analysis

टिप्पणी: सेयर बजारप्रति अर्थमन्त्री–‘मुखमा राम राम, बगलीमा छूरा’

1631428152janardan.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयको बागडोर सम्हालेको छोटो समयभित्रै अर्थमन्त्री जनार्दन शर्माको नकाब उत्रिएको छ । उनले सेयर बजार र यहाँका लगानीकर्ताहरुबाट सान्त्वना पाउनका लागि लगाउँदै आएको नकाब छोटो समयमै उदाङ्गो भएको हो ।  धेरै लगानीकर्तालाई लाग्नसक्छ–अर्थमन्त्री शर्मा सेयर बजारप्रति सकारात्मक छन् । तर वास्तविकता निकै भिन्न रहेको छ...

सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नवील, कुनको लाभांश क्षमता कति ?(सूचीसहित)

16291079925555.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन् ।  एकातिरको कोभिड प्रभाव र अर्कोतर्फ नियामक नेपाल राष्ट्रबैंकले कार्यान्वयनमा ल्याएको कतिपय नियामकीय व्यवस्थाका कारण वाणिज्य बैंकहरुको नाफा तथा लाभांश क्षमतामा प्रभाव परेको देखिएको छ ।  अन्य त्रैमास र वर्ष झै...

नवीलले यो वर्ष पनि ३१% सम्म लाभांश बाँड्नसक्ने, अधिकांश सूचकमा उत्साहजनक प्रगति

1629073835nnabil.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रकै ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७७\७८ का लागि समेत लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  बैंकले २०७७\७८ को चौथो त्रैमाससम्म आफ्ना सेयरधनीलाई ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो ।  सोमबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा...

1695556604Online-Ad.gif

यस्तो रहेछ अरुण भ्याली हाइड्रोको मूल्यमा एकाएक उछाल आउनुको कारण

1623397472ahpc.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडको दोश्रो बजार मूल्य केही दिनदेखि बढिरहेको छ । सेयर कारोबार खुलेको केही मिनेटमै बिहीबार एकाएक पोजिटिभ सर्किट लागेपछि कम्पनीको विषयमा चासो बढेको छ ।  आम लगानीकर्तामा एकाएक यो कम्पनीको सेयरमूल्यमा के कारणले पोजिटिभ सर्किट लाग्यो भन्ने कौतुहुलता देखिएको छ ।  अरुण...

बैंकलाई सेयरको अल्पकालीन लगानीमा प्रतिबन्ध लगाउँदा बजारमा के प्रभाव पर्ला ? यसो भन्छन् विश्लेषक

1621951940analysis.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन संसोधन गरी केही नयाँ सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयरमा अल्पकालीन लगानी गर्न रोक लगाएको छ। यो व्यवस्थाका कारण बजारमा पर्ने प्रभावको विषयमा सर्वत्र आँकलन भइरहेको छ ।   राष्ट्र बैंकको यो कदमलाई पुँजी बजारमा स्थायित्व चाहेर ल्याइएको भन्नेहरु पनि छन् भने ...

नवीलको तुलनामा एनआइसीको लाभांश क्षमता अत्यन्त कमजोर, अन्य सूचकमा कसले कसलाई टप्यो ?(सूचीसहित)

1619578554nabil.jpg
काठमाण्डौ । बैंकिङ उद्योगका दुई जाइन्ट प्लेयर नवील बैंक लिमीटेड र एनआइसी एशिया बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  दोश्रो बजारमा सबैभन्दा बढी मूल्य भएको नवील बैंक र त्यसपछि दोश्रो बढी मूल्यमा कारोबार भइरहेको एनआइसी एशिया बैंकको वित्तीय विवरणमा धेरै लगानीकर्ताको...

आइपीओ जारी गर्न लागेको चन्द्रागिरीले सेयरधनीलाई कतिसम्म रिटर्न देला ? यस्तो छ प्रक्षेपण

1609664778chandragiri.jpg
काठमाण्डौ । यही पुस २४ गतेबाट चन्द्रागिरि हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि रु. १५ करोड ३४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्दैछ। यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरिसकेको छ। पहिलो चरणको आईपीओमा मागभन्दा ५.५२ गुणा बढी खरिद आवेदन परेको थियो। यो...

हाईड्रोमा अरुण भ्याली नै छ यसकारण उत्तम

1608698787arun.jpg
-निलम बोहोरा हाईड्रो क्षेत्रका कम्पनीहरुको सेयरको मूल्य बढ्ने क्रम तीब्र बन्दै गर्दा अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई कतिपयले हेलाँको दृष्टिले हेरेको पाईन्छ । वास्तवमा अरुण भ्याली हाईड्रोको क्षेत्रमा हिरा नै हो भन्ने कुरा तथ्यले प्रमाणित गर्छ ।  तीन मेगावाटको आयोजना त हो नि ? भन्दै अरुण भ्यालीलाई हेयको दृष्टिले हेर्नेहरुले उसले...

लकडाउनमा बढ्दो असन्तोष र सरकारले चाल्न नसकेका कदमहरु

1587464854rk.jpg
-रमेशकुमार भट्टराई भारतमा कोरोनाको लकडाउन प्रारम्भ भएपछि कोरोना राहत कोषमा उद्योगपति रतन टाटाले १५ अर्ब दान दिए । पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन आवश्यक परे म मेरो सम्पूर्ण श्रीसम्पत्ति सरकारलाई दिन तयार छु भनेको सुन्दा मेरो नमा उनीप्रति अपार श्रद्धा जागेको थियो ।  चीनबाट कोरोना संक्रमण शुरु भई...

कोरोना कहर: विश्व अर्थतन्त्र लयमा फर्किन कम्तीमा ५ वर्ष लाग्ने अनुमान, नेपालको हालत के होला ?

1586614945corona18.jpg
-एकराज पाठक काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै...

ओलीका तीन रुप: १.गडबडी भो, २. बेमौसमी बाजा, ३.थाहा छैन !

15863484474.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आफ्ना प्रयासहरु अगाडि बढाउँदै गर्दा अति आवश्यक(अर्जेन्ट) स्वास्थ्य सामाग्री खरीदको विषय सर्वाधिक चर्चामा रह्यो ।  यस्ता सामाग्री खरीदको विषयमा भएको गैरकानूनी सम्झौता, विभिन्न स्वार्थबाट प्रेरित भई एक कम्पनीलाई ४७ गुणा महंगो मूल्यमा  १ अर्ब २० करोड भन्दा बढी...

मुख्य सूचकहरुमा एनआइसीको छलाङ, टप फाइभमा को–को परे ?(तुलनात्मक टेबलसहित)

1548990717comp.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका निजी क्षेत्रका १५ वटा बैंकमध्ये अधिकांश वित्तीय सूचकमा एनआइसी एशियाले चमात्कारिक प्रगति गरेको देखिएको छ। मुख्य वित्तीय सूचकतर्फको प्रगतिमा एनआइसी एशिया अरुभन्दा अगाडि छ भने अधिकांश सूचकमा टप ५ भित्र पर्न सफल देखिएको छ।  हामीले १५ वटा बैंकमध्ये मुख्य...

राज्यका लागि किन घाँडो बन्दैछन् सार्वजनिक संस्थान ? डा. दिलनाथ दंगालको चिरफार

1547195249weak.jpg
-डा.दिलनाथ दंगाल पूर्ण वा अर्धसरकारी निकायका रूपमा मुनाफा तथा सेवा दुवै भावनाबाट प्रेरित भई देशमा स्थापना गरिएका कुनै पनि संस्थान, कम्पनि वा फर्महरूलाई सार्वजनिक संस्थान भनिन्छ । सार्वजनिक संस्थान हुनका लागी ५१ प्रतिशत वा त्यस भन्दा बढी सरकारको स्वामित्व हुनु जरुरी हुन्छ । यस्ता संस्थानहरूले नागरिकलाई आधारभूत वस्तु तथा सेवा सर्वसुलभ...

यस्तो छ 'शंकरदेवको चियागफदेखि आमरण अनशनसम्म'को इन्साइडर स्टोरी

1545386433tilak.jpg
तिलक कोइराला  नेपालको शेयर बजार सुधार र बिस्तारको यसपटकको दबाबमूलक अभियानमा शंकरदेव क्याम्पसको चिया, झ्यापुल्टे कपालवाला युवा र आमरण अनशनसँग अन्तर सम्बन्धित कुराहरु ईतिहासमा लेख्न लायक बनेका छन् ।  २०७५ साल मंसिर ९ गते पुतलीसडकको शंकरदेव क्याम्पसमा साँझपख चारवटा लगानीकर्ता संघका नेताहरुसहित केही ब्यक्तिहरु भेला भएका रहेछन् ।...

अनलराज भट्टराई भन्छन्–‘बैंकर्स संघले आफ्नो निर्णयमा करेक्सन गर्नुपर्छ’

1544008867analraj.jpg
-अनलराज भट्टराई नेपालमा बसेर विजिनेश गर्न त्यसै पनि कठीन छ । आयात खुल्ला छ, यहीँ उत्पादन गर्नसक्ने अवस्था छैन । यस्तो बेलामा उत्पादकत्व बढाउनुपर्ने खाँचो छ । उत्पादकत्व बढाउनका लागि बैंक ब्याजदर न्यून हुनुपर्छ । तर, बुधबारदेखि ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको जस्तो देखिएको छ । यो राम्रो होइन । ब्याजदर बढ्दा अर्थतन्त्रमा राम्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध