analysis

कुन बैंकको लाभांश क्षमता कति ?(टेबलसहित)

1691299763net-income.jpeg
काठमाण्डौ । बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९-८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।  सार्वजनिक भएका वित्तीय विवरणमा सेयर बजारका लगानीकर्ताका लागि चासोको विषय बन्ने गरेका मुख्य सूचकहरुमा लाभांश क्षमता प्रमुख हो । वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश बाँड्नसक्छन् भन्ने कुरा...

राष्ट्रिय स्तरका विकास बैंक: लाभांश क्षमतामा लुम्बिनी अब्बल, अन्य सूचकमा गरिमा र साइनको छलाङ

16912949721112222.jpg
काठमाण्डौ । अन्य सूचक औसत रहे पनि लुम्बिनी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० मा राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये सबैभन्दा आकर्षक लाभांश क्षमता बनाएको छ ।  लुम्बिनी विकास बैंकले लाभांश क्षमतामा सबैलाई टपेको हो । यो विकास बैंकले २०७९-८० का लागि ११.६१ प्रतिशतको लाभांश क्षमता बनाएको हो ।  लाभांश क्षमताकै हिसाबमा साइन...

सेयर बजार र साना ऋणिको पक्षमा मौद्रिक नीति, यसकारण सन्तुलित

1690443216rrrr.jpg
-राजेश उपाध्याय  नेपाल राष्ट्रबैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेको छ । यो नीति सर्वसाधारणको पक्षमा देखिन्छ । यसले साना ऋणिलाई निकै राहात दिएको छ भने सामान्य मानिसको दैनिक आर्थिक क्रियाकलापमा समेत सपोर्टको काम गर्नेछ ।  आम मानिसमा डिपोजिटर पनि पर्छन् र ऋणि पनि । हिजोको दिनमा बैंकको ब्याज बढ्दा भयङ्कर विरोधहरु भए, तर आम मानिसले...

1695556604Online-Ad.gif

मौद्रिक समीक्षामाथि जानकारको समीक्षा–‘खराब कर्जा घट्छ, सेयर बजार बढ्छ’

16838974113442681426712152514976248838755608409928734n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गरेको छ ।  बैंकको ब्याजदर घटाएर सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले आएको मौद्रिक नीतिले सेयर बजारमा चाहिँ कस्तो प्रभाव पार्ला ? सर्वत्र जिज्ञासा देखिन्छ ।  बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको भनिएको...

हिमालय उर्जा ४.५ करोडले घाटामा, इपीएस ४.५५ रुपैयाँले ऋणात्मक

1683867611loss111.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको घाटा बढ्दै गएको देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनी ४ करोड  ५० लाख खूद घाटामा गएको छ । यस्तो घाटा अघिल्लो आ.ब.को यही अवधिमा १ लाख ४ हजार रुपैयाँमा सीमित थियो ।  समीक्षा अवधिमा यो कम्पनीले...

चन्द्रागिरी हिल्स: नेटवर्थ रु.७९.९३ रुपैयाँ, बजार मूल्य भने एकहजार माथि !

1683865629chandragiri.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म घाटामा गएको चन्द्रागिरी हिल्स लिमीटेडले प्रमुख वित्तीय सूचकहरुमा सुधार गर्न थालेको छ ।  यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७ करोड ७७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ५८ लाख रुपैयाँले खूद घाटामा थियो ।  कम्पनीको सञ्चालन...

रु. ३.५५ करोडले घाटामा गयो नेरुडे लघुवित्त, खूद ब्याज आम्दानीमा टिठलाग्दो पहिरो

1683862935Loss-blog.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनी ३ करोड ५५ लाख रुपैयाँले घाटामा गएको हो ।  अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ५ करोड  ५७ लाख खूद नाफा कमाएको थियो ।  खूद ब्याज आम्दानी तथा कमिसन वा अन्य शीर्षकमा हुने आम्दानीमा तीव्र गिरावट भएका कारण कम्पनी खूद घाटामा पुगेको हो...

सिमेन्ट बिक्री घट्दा शिवमको नाफामा पहिरो, इपीएस ९.६९ रुपैयाँमा सीमित

1683862049shivamlogo9.png
काठमाण्डौ । शिवम सिमेन्ट लिमीटेडको नाफामा पहिरो गएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा घटेर ३१ करोड ९९ लाखमा सीमित बन्न पुगेको हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खूद नाफा ६५ करोड ४८ लाख रुपैयाँभन्दा माथि थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो कम्पनीको खूद...

रिडी पावरको नाफामा भीषण पहिरो: इपीएस ३९ पैसा र पीई ८०५ गुणा

1683860472ridi.jpg
काठमाण्डौ । आम्दानीमा देखिएको तीव्र संकुचन, बढेको ब्याज खर्च तथा उसैगरी बढेको अन्य खर्चका कारण रिडी पावर कम्पनी लिमीटेडको नाफामा भीषण पहिरो गएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा यो कम्पनीका नाफामा टिठलाग्दो गिरावट देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीको नाफा ४४ लाख ८९ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । यस्तो नाफा...

नेपाल लाइफका प्रमुख वित्तीय सूचकमा तीव्र सुधार, प्राथमिकतामा व्यवसाय विस्तार र खर्च कटौति

1683859177nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय आफ्ना वित्तीय परिसूचकहरुमा तीव्र सुधार गरिरहेको छ । केही समय खस्किएको यो जीवन बीमा कम्पनीको वित्तीय अवस्था पछिल्ला दिनमा पुनः आकर्षक बन्न थालेका हुन् ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले खूद नाफालाई बढाएर ४६ करोड ६५ लाख माथि पुर्याएको छ । अघिल्लो...

जानकारहरुको एउटै स्वर–‘सानातिना करेक्सन छिचोल्दै अब बजार माथि जान्छ’

16813083761111.png
-प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयदेखि करेक्सनमा रहेको बजारमा बुधबार भारि अंकको बढोत्तरी आएको छ। लामो समयअघिदेखि बजारलाई नकारात्मक असर पार्ने हल्ला र समाचारहरु आएका कारण बजार लगातार ओरालो लागेको थियो। यही बीचमा सरकार, राष्ट्र बैक र सरोकारवालाहरुबीच अर्थतन्त्र सुधारका बिषयमा घनिभूत छलफल भई त्यसको परिणाम पनि देखिन थालेपछि बजारमा...

लामो समयपछि बजारमा उछाल, यी हुन् लगानीकर्ताको मनोबल बढाउने मुख्य कारण

1681292553Nisha-Dangi.jpg
काठमाण्डौ । लामो समयदेखि घटेको सेयर बजारमा ब्याजदर घटाउने बैंकहरुको निर्णयका कारण उछाल आएको छ ।  बुधबार बिहान वाणिज्य बैंक तथा दिउँसो विकास बैंकका सीइओहरुको सामूहिक बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।  वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएर सिंगल...

बफेटको ‘गुरुमन्त्र’ले काम गरेन, बजारले अर्थमन्त्रीलाई किन देखाउँदैछ लगातार रातो झण्डा ?

1680612325prakashsmahat.jpg
-प्रकाश न्यौपाने काठमाण्डौ । लामो समयदेखि लगातार घटिरहेको बजार अर्थमन्त्रीमा बिष्णु पौड्याल आएलगतै करिब चारसय अंकले बढेको थियो। तर नीतिगत सुधार हुने आशामा बजारमा आएको सकारात्मक प्रभाव अर्थमन्त्रीबाट बिष्णु पौड्याल बाहिरिएलगत्तै कायम रहन सकेन ।  नयाँ अर्थमन्त्री नियुक्ति हुन समय लाग्दा बजारमा अनपेक्षित करेक्सन आयो।  यता,...

अन्यौलपूर्ण राजनीतिले सेयर बजारलाई हान्योः एचडिएलमा बिक्री–चाप, जीवनविकासको लाभांशले पनि तानेन् ध्यान

16768864792222.jpg
काठमाण्डौ । राष्ट्रपति निर्वाचनका कारण राजनीतिक ध्रुवीकरण बढेसँगै उत्पन्न अन्यौलले सेयर बजारका लगानीकर्ताहरुको मनोबल निरन्तर कमजोर बनिरहेको छ । यसैको परिणामस्वरुप साताको पहिलो कारोबार दिनको सेयर बजार परिसूचक(नेप्से) २३.६० अंकले घटेर २०४६.८१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  पछिल्ला दिनहरुमा वर्तमान सत्ता गठबन्धन भत्किने...

नेप्से २००० आसपासको विन्दूबाट बाउन्सब्याक हुनसक्ने, यस्तो छ पिभट र फिवोनासी विश्लेषण

1676461872ta.png
काठमाण्डौ । आजको सेयर बजारमा कारोबारको पहिलो घण्टामा सामान्य अंकले बढेको नेप्से दिनभर टिक्न सकेन । आज बजार २१०० को मनोबैज्ञानिक विन्दुबाट पनि तल झरेको छ । योसँगै आम लगानीकर्ताहरुमा अबको बजारको बलियो सपोर्ट कहाँ–कहाँ हुनसक्छ ? भन्ने जिज्ञासा देखिएको छ । एकपटक बढेर घटेको बजारले कहाँबाट बलियो सपोर्ट लिनसक्छ भनेर सहज रुपमा अनुमान लगाउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध