AI

अन्तराष्ट्रिय मुद्रा कोषको डरलाग्दो खुलासा,एआईले खोस्दैछ विश्वको ४०% जागिर

1705292907ai.jpg
काठमाण्डौ । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय बन्न थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ ।  के एआईले मानिसहरुको जागिर खोस्छ ? यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार...

अब टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने !

1704197648tech.jpg
काठमाण्डौ । अब टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने भएको छ ।  प्राविधिक कम्पनी आइबीएमका कुत्रिम बौद्धिकता(एआई)का प्रमुख म्याथ्यु क्यान्डीले टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने बताएका हुन् ।  क्यान्डीले एआईको सहायताबाट मानिसहरुलाई प्राविधिक सिप बिनानै प्रडक्टहरु विकास गर्न सजिलो हुने बताएका छन्...

रोजगारी खोस्न होइन बचाउनका लागि कम्पनीले लिंदैछन् एआईको मद्धत

1703052251ai.jpg
काठमाण्डौ । तपाईंले सुन्नु भएकै होला आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) लाई आजभोलि रोजगारीका लागि खतराको रूपमा वर्णन गरिएको छ । र यो पनि सुन्नु भएकै होला, एआईले मानिसको जागिर खोसिरहेको छ । एआईले मानिसको काम गरिरहेको छ, एआईले कार्यालयमा कर्मचारीको ठाउँमा काम गरिरहेको छ । यो चिन्ताका बीच एआईले रोजगारी नै खोस्न लागेको होइन बरु सहयोग गर्न लागेको...

1695556604Online-Ad.gif

एआई अर्थतन्त्रको नयाँ आधार बन्ला त ? राष्ट्र संघले एआई नियमन गर्न गठन गर्‍यो उच्चस्तरीय बडी

1698914230un.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नियमन गर्न एड्भाइजरी बडी गठन गरेको छ । जसमा प्रविधि कम्पनीका कार्यकारीसँगै स्पेनदेखि साउदी अरबियाका सरकारी अधिकारी र अमेरिका, रुस, भारत, जापान लगायत देशका प्राज्ञहरू सदस्य छन् ।एड्भाइजरी बडीमा प्रविधि कम्पनीका प्रतिनिधिका रूपमा सोनी कम्पनीका प्रमुख प्रविधि अधिकृत...

एआई मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुनेछ : सफ्टबैंक सीईओ

1696405903softbank.jpg
काठमाण्डौ । सफ्टबैंकका सीईओ मासायोशी सनले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुने विश्वास व्यक्त गरेका छन्।  सफ्टबैंक वर्ल्ड कर्पोरेट कन्फ्रेन्समा सीईओ सनले यस्तो विश्वास व्यक्त गरेका छन्। ‘अहिले थुप्रै क्षेत्रमा एआईको प्रयोग हुन थालेको छ, विस्तारै सबै क्षेत्रमा एआईको प्रयोग हुनेछ’, उनले भने,...

एआईले जागिर खोसिने चिन्ता, ठूला कम्पनीमा खर्च कटौती गर्ने होडबाजी

1695971476ai.jpg
काठमाण्डौ। आजभोलि युवाहरु माझ कृत्रिम बौद्धिकता (एआई)  बारे तिब्ररुपमा बहस भइरहेको छ । यसले कतै भोलिका दिनमा जागिर खोस्ने त होइन भन्ने चिन्ता पनि सबैमा छ । हुन त यसकै कारण कतिले जागिर गुमाइसकेको अवस्था पनि छ । एआईको यो असर प्रविधि उद्योगमा देखिँदैन भन्ने अपेक्षा त गरिएको थियो । तर, यसले आफैंलाई सृजना गरेको उद्योगलाई पनि नछोडेको अवस्था छ...

एआईले यी लगानीकर्तालाई बनायो मालामाल, अचानक बने विश्वको चौथो धनीव्यक्ति !

1686823841ai.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अहिले धेरै चर्चा भइरहेको छ। जसका कारण कतिपय ठाउँमा रोजगारी गुम्ने डर उत्पन्न भएको र कतिपय ठाउँमा गलत सूचना र अफवाह फैलाउने खतरा बढेको आवाज उठिरहेको छ।  कम्प्युटर आउनुअघि रोजगारी संकटसँग सम्बन्धित अफवाह जसरी चलिरहेको थियो, त्यसरी नै एआईका बारेमा पनि केही प्रतिवेदनले आशंका व्यक्त गरेको दाबी...

एआईका विषयमा अमेरिकी राष्ट्रपतिले देखाए चासो, ठूला टेक कम्पनीहरुका सीईओलाई दिए यस्तो निर्देशन

1683272626amrecia.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार माइक्रोसफ्ट र गुगललगायत शीर्ष आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीका सीईओहरुलाई भेटेका छन्। बिडेनले कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्नुअघि तिनीहरु पूर्ण रुपमा सुरक्षित छन् वा छैनन् भन्नेबारे सुनिश्चिता गर्न निर्देशन दिएका छन्।  जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स...

अबको ५ वर्षमा एआईले गर्नेछ मानिसको दिमागको बराबरी, कस्तो होला भविष्य ?

1683261881ai.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बटहरु सन् २०२३ को सुरुदेखि नै चर्चामा छन्। एआईको चर्चा लामो समयदेखि भइरहेको भए पनि च्याटजीपीटीको सुरुआतपछि यसको चर्चा बढ्न थालेको छ। च्याटजीपीटी, नोसन्स, मिडजर्नी र स्टेबल डिफ्युजनलगायत धेरै नामहरु यस सूचीमा थपिँदैछन्। तर, अहिले एनआईको चर्चाको कारण उनीहरु खुबीमात्रै होइन तिनहरुको तीव्र...

आर्टिफिसियल इन्टेलिजेन्सलाई लिएर विश्वभर हंगामा, करोडौँ मानिसको रोजगारी गुम्ने चेतावनी

1683100990ai.jpg
काठमाण्डौ । विश्वमा प्रविधिको तीव्र विकास भइरहेको छ। प्रविधिको विकाससँगै मानिसको जीवन सहज बन्दै गएको छ। तर, प्रविधिका फाइदासँगै बेफाइदा पनि हुन्छन्।  अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विषयलाई विश्वमा हंगामा मच्चिरहेको छ। यसले धेरै चीज गर्न सक्छ, जुन मानिसहरुले अहिले गरिरहेका छन्।  अब एनआईका कारण आगामी दिनमा ठूलो संख्यामा...

एआईका कारण गुम्नेछ करोडौँको रोजगारी, सबैभन्दा कम जोखिममा को ?

1680063472ai.jpg
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण आगामी दिनमा विश्वभर ३० करोड मानिसको रोजगारी गुम्ने सम्भावना देखिएको छ।  अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड मानिसको रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरिएको हो। प्रतिवेदनमा भनिएको छ, ‘एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाइ रोजगारी हटाउन सक्छ। तर, यससँगै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध