AGM

ग्रीन भेन्चर्सले गर्‍यो लाभांस नदिने निर्णय, साधारण सभा माघ ५ मा

1703728966green-ven.jpg
काठमाण्डौ ।ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ ।  कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त सभाले आगामी माघ ५ गते पाचौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा काठमाण्डौ बानेश्वरमा रहेको बानेश्वर...

पुस महिनामा ३ दर्जन कम्पनीको ‘एजीएम पर्व’,नियमनकारीलाई नै गिज्याउने भद्दा मजाक !

1703659942agm.jpg
काठमाण्डौ । नियमनकारी निकायले प्रभावकारी रुपमा काम गर्न नसक्दा धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले गर्ने वार्षिक साधारणसभा(एजीएम) वर्षेनी कर्मकान्डी मात्रै हुने गरेको छ । जसका कारण सर्बसाधारण सेयरधनी सूचनाको अधिकारबाट बन्चित भइरहेका छन् भने सञ्चालक समितिको प्रस्ताव सभामा सर्वस्वीकार्य हुने गरेको छ । पुस महिनाभित्रमा बाध्यकारी...

नेरुडे लघुवित्तले यो वर्ष लाभांश नदिने, सेयरधनीको हात खाली

1703653538nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ९ गते  बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।   साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि...

1695556604Online-Ad.gif

नेपाल ल्यूब आयलले बम्पर लाभांश पारित गर्न बोलायो एजीएम

1703634960nlo.jpg
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमीटेडले बम्पर लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनीले आगामी पुस २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा सो दिन बिहान ११ः३० बजे साधारणसभा आह्वान गरिएको हो ।  सभामा गत वर्षका नाफाबाट चुक्तापूँजीको २५...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा जगदम्बा स्पिनिङ्ग मिल्स्, पुस २६ गते साधारणसभा

1703565631agm.jpg
काठमाण्डौ ।जगदम्बा स्पिनिङ्ग मिल्स् लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २६ गते बिहीबार हुने तेस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरको सभाहलमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको गत पुस ५ गते बसेको...

किसान होल्डिङले आईपीओ निष्कासन गर्ने, पुस २८ गते बोलायो साधारणसभा

1703486727kisan.jpg
काठमाण्डौ । किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने  भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने...

प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट

1703480501ipo.jpg
काठमाण्डौ । जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने...

सिडिएस्सीपछि नेप्सेले पनि घोषणा गर्‍यो बम्पर लाभांश, सर्वसाधारणको लगानी रहेका कम्पनी भने दुब्लाउँदै

1703477190nnnnn.jpg
काठमाण्डौ । नियामकको कडाई र पटक पटकको प्रहारबाट निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु आर्थिक रुपले धराशायी बनेका छन् । तर, अर्थतन्त्रका लागि विषम यही परिस्थितिमा सरकारी लगानीका कम्पनीहरु भने मालामाल बनिरहेका छन् ।  सर्वसाधारण लगानीकर्ताको समेत लगानी रहेका कम्पनीको कुरा गर्दा उनीहरुको लाभांश क्षमता यो वर्ष ह्वात्तै घटेको छ । यो वा...

लक्ष्मी स्टिलले आईपीओ निष्कासन गर्ने, पुस २१ गते साधारणसभा

17033983421.jpg
काठमाण्डौ । लक्ष्मी स्टिल लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते आइतबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाण्डौमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक...

आईपीओ निष्कासन गर्ने प्रक्रियामा जगदम्बा हस्पिटालिटी ग्रूप, पुस २८ गते साधारणसभा

1703395393agm.jpg
काठमाण्डौ । जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने प्रथम वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ । साविकको जगदम्बा हस्पिटालिटी...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, नगद लाभांश कति ?

1703393890dividend.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावरले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६  गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच,...

कालिका पावर कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

1703393325dividend.jpg
काठमाण्डौ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी...

आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा, १५%लाभांश प्रस्ताव पारित गर्दै

1703392684aatma.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।   कम्पनीले आगामी पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशतका...

प्रतिसेयर रु. ४० नगद लाभांश पारित गर्न टेलिकमद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1703387650ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  पुस गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पुस २९ गते  आइतबार काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टियसभा गृहमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा अर्थमन्त्रालयबाट स्वीकृत भएपछि आर्थिक...

चार हाइड्रो कम्पनीद्वारा साधारणसभा आह्वान, दुई कम्पनीले हकप्रद निश्कासन गर्ने

1703386673agm.jpg
काठमाण्डौ । विभिन्न कम्पनीहरुको लाभांश घोषणा र साधारणसभा आह्वानको गर्ने लहर नै चलेको छ । यी क्रममा जलविद्युत कम्पनीहरुले पनि धमाधम वार्षिक साधारणसभा आह्वान गरिरहेका छन् ।  आइतबार एकैपटक आधादर्जन हाराहारीका जलविद्युत कम्पनीहरुले साधारणसभा आह्वान गरेका छन् ।  ती कम्पनीहरुले विभिन्न अजेण्डासहित सभा आह्वान गरेका हुन् । केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध