर्ताका लागि सवा ३ अर्ब रुपैयाँ कमिसन छुट्याएका हुन् । गत आवको यसै अवधिसम्मको तुलनामा...

किन बढ्दैछ बीमा पोलिसी सरेन्डरको संख्या ? यस्ता कुरामा अभिकर्ताले दिनुपर्छ ध्यान(बीमा शिक्षा)

1698289132bimalekh.jpg
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई जीवन बीमा कम्पनीको मेरुदण्डका रुपमा लिइन्छ । बीमा कम्पनीको प्रोडक्टहरुका बारेमा बीमा अभिकर्ताले राम्रोसँग जान्नु पर्दछ। जीवन बीमा कम्पनीको हकमा ८० प्रतिशतभन्दा बढी व्यवसाय अभिकर्तामार्फत भित्रिएको हुन्छ ।  बीमा कम्पनीका उच्च व्यवस्थापक टिम र सञ्चालक समितिले समेत बीमा अभिकर्ताहरुलाई...

अभिकर्ता पेशाबाट सिर्जनाले पाएको उपलब्धि, लगातार ३ वर्षदेखि एमडीआरटी

1698231404panta.jpg
काठमाण्डौ । बीमा अभिकर्ता पेशाबाट पनि लाइफ सेटल हुन्छ र ? भन्ने सोच बोेकेकि सिर्जना पन्त अहिले अभिकर्ता पेशामा आबद्ध भएर मनग्य आम्दानी गर्छिन् । उनी यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय बीमा अभिकर्ताका रुपमा परिचित छिन् ।  तीन वर्षदेखि अभिकर्ता पेशाबाटै व्यक्तित्व विकाससँगै जीवनशैली पनि परिवर्तन भएको उनले बताइन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध