AGM

सानिमा रिलायन्सले डाक्यो लाभांसको अजेण्डा बिनाको साधारण सभा,बुक क्लोज कहिले?

1704334935823-1696300795sanima.png
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांसको अजेण्डा बिनाको वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ ११ गते बिहिबारका दिन काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने...

बलेफी हाईड्रो पावरको एजीएम माघ १० मा,हकप्रद निष्कासन मुख्य अजेण्डा

1704268863823-1694400308agm.jpg
काठमाण्डौ । बलेफी हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा समयमै नहुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न ढिलाई भएका कारण पुस मसान्तभित्र आव २०७९/८० को वार्षिक साधारण सभा गर्न असमर्थ रहेको जनाएको हो ।  कम्पनीले उक्त साधारण सभा आगामी माघ १० गते आयोजना हुने र सभा सकिएपछि कम्पनीले नेपाल स्टक एक्...

शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने, पुस २४ गते साधारणसभा

1704267767agm.jpg
काठमाण्डौ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव...

1695556604Online-Ad.gif

गुराँस लघुवित्तको साधारण सभा आज,सेयरधनीको हात खाली हुने

1704247517gurans.png
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । संस्थाले लाभांशको अजेण्डा बिना नै आफ्नो वार्षिक साधारणसभा गर्न गईरहेको हो । सभा आज बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आयोजना हुन लागेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाँड्ने छैन...

शिवम् सिमेन्ट्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

1704245890823-1703732959823-1703041255shivm.png
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांस प्रयोजनका लागि भोलि(पुस १९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।   कम्पनीको वार्षिक साधारण सभा आगामी...

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

1704196368agm.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।  सभामा कम्पनीका अध्यक्ष सुदीप...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्षमा अनुज अग्रवाल चयन, साधारण सभाबाट लाभांश पनि पारित

1704191487nifraagm.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीको चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांस लगायत अन्य नियमित प्रस्तावहरु पारित गरेको छ । सो अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राजबज्राचार्य, शंकर प्रसाद अधिकारी, लिमा अधिकारी आचार्य र प्रवीण सुवेदीको...

शुभम पावरद्वारा साधारण सभाका लागि तीन महिना म्याद थपको माग,यस्तो छ कारण

1704184420shuvam.png
काठमाण्डौ । शुभम पावर लिमिटेड समयमै वार्षिक साधारण सभा सभा गर्न असमर्थ हुने देखिएको छ ।  कम्पनीले साधारण सभाको म्याद थप गरि पाँउ भनि कम्पीको रजिष्ट्रार कार्यालयमा निवेदन पेश गरेको छ । कम्पनीले वार्षिक साधारण सभाका लागि तीन महिनाको म्याद थपको माग गर्दै निवेदन दिएको छ ।  कम्पनीले गत असार २ गते आएको बाढीले तल्लो पिपुवा खोला साना...

वलेफी हाइड्रोपावरले डाक्यो साधारण सभा,हकप्रद निष्कासन मुख्य अजेन्डा

1704160236823-1689741752balephi.jpg
काठमाण्डौ । वलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १० गते काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा १ः१ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्तावलाई विद्युत नियमन आयोगबाट...

लोअर इर्खुवा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, पुस २७ गते साधारणसभा

1704090489agm.jpg
काठमाण्डौ । लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी वार्षिक साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमाण्डौमा बिहान ११ बजे हुने छ । सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/ ०८१का लागि लेखापरीक्षक नियुक्त गर्ने र...

नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न, १०.५५% लाभांश पारित

1703998548sbiagm.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गरेको छ ।  कम्पनीको ३०औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार कम्पनीले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति)  सहित १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव...

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

1703853593agm.jpg
काठमाण्डौ ।नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी १...

सिबिफिनको साधारण सभा सम्पन्न, उत्पादन बढाउन सिबिफिन र बैंकिङ क्षेत्रले भूमिका खेल्नु पर्‍यो : उपाध्यक्ष श्रेष्ठ

1703847813minbahadur.jpg
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले उद्घाटन गर्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए । उनले देशका विभिन्न क्षेत्रमध्ये अ...

लाभांस वितरणको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै

1703813959823-1695554378nepal-insruance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ । कम्पनीको ७५ औं वार्षिक साधारणसभा आज बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो । उक्त सभामा हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशत नगद...

नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

1703759834agm.jpg
काठमाण्डौ ।  नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो । सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध