bank

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ३०.५२ % लाभांश पारित

1697358999agm.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा  आइतबार सम्पन्न भएको छ ।  उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापूँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।  उक्त साधारण सभाले २९...

सिटिजन्स बैंकको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित

1697193325pandey.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले सञ्चालक प्रवल जङ्ग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।  उनले यसअघि कम्पनीको सञ्चालक पदमा रहि कार्य गरि सकेका छन् । उनी मर्जर तथा एक्वीजिशन समितिको...

सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५.७९ % नगद लाभांश पारित

1697187647agm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।   उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।    सभाले आव २०७९/८० को सञ्चालक समितिको...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

1697097341sangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ । कम्पनीले Stop Sexual Voilence  भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १  मा मोटरसाइकलबाट नेपाल आएका दुई महिला बाइक राइडरलाई आफ्नो केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेको हो...

हिमालयन बैंकले प्रहरीलाई हस्तान्तरण गर्‍यो क्यामारासहितका सामग्री

1697019010police.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाण्डौलाई क्यामारासहित अन्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले २ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9    क्यामारा हस्तान्रण गरेको हो् । कम्पनीले जिल्ला प्रहरी परिसर काठमाण्डौको अनुरोधको आधारमा काठमाण्डौ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट,...

जब ७५३ करोड भारु बैंक खातामा जम्मा भएको सन्देश आयो.......

1696827483ic.jpg
काठमाण्डौ । बैंक खातामा १ हजार रुपैयाँ रहेका एक व्यक्तिको खातामा एकाएक ७५३ करोड भारु जम्मा भएको सन्देश आउँदा आश्चर्यचकित हुनु स्वभाविक नै हो । एकातिर उनी खुशी थिए भने अर्कातिर उनमा तनाब पैदा भएको तियो । हुन त उनी त्यति ठूलो रकम खातामा आउनुमा बैंकका कर्मचारीको गडबडि हो भन्नेमा विश्वस्त थिए । कुरा गत शनिबार बिहानको हो । भारतको चेन्नईमा एक...

माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, १४ % लाभांश पारित

1696507836agm.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले  आर्थिक वर्ष २०७९/८० को...

बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफसँग सीबीफीनले गर्यो आग्रह

1696233530cbfin.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पदाधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ (सीबीफीन) का पदाधिकारी बीच सोमबार भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । उक्त अवसरमा सीबीफीनले बैंकमार्फत...

कहाँबाट आएको थियो ‘बैंक’ खोल्ने आइडिया ? यस्तो छ इतिहास

1687316056bank.jpg
काठमाण्डौ । ‘बैंकिङ’ भन्ने शब्द मानव जीवनमा मात्रै होइन कुनै पनि ठूला वा साना देशको अर्थतन्त्र पनि बैंकिङ प्रणालीमा निर्भर हुन्छ।  आज डिजिटल बैंकिङले जनताको कामलाई सहज बनाएको छ। मोबाइलबाट एक क्लिकमा पैसा कारोबार गर्न सकिने भएको छ। तर, के तपाइँलाई थाहा छ विश्वमा बैंकिङको सुरुआत कसरी र कहाँबाट भयो ? बैंक खोल्ने सोच कहाँबाट आयो...

किन डुब्यो अमेरिकाको सिलिकन भ्याली बैंक ? आर्थिक संकट आउन लागेको हो ?

1678592084america.jpg
काठमाण्डौ । अमेरिकामा फेरि बैंकिङ संकट देखिएको छ।  अमेरिकी नियामकहरुले देशको सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएका छन्। यसका साथै नियामकहरुले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआर्यसी) लाई बैंकको रिसिभर नियुक्त गरेका छन्।  बैंकहरुमा जम्मा भएका ग्राहकहरुको रकमको सुरक्षा गर्ने जिम्मेवारी एफडीआईसी लाई...

तीन बैंकको वार्षिक साधारणसभा आज, के-के छन् अजेन्डा ?

1673232338agm.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंक र एक विकास बैंकले आज पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन्। एनएमबि बैंक, नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज वार्षिक साधारणसभा डाकेका हुन्।  एनएमबि बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा आज दिउँसो १ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्नेछ। सभाले आर्थिक...

पुसभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले पाउनेछन् यस्ता छुट सुविधा

1659514728merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न छुट पाउने व्यवस्था गरेको छ।  मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुका लागि आज एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत...

बैंकको पर्खाइमा साइपालवासी, बैंकिङ कारोबार गर्न ४ दिनको सकसपूर्ण यात्रा

16586580852933074106227779390422813380125678453089394n.png
– रेखा चन्द काठमाण्डौ । नेपालका ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको छ। गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७९ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकको बताएका हुन्।  राष्ट्र बैंकका प्रवक्ता गुुणाकर...

बिग मर्जर: एक वर्षमा ८ बैंकबीच सम्झौता, कसको चुक्तापुँजी कति पुग्ने ?

1658061628merger.jpg
– रेखा चन्द काठमाण्डौ । आज साउन १ गते अर्थात चालु आर्थिक वर्षको पहिलो दिन । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम दिनसम्मको हिसाब–किताब मिलान गरी नयाँ कारोबार सुरु गरेका छन्।  राष्ट्र बैंकले ल्याएको ‘बिग मर्जर’को व्यवस्थाअन्तर्गत गत आर्थिक वर्षमा ८ वाणिज्य बैंकले सम्झौता गरेका छन्। जसमा नबिल र नेपाल...

आजबाट बैंकहरुले स्थानीय तहको ५०% रकममात्र निक्षेपमा गणना गर्न पाउने, प्रणालीबाट अर्बौं बाहिरिने

1658024861bank.jpg
काठमाण्डौ। वाणिज्य बैंकहरुले आज साउन १ गतेबाट स्थानीय तहको खाता (सञ्चित कोष)मा रहेको रकमको ५० प्रतिशतसम्म मात्र निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन्।  यसअघि अर्थ मन्त्रालयको पहलमा राष्ट्र बैंकले पुसको पहिलोदेखि वाणिज्य बैंकहरुलाई स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध