AGM

माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

1698657269agm.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष(आव) २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरु,आव २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरु पारित गरेको छ । सो अवसरमा अध्यक्ष न्यौपानेले मूख्यगरी...

एनसेलले मंसिर ७ गते बोलायो साधारण सभा,लाभांश वितरणलगायत के- के छन् प्रस्ताव ?

1698640652ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आगामी मंसिर ७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले काठमाण्डौको लैनचौरस्थित कर्पोरेट कार्यालयमा सभा बोलाएको हो ।कम्पनीको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन,आव २०७९/८० को वासलात, नाफा नोक्सान...

हिम पर्बत हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

1697865445agm.jpg
काठमाण्डौ । हिम पर्बत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर ६ गते वार्षिक साधारणसभा बोलाएको छ । गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७९/ ८०का लागि वार्षिक प्रतिवेदन छलफल तथा प्रबन्धपत्र नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित...

1695556604Online-Ad.gif

आशुतोष ईनर्जी लिमिटेडले बोलायो वार्षिक साधारणसभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

1697781286agm.jpg
काठमाण्डौ । आशुतोष ईनर्जी लिमिटेडले आगामी छैटौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालस्थित लिसेरा रिसेप्सन्समा मंसिर ८ गते अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।सो सभाले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७९/...

सानिमा बैंकले सम्पन्न गर्‍यो साधारणसभा, पारित भयो लाभांश

1697710447sanimaagm.jpg
काठमाण्डौ । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप...

सानिमा बैंकको वार्षिक साधारणसभा आज, लाभांश अनुमोदन गर्ने

1697681718sanimaa.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते १९ औँ वार्षिक साधारणसभा हुँदैछ।  सभा काठमाण्डौको चन्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन...

दुई नयाँ ब्रोकर कम्पनीले आह्वान गरे साधारण सभा

1697609770agm.jpg
काठमाण्डौ । दुई ओटा अलग-अलग धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले साधारण सभा बोलाएका छन् । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा र प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा बोलाएका हुन् । यी दुबै नयाँ ब्रोकर कम्पनीका रुपमा सञ्चालनमा छन् । प्रभु स्टक मार्केटले  आगामी कात्तिक १५ गते काठमाण्डौको बबरमहलस्थित...

आईपीओ निष्कासनको तयारीमा रहेको सान्भि इनर्जीले बोलायो साधारण सभा

1697603982agm.jpg
काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले आगामी कात्तिक २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सो सभाले आर्थिक वर्ष २०७९/ ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९/ ८० को सञ्चित मुनाफाबाट...

नेप्सले डाक्यो एजीएम, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

1697593369neps.jpg
काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि...

शिवम होल्डिङग्सले बोलायो साधारण सभा,प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव

1697518754agm.jpg
काठमाण्डौ ।शिवम होल्डिङग्स लिमिटेडले आगामी कात्तिक २२ गते वार्षिक साधारण सभा बोलाएको छ । गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय अनामनगर, काठमाण्डौमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सो सभाले कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख किता आईपीओ प्रिमियम मूल्यमा...

एभरेष्ट बैंकको वार्षिक साधारणसभा आज, २०.५३% लाभांश अनुमोदन गर्ने

1697511209evrest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको २९ औँ वार्षिक साधारणसभा आज असोज ३० गते हुँदैछ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) छ...

मारुती सिमेन्ट्सले प्रिमियममा आईपीओ ल्याउने, डाक्यो वार्षिक साधारणसभा

1697426474AGM.jpg
काठमाण्डौ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ।  प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न मारुती सिमेन्ट्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित कम्पनीको...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ३०.५२ % लाभांश पारित

1697358999agm.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा  आइतबार सम्पन्न भएको छ ।  उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त साधारण सभाले २९...

इलेक्ट्रो पावर कम्पनीले बोलायो दोस्रो वार्षिक साधारण सभा, के- के छन् प्रस्ताव ?

1697344820agm.jpg
काठमाण्डौ ।इलेक्ट्रो पावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक १९ गते रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान १० बजे बोलाएको हो । उक्त दिन बस्ने सभाले आर्थिक वर्ष २०७९\ ८०को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण उपर छलफल गरि...

एनआईसी एसिया बैंकको वार्षिक साधारणसभा आज, २९% बोनस सेयर पारित गर्ने

1697334880nica.png
काठमाण्डौ । एनआईसी एसिया बैंकको २६ औँ वार्षिक साधारणसभा आज असोज २८ गते बस्दैछ।  सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध