bonus share

बीओकेको १३.२५% बोनस पारित, अध्यक्षमा प्रकाश श्रेष्ठ

1531797692bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडको २३ औं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  सभाले बैंकका संचालक प्रकाश श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा समेत चयन गरेको छ ।  नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष सपथ ग्रहण गरेका...

सिन्धु बैंकलाई बोनस सेयर वितरणको स्वीकृति

1529824791nrb.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले प्रस्ताव गरेको बोनस दर नेपाल राष्ट्रबैंकले स्वीकृत गरेको छ ।  बैंकको जेठ ३१ गते सम्पन्न २१८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ५.९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी ४७ करोड १९ लाख रुपैयाँ...

सिभिल बैंकको प्रस्ताव अनुसार लाभांश बाँड्न राष्ट्रबैंकको स्वीकृति

1529495879nrb.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले नेपाल राष्ट्रबैंकबाट आफ्ना सेयरधनीलाई १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने स्वीकृति पाएको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ७४ करोड ४० लाख भन्दा बढी मूल्यको बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ९१ लाख बढी नगद लाभांश वितरणको स्वीकृति पाएको हो । केन्द्रीय बैंकले सिभिल बैंकलाई असार ५ गते...

1695556604Online-Ad.gif

कामना सेवा बैंकको डबल अफर: बोनस सेयरको साथमा नगद लाभांश पनि

1528954955kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई पहिलोपटक बोनस र नगद लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको जेठ ३० गते बसेको २४९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफा तथा अन्य वितरणयोग्य कोषहरुबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड रुपैयाँ...

यसअघिको निर्णय खारेज गर्दै मेगाबाट १०.७५ % बोनस सेयर वितरणको प्रस्ताव

1528873704mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले मर्जरअघि आफू र टुरिजम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको बोनस सेयर खारेज गरेको छ । यसअघिको बोनस दर खारेज गर्दै मर्जरपछि कायम चुक्तापूँजीको १०.७५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयर वितरणको नयाँ प्रस्ताव गरेको हो ।  जेठ २९ गते बसेको बैंक संचालक समितिको २२१ औं बोर्ड बैठकले मर्जरपछि कायम ९ अर्ब २८ करोड...

सूर्या लाइफले १६.८० % प्रतिशत बोनस सेयर दिने, हकप्रद भर्नेले पनि पाउने

1528263734bonus.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १६.८० प्रतिशतको दरले बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको जेठ २२ गते बसेको २१३ औं बोर्ड बैठकले आर्थिक ववर्ष ०७३/७४ को नाफाबाट हाल कायम ७२ करोड १८ लाख ७५ हजार चुक्तापूँजीको १६.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ६३ लाख ८२ हजार ८ सय ९५ रुपैयाँ नगद लाभांश वितरणको...

नागरिक लगानीकोषले २२.०६ % बोनस सेयर वितरण गर्ने

1526886617bonus.jpg
काठमाण्डौ । नागरिक लगानीकोषले आफ्ना लगानीकर्तालाई २२.०६ % बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।  कोषको सोमबार बसेको संचालक समितिको २२९२ औं बैठकले आर्थिक वर्ष ०७३/७४ को लेखापरीक्षण कार्य सम्पन्न भई कोषका सेयरधनीहरुलाई २२.०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो हिसाबले कम्पनीले १९ करोड...

बजारमा थपियो एकैदिन २.९ करोड कित्ता नयाँ सेयर, कुन कम्पनीको कति ?

1526635791just-listed.jpg
काठमाण्डौ । शुक्रबार मात्रै बजारमा विभिन्न ९ सूचिकृत कम्पनीका २ करोड ९० लाख बढी नयाँ सेयर थपिएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक, एक बिमा कम्पनी, २ विकास बैंक, ४ माइक्रोफाइनान्स र एक फाइनान्स कम्पनीका बोनस तथा हकप्रद सेयर गरी २ करोड ९० लाख ५२ हजार ५४ दशमलव ८४ कित्ता थपिएको हो ।  कुन कम्पनीको कति सेयर थपियो ? हेरौं यो...

गण्डकीले १९ प्रतिशत बोनस वितरण गर्ने, साधारणसभा जेठ २५ गते

1525406213gandaki.jpg
काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले आगामी जेठ २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७ सय ५० को १९ दशमलव १३ प्रतिशत अर्थात् ४४ करोड ५० लाख ९२ हजार २ सय ५० रुपैयाँ...

लगानीकर्तालाई एशियन लाइफको धोका, १२% बोनस पाउने आशामा सेयर किन्ने जिल्लिए

1524721763alicl.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले सयौं लगानीकर्तामाथि धोकाधडी गरेको छ । यो जीवन  बिमा कम्पनीको संचालक समितिले विचारै नगरी जथाभावी लाभांश प्रस्ताव गर्दा सयौं लगानीकर्ता हिस्स पर्ने अवस्था सिर्जना भएको हो ।  यो कम्पनीको गत फागुन १४ गते बसेको संचालक समितिको १२२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर...

पूँजी पुगेपछि सांग्रीलाको नगद लाभांशमा जोड

1524548814Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुग्ने भएपछि नगद लाभांशलाई प्राथमिकतामा राख्दै लाभांशको प्रस्ताव  गरेको छ । सोमबार बसेको बैंक संचालक समितिको २०३ औं बैठकले २ अर्ब ४४ करोड चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो बैंकले हालै...

एकैदिन ६ अर्ब ३० करोड रुपैयाँको शेयर सूचीकृत

1524376057just-listed-logo.jpg
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार एकैदिन ६ अर्ब ३० करोड रुपैयाँ बराबरका शेयर सूचीकृत भएको छन् । विभिन्न कम्पनीले वितरण गरेका बोनस र हकप्रदवापत् कूल ६ करोड ३० लाख ५२ हजार १ सय ३१ कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जानकारी दिएको छ ।   साना किसान माइक्रोफाइनान्सले जारी गरेको २४.२२ प्रतिशत हकप्रदवापत् ८५ हजार कित्ता शेयर...

सनराइजको १.०६ करोड कित्ता बोनस सेयर सूचिकृत

1523449246sunrise-bank.jpg
काठमाण्डौ । सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सन्राइज बैंक लिमिटेडको २०७४ पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटे(नेप्से)को चैत २८ गतेको निर्णयअनुसार सूचिकरण भएको बैंकले जनाएको हो...

टुरिजमबाट १५ % बोनस वितरणको घोषणा

1522918407bonus.jpg
काठमाण्डौ । मेगा बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको २१२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लगानीकर्ताले १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो । नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

बीओकेले लगानीकर्तालाई १३.२५% बोनस दिने

1521797236bonus.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा आज प्रकाशित एक सूचनाअनुसार बैंकको ६२ औं  बोर्ड बैठकले आर्थिक वर्ष २०७३ ७४ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । यो निर्णय कम्पनीको आगामी वार्षिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध